सिफारिस

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाउन चुनौती दिएका छन्। आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूलाई सजिलै हटाउन नसक्ने दाबी समेत गरे।

“म राजनीति गर्ने मान्छे हो। म माग्न, निवेदन, दरखास्ता हाल्न जाँदा तपाईंहरूसामु आउँछु। मलाई अन्याय भयो, न्याय दिनोस् भन्छु,” प्रधानमन्त्री ओलीले भने, “अहिले कसैलाई मलाई हटाउन मन लागेको छ भने हटाऊन्, तर हटाउन सजिलो छैन। कसैले हटाउन सक्छु भन्छ भने हटाओस्, दुई वर्षपछि दुई-तिहाइका साथ सिंहदरबार फर्कन्छु।”

देशलाई अलमलिन दिन नहुने उनले बताए। छिमेकीसँग देशको हित, नक्सा, स्वाभिमानलाई सुरक्षित राखेर मैत्रीपूर्ण सम्बन्ध बनाउने उनले जनाए।

“नेपाली जनताई ‘कम्फरटेबल’ हुने सरकार चाहियो, विदेशीलाई कम्फरटेबल हुने सरकार होइन। हामी नेपाली र नेपालका लागि काम गर्छौ। अरूलाई खुसी पार्ने कुरा हाम्रो होइन, नेपाली जनतालाई खुसी पार्ने काम हो हाम्रो,” प्रधानमन्त्री ओलीले भने।

राष्ट्रनिर्माणको काममा सरकार अघि बढ्ने उनले बताए। देशलाई आधुनिक विकसित देश बनाई छोड्ने अठोटसमेत उनले गरे। देश बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले जनाए।

“हाम्रो उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो। अरू कुरामा बहकिनु छैन, बाटो बिराउनु छैन। गलत बाटो हिँड्नु छैन। राज्यको ढुकुटी फोरी दुष्कर्मतिर लाग्नु छैन,” प्रधानमन्त्री ओलीले भने।

सिफारिस

सरकारले थुप्रै विकासका गतिविधि अघि बढाएको दाबी उनले गरे। अब महिना दिनमै उप्किने होइन, वर्षौंसम्म टिक्ने पक्की बाटो बनाउने बताए।

केही पनि नभएका गरीब जनतालाई एकीकृत बस्ती निर्माण गरी दुई लाख जनतालाई घर वितरण गरिसकिएको उनले जनाए। उनले थपे, “हामीसँग संसद भवन थिएन, बनाइरहेका छौं। प्रधानमन्त्री बस्ने घर कुन जमानामा बनेको हो, घोडाको तबेला जस्तो थियो। त्यही पनि भूकम्पले भत्काएको थियो, अहिले हामी बनाउँदै छौं।”

जनता आवास कार्यक्रममार्फत् धेरै हजार घरहरू निर्माण गरी गरीब जनतालाई वितरण गर्ने काम चलिरहेकोसमेत उलने जनाए।

“राजनीतिक स्टन्टबाजी गर्नका लागि मानवअधिकारको चर्को नारा लगाएर विभिन्न रंग रूपमा उफ्रिनु र कुद्नु बेग्लै कुरा हो। सरकारले जगैदेखि मानवअधिकारको रक्षा गरेको छ,” गरीबलाई घर वितरण गरी मानवअधिकारको रक्षा गरेको उनले बताए।

कोभिड-१९ ले सबैभन्दा कम क्षति गरेको देशको सूचीमा नेपाल पर्ने उनले जनाए। छिट्टै कोभिडलाई देशबाट भगाउने पनि प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे।

"> जनताको लागि ‘कम्फरटेबल’ बन्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने– सक्छौ भने हटाऊ, दुई वर्षपछि दुई-तिहाइका साथ सिंहदरबार फर्कन्छु: Dekhapadhi “म राजनीति गर्ने मान्छे हो। म माग्न, निवेदन, दरखास्ता हाल्न जाँदा तपाईंहरूसामु आउँछु। मलाई अन्याय भयो, न्याय दिनोस् भन्छु।”
• “नेपाली जनतालाई ‘कम्फरटेबल’ हुने सरकार चाहियो, विदेशीलाई कम्फरटेबल हुने सरकार होइन। अरूलाई खुसी पार्ने कुरा हाम्रो होइन, नेपाली जनतालाई खुसी पार्ने काम हो हाम्रो।”
• “हामीसँग संसद भवन थिएन, बनाइरहेका छौं। प्रधानमन्त्री बस्ने घर कुन जमानामा बनेको हो, घोडाको तबेला जस्तो थियो।”

जनताको लागि ‘कम्फरटेबल’ बन्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने– सक्छौ भने हटाऊ, दुई वर्षपछि दुई-तिहाइका साथ सिंहदरबार फर्कन्छु

सिफारिस

क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दाबी गरे– विश्वमा सबैभन्दा सस्तो र राम्रो उपचार पाउने देश नेपाल हो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाउन चुनौती दिएका छन्। आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूलाई सजिलै हटाउन नसक्ने दाबी समेत गरे।

“म राजनीति गर्ने मान्छे हो। म माग्न, निवेदन, दरखास्ता हाल्न जाँदा तपाईंहरूसामु आउँछु। मलाई अन्याय भयो, न्याय दिनोस् भन्छु,” प्रधानमन्त्री ओलीले भने, “अहिले कसैलाई मलाई हटाउन मन लागेको छ भने हटाऊन्, तर हटाउन सजिलो छैन। कसैले हटाउन सक्छु भन्छ भने हटाओस्, दुई वर्षपछि दुई-तिहाइका साथ सिंहदरबार फर्कन्छु।”

देशलाई अलमलिन दिन नहुने उनले बताए। छिमेकीसँग देशको हित, नक्सा, स्वाभिमानलाई सुरक्षित राखेर मैत्रीपूर्ण सम्बन्ध बनाउने उनले जनाए।

“नेपाली जनताई ‘कम्फरटेबल’ हुने सरकार चाहियो, विदेशीलाई कम्फरटेबल हुने सरकार होइन। हामी नेपाली र नेपालका लागि काम गर्छौ। अरूलाई खुसी पार्ने कुरा हाम्रो होइन, नेपाली जनतालाई खुसी पार्ने काम हो हाम्रो,” प्रधानमन्त्री ओलीले भने।

राष्ट्रनिर्माणको काममा सरकार अघि बढ्ने उनले बताए। देशलाई आधुनिक विकसित देश बनाई छोड्ने अठोटसमेत उनले गरे। देश बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले जनाए।

“हाम्रो उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो। अरू कुरामा बहकिनु छैन, बाटो बिराउनु छैन। गलत बाटो हिँड्नु छैन। राज्यको ढुकुटी फोरी दुष्कर्मतिर लाग्नु छैन,” प्रधानमन्त्री ओलीले भने।

सिफारिस

दुर्गा प्रसाईँ हिम्मत भएको मान्छे हो : प्रधानमन्त्री ओली

सरकारले थुप्रै विकासका गतिविधि अघि बढाएको दाबी उनले गरे। अब महिना दिनमै उप्किने होइन, वर्षौंसम्म टिक्ने पक्की बाटो बनाउने बताए।

केही पनि नभएका गरीब जनतालाई एकीकृत बस्ती निर्माण गरी दुई लाख जनतालाई घर वितरण गरिसकिएको उनले जनाए। उनले थपे, “हामीसँग संसद भवन थिएन, बनाइरहेका छौं। प्रधानमन्त्री बस्ने घर कुन जमानामा बनेको हो, घोडाको तबेला जस्तो थियो। त्यही पनि भूकम्पले भत्काएको थियो, अहिले हामी बनाउँदै छौं।”

जनता आवास कार्यक्रममार्फत् धेरै हजार घरहरू निर्माण गरी गरीब जनतालाई वितरण गर्ने काम चलिरहेकोसमेत उलने जनाए।

“राजनीतिक स्टन्टबाजी गर्नका लागि मानवअधिकारको चर्को नारा लगाएर विभिन्न रंग रूपमा उफ्रिनु र कुद्नु बेग्लै कुरा हो। सरकारले जगैदेखि मानवअधिकारको रक्षा गरेको छ,” गरीबलाई घर वितरण गरी मानवअधिकारको रक्षा गरेको उनले बताए।

कोभिड-१९ ले सबैभन्दा कम क्षति गरेको देशको सूचीमा नेपाल पर्ने उनले जनाए। छिट्टै कोभिडलाई देशबाट भगाउने पनि प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्