सिफारिस
काठमाडौं। प्रतिबन्धमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा वार्ता टोली घोषणापछि पनि प्रहरीले विप्लवका नेता-कार्यकर्तालाई पक्राउ गर्ने भएको छ।
वार्ता टोली घोषणा भए पनि प्रतिबन्ध फुकुवा नभएकोले प्रहरीले विप्लवका नेता-कार्यकर्ताहरूलाई पक्राउ गर्ने भएको हो। गृह प्रवक्ता चक्रबहादुर बुढाले प्रतिबन्धको फुकुवाको निर्णय नभएकोले भेटिएको अवस्थामा प्रहरीले पक्राउ गर्न सक्ने बताए।
सिफारिस
सिफारिस
“प्रतिबन्ध फुकुवाको निर्णय त भएको छैन, वार्ता टोली मात्रै गठन भएको हो, त्यही भएर पक्राउ हुन सक्छ,” गृह प्रवक्ता बुढाले देखापढीसँग बताए।
विप्लव समूहसँगवार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल संयोजकतत्वमा आजै वार्ता टोली घोषणा भएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले पनि वार्ता टोली गठन राजनीतिक निर्णयअनुसार भएको बताए। लगाएको प्रतिबन्ध फुकुवा नभइसकेको अवस्थामा पक्राउ गरिने उनले बताए।
“अहिले भएको त राजनीतिक निर्णय हो र प्रतिबन्ध त फुकुवा भएको छैन,” प्रवक्ता कडायतले भने, “मौजुदा कानुनअनुसार प्रतिबन्ध फुकुवा भइसकेको त होइन।”
सिफारिस
सिफारिस
विप्लव समूहले हिंसात्मक गतिविधि गरेर राजनीतिक चरित्र गुमाएको भन्दै सरकारले २०७५ फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्ध भने त्यसको भोलिपल्ट अर्थात् २०७५ फागुन २९ गतेदेखि लागू भएको थियो।
सिफारिस
सिफारिस
त्यसयता प्रहरीले विप्लवका दुई हजार एकजना नेता-कार्यकर्ता यही फागुन ९ गतेसम्ममा पक्राउ गरेको छ। एक सय ३१ जना त अहिले कारागारमा नै छन्। सोही अवधिमा विप्लवका नेता-कार्यकर्ता र सैन्य कमाण्डरसहित ११ जनाले ज्यान गुमाएका छन्।
विप्लव समूहबाट पनि एकजना प्रहरी जवान र एकजना शिक्षकको ज्यान गएको छ।
"> सरकारले वार्ता टोली गठन गरेपछि विप्लवका नेता-कार्यकर्ता पक्राउ होला त?: Dekhapadhi गृह प्रवक्ता चक्रबहादुर बुढाले वार्ता टोली गठन भए पनि प्रतिबन्ध फुकुवा भएको स्थिति नभएकोले नेत्रविक्रम चन्द ‘विप्लव’का नेता कार्यकर्ता अझै पक्राउ पर्न सक्ने बताएका छन्। ">
सरकारले वार्ता टोली गठन गरेपछि विप्लवका नेता-कार्यकर्ता पक्राउ होला त?
सिफारिस
रक्षात्मक अवस्थाको विप्लव समूह, हटाउँला त सरकारले प्रतिबन्ध?
काठमाडौं। प्रतिबन्धमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा वार्ता टोली घोषणापछि पनि प्रहरीले विप्लवका नेता-कार्यकर्तालाई पक्राउ गर्ने भएको छ।
वार्ता टोली घोषणा भए पनि प्रतिबन्ध फुकुवा नभएकोले प्रहरीले विप्लवका नेता-कार्यकर्ताहरूलाई पक्राउ गर्ने भएको हो। गृह प्रवक्ता चक्रबहादुर बुढाले प्रतिबन्धको फुकुवाको निर्णय नभएकोले भेटिएको अवस्थामा प्रहरीले पक्राउ गर्न सक्ने बताए।
सिफारिस
विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक
सिफारिस
प्रतिबन्धको २० महिना : विप्लवविरुद्ध सरकार आक्रामक, विप्लव समूह रक्षात्मक
“प्रतिबन्ध फुकुवाको निर्णय त भएको छैन, वार्ता टोली मात्रै गठन भएको हो, त्यही भएर पक्राउ हुन सक्छ,” गृह प्रवक्ता बुढाले देखापढीसँग बताए।
विप्लव समूहसँगवार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल संयोजकतत्वमा आजै वार्ता टोली घोषणा भएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले पनि वार्ता टोली गठन राजनीतिक निर्णयअनुसार भएको बताए। लगाएको प्रतिबन्ध फुकुवा नभइसकेको अवस्थामा पक्राउ गरिने उनले बताए।
“अहिले भएको त राजनीतिक निर्णय हो र प्रतिबन्ध त फुकुवा भएको छैन,” प्रवक्ता कडायतले भने, “मौजुदा कानुनअनुसार प्रतिबन्ध फुकुवा भइसकेको त होइन।”
सिफारिस
विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली घोषणा
सिफारिस
विप्लव समूहले हिंसात्मक गतिविधि गरेर राजनीतिक चरित्र गुमाएको भन्दै सरकारले २०७५ फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्ध भने त्यसको भोलिपल्ट अर्थात् २०७५ फागुन २९ गतेदेखि लागू भएको थियो।
सिफारिस
प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या
सिफारिस
त्यसयता प्रहरीले विप्लवका दुई हजार एकजना नेता-कार्यकर्ता यही फागुन ९ गतेसम्ममा पक्राउ गरेको छ। एक सय ३१ जना त अहिले कारागारमा नै छन्। सोही अवधिमा विप्लवका नेता-कार्यकर्ता र सैन्य कमाण्डरसहित ११ जनाले ज्यान गुमाएका छन्।
विप्लव समूहबाट पनि एकजना प्रहरी जवान र एकजना शिक्षकको ज्यान गएको छ।
सिफारिस
वार्ता टोली घोषणासँगै विप्लव शंका हट्यो, अब के होला ?
सिफारिस
प्रतिबन्धको २० महिना : विप्लवविरुद्ध सरकार आक्रामक, विप्लव समूह रक्षात्मक
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्