काठमाडौं। लामो समयको चर्चापछि सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज वार्ता समिति गठन गरेको कदमलाई आम रूपमा सकारात्मक लिएको छ।
वार्ताको मिति भने तय हुन बाँकी छ। दुवै पक्षले आपसी सल्लाह गरेर वार्ताको मिति तोक्न सक्ने ठानिएको छ। तर वार्ताको एजेन्डा के-के भन्ने प्रष्ट ढङ्गले दुवै पक्षले खुलाएका छैनन्।
भन्न चाहिँ विप्लवले देशको राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न चाहेको विज्ञप्तिमार्फत बताएका छन्।
सञ्चार तथा सूचनाद प्रविधिमन्त्री पार्वत गुरूङले समस्या समाधान गर्न वार्ता टोली गठन गरेको भनेका छन्। समस्याचाहिँ के भन्ने स्पष्ट छैन।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ वार्ता गर्न टोली गठन गर्नु सकारात्मक भए पनि वार्ता गर्नुको उद्देश्य र एजेन्डामा वार्ताअघि नै स्पष्ट हुनुपर्ने बताउँछन्। अस्पष्ट उद्देश्य र एजेन्डाले वार्ता सफल नहुने श्रेष्ठको भनाइ छ।
“के उद्देश्यले वार्ता गर्न लागेको भन्ने त पहिले प्रष्ट हुनुपर्छ नि, वार्ताको उद्देश्य नै अहिले प्रष्ट भएको छैन,” राजनीतिक विश्लेषक श्रेष्ठले देखापढीसँग भने, “हुन त विप्लवले प्रतिबन्ध फुकाउन वार्ता खोजेको र सरकारले नाक बचाउन वार्ता खोजेकोजस्तो देखिन्छ र उद्देश्य यही नै हो भने वार्ता असफल हुन्छ।”
विप्लव समूहले सरकारमाथि आशंका गरेको थियो। वार्ताको चर्चा चलिरहेकै बेला आइतबार सर्लाही-महोत्तरी इञ्चार्ज कमल सुसलिङको पक्राउ र गत बिहीबार सर्वोच्च अदालतले छाड्न आदेश दिएपछि अदालतको परिसरबाटै नेता धमेन्द्र बास्तोला पक्राउ परेपछि सरकारमाथि विप्लवको शंका थियो।
वार्ताको ‘कार्ड’ फालेर कतै षड्यन्त्र त रचिँदै छैन भन्ने विप्लवलाई लागेको थियो।
यता सरकारलाई पनि विप्लवले कतै वार्तालाई नेता कार्यकर्ता छुटाएर शक्ति विकास र सञ्चय गर्ने माध्यम त बनाउँदैन भन्ने लागेको थियो।
यी शंकाहरूका बीच आज दुवै पक्षले वार्ता टोली गठन गरेर टोलीमा रहेकाको नाम नै सार्वजनिक गर्यो।
राजनीतिक विश्लेषक भीम भुर्तेल पनि सरकार र विप्लव समूहबीच वार्ता हुनु राम्रो कदम मान्छन्। तर वार्तामा दुवै पक्ष बस्न तयार हुनुलाई अलिक फरक ढङ्गले भुर्तेलले विश्लेषण गरे।
उनका अनुसार विप्लव दिशाहीन आन्दोलनमा थिए। त्यही भएर विप्लवले वार्तामा बसेर आफूमाथि लागेको प्रतिबन्ध फुकुवा गराउने, पक्राउ परेका नेता कार्यकर्ता छुटाउने र संसदीय प्रणालीमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्ने विप्लव समूहको चाहना देखिन्छ।
“विप्लवलाई आफ्नो दिशाहीन आन्दोलन कसरी ‘ल्याण्डिङ’ गर्ने भन्ने चिन्ता छ र यहीबेला केही पाइन्छ भनेर सम्झौता गर्ने मौका हो ठानेका छन्,” विश्लेषक भुर्तेलले भने।
ओलीले चाहिँ विप्लवमाथि लागेको प्रतिबन्ध फुकुवा गरेर प्रचण्डको ‘काउण्टर’ गर्ने, पार्टी एकता गर्दै निर्वाचन हुने स्थिति भए मिलेर जाने र पूर्वमाओवादीहरूलाई आकर्षण गर्ने रणनीति अपनाउन चाहेको देखिएको बताए।
यही फागुन ९ गतेको तथ्याङ्कअनुसार विप्लव समूहका दुई हजार एकजना नेता कार्यकर्तालाई प्रतिवन्ध भएपछि पक्राउ गर्यो। पक्राउ परेकामध्ये एक सय ३१ जना भने अझै पनि कारागारमा छन्।
सरकारले हिंसात्मक गतिविधि गरेर राजनीतिक चरित्र गुमाएको भन्दै विप्लव समूहमाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।
यसबीचमा विप्लवका दुई जना जिल्ला इञ्चार्ज, एकजना सैन्य कमाण्डरसँगै अन्य नेता कार्यकर्ता गरी ११ जनाले ज्यान गुमाएका छन्। एकजना प्रहरी र एकजना शिक्षकको ज्यान विप्लव समूहले लिएको छ।
प्रहरीले विप्लव समूहबाट हातहतियारहरू पनि बरामद गरेको छ। विप्लवमाथिको कारबाही नेपाल प्रहरी र सशस्त्र प्रहरीले सशक्त रूपमा गरेपछि विप्लव समूह हाल रक्षात्मक अवस्थामा पुगेको छ।
नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले कुनै पनि सङ्घर्षरत समूहसँग सरकारले वार्ता गर्नका लागि सरकारको वरिष्ठ मन्त्री (गृहमन्त्री) र प्रधानमन्त्रीको सल्लाहकारलाई खटाउन पहल गर्नु र सङ्घर्षरत टोली (विप्लव)बाट पनि पुरानो मन्त्री वार्ता टोलीमा हुनु स्वागतयोग्य भएको बताए।
द्वन्द्व कुनै न कुनै समयमा समापन त गर्नुपर्ने र जनधनको धेरै क्षति नभइकन हुनु राम्रो भएको भन्दै उनले १० वर्षे द्वन्द्व र त्यसबेला सरकार र विद्रोही नेकपा माओवादीबीच भएको वार्तालाई हेर्दा सरकारको तर्फबाट होसियारी अपनाउनुपर्ने देखिएको बताए।
सरकारसँग सङ्घर्षरत टोलीले आफ्नो शक्ति विकास गर्ने र आफ्नो कार्यकर्ताहरूलाई छुटाउन मात्रै गरिएको चाल हुन सक्ने अवस्था पनि हुन सक्ने बताए।
उनले सरकारले वार्तालाई परिणाममुखी बनाउनेतर्फ ध्यान दिनुपर्ने र एक पक्षले अर्को पक्षलाई झुक्याउन नहुने बताए।
विगतमा विप्लव समूहले सरकारले वार्ताको नाटक रचेको आरोप लगाएको थियो। सरकारले पनि विप्लवले वार्ताको बहानामा आफ्ना नेता कार्यकर्ता छुटाउने र शक्ति निर्माण गर्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो।
दुवै पक्षले एकअर्को पक्षको चर्को आलोचनासमेत गरेको थियो।
नेपाल प्रहरीकै पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी यदि सरकार र विप्लव समूहबीच वार्ता सकारात्मक भए मुलुकको शान्ति सुरक्षामा योगदान पुग्ने बताए।
“अहिले विप्लवप्रति पनि प्रहरीको ध्यान छ, सरकारको स्रोत साधनको प्रयोग त्यसतर्फ छ,” पूर्वडीआईजी मल्लले भने, “वार्ता सकारात्मक भए त त्यसतर्फ प्रहरी र सरकारको स्रोत साधन खर्चिँदैन र शान्ति सुरक्षाको अन्य पाटोमा सरकारको ध्यान जान्छ।”
सरकारले सुरक्षा चुनौती ठानेको समूह नै विप्लव समूह हो। यो समूह पनि शान्ति प्रक्रियामा आए जनतामा रहेको त्रास हट्ने पूर्वडीआईजी मल्लले बताए।
विप्लव संसदीय प्रणालीको विरोध गर्दै क्रान्ति गर्ने भनेर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीबाट फुटेर गएका हुन्।

वार्ता तयारीको पछि प्रधानमन्त्री ओली र विप्लवको फरक चाहना: Dekhapadhi
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवमाथि लागेको प्रतिबन्ध फुकाउँदै शान्तिपूर्ण राजनीतिमा ल्याएर प्रचण्डको काउण्टर गराउन खोजेको र दिशाहीन आन्दोलनलाई यहीबेला ‘ल्याण्डिङ’ गर्दै फाइदा लिनुपर्ने मनस्थितिमा विप्लव पुगेको राजनीतिक विश्लेषक भीम भुर्तेलको विश्लेषण छ।
अर्का विश्लेषक श्याम श्रेष्ठ भने वार्ताको उद्देश्य र एजेन्डा दुवैको स्पष्ट नभएको र वार्ता असफल हुने विश्लेषण छ।
पूर्वएआईजी नवराज ढकालले वार्तामा एकले अर्कालाई झुक्याउने हुन सक्ने भन्दै त्यसतर्फ दुवै पक्ष गम्भीर बनेर वार्ता गर्नुपर्ने मत छ।
पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले शान्ति प्रक्रियामा विप्लवलाई ल्याए मुलुकको शान्ति सुरक्षा थप मजबुत हुने बताए।
वार्ता तयारीको पछि प्रधानमन्त्री ओली र विप्लवको फरक चाहना

सिफारिस

वार्ता टोली घोषणासँगै विप्लव शंका हट्यो, अब के होला ?

काठमाडौं। लामो समयको चर्चापछि सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज वार्ता समिति गठन गरेको कदमलाई आम रूपमा सकारात्मक लिएको छ।

वार्ताको मिति भने तय हुन बाँकी छ। दुवै पक्षले आपसी सल्लाह गरेर वार्ताको मिति तोक्न सक्ने ठानिएको छ। तर वार्ताको एजेन्डा के-के भन्ने प्रष्ट ढङ्गले दुवै पक्षले खुलाएका छैनन्।

भन्न चाहिँ विप्लवले देशको राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न चाहेको विज्ञप्तिमार्फत बताएका छन्।

सञ्चार तथा सूचनाद प्रविधिमन्त्री पार्वत गुरूङले समस्या समाधान गर्न वार्ता टोली गठन गरेको भनेका छन्। समस्याचाहिँ के भन्ने स्पष्ट छैन।

सिफारिस

विप्लवले पनि वार्ता टोली घोषणा गर्‍यो

सिफारिस

विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली घोषणा

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ वार्ता गर्न टोली गठन गर्नु सकारात्मक भए पनि वार्ता गर्नुको उद्देश्य र एजेन्डामा वार्ताअघि नै स्पष्ट हुनुपर्ने बताउँछन्। अस्पष्ट उद्देश्य र एजेन्डाले वार्ता सफल नहुने श्रेष्ठको भनाइ छ।

“के उद्देश्यले वार्ता गर्न लागेको भन्ने त पहिले प्रष्ट हुनुपर्छ नि, वार्ताको उद्देश्य नै अहिले प्रष्ट भएको छैन,” राजनीतिक विश्लेषक श्रेष्ठले देखापढीसँग भने, “हुन त विप्लवले प्रतिबन्ध फुकाउन वार्ता खोजेको र सरकारले नाक बचाउन वार्ता खोजेकोजस्तो देखिन्छ र उद्देश्य यही नै हो भने वार्ता असफल हुन्छ।”

विप्लव समूहले सरकारमाथि आशंका गरेको थियो। वार्ताको चर्चा चलिरहेकै बेला आइतबार सर्लाही-महोत्तरी इञ्चार्ज कमल सुसलिङको पक्राउ र गत बिहीबार सर्वोच्च अदालतले छाड्न आदेश दिएपछि अदालतको परिसरबाटै नेता धमेन्द्र बास्तोला पक्राउ परेपछि सरकारमाथि विप्लवको शंका थियो।

वार्ताको ‘कार्ड’ फालेर कतै षड्यन्त्र त रचिँदै छैन भन्ने विप्लवलाई लागेको थियो।

यता सरकारलाई पनि विप्लवले कतै वार्तालाई नेता कार्यकर्ता छुटाएर शक्ति विकास र सञ्चय गर्ने माध्यम त बनाउँदैन भन्ने लागेको थियो।

यी शंकाहरूका बीच आज दुवै पक्षले वार्ता टोली गठन गरेर टोलीमा रहेकाको नाम नै सार्वजनिक गर्‍यो।

यो पनि पढ्नुहोस्-

विप्लव समूहप्रति आक्रमक बन्‍ने प्रहरी तयारी, प्रहरी प्रवक्ता भन्छन्- हिंसालाई त्यही रूपमा ‘ट्रिट’ गर्छौं

सरकारले वार्ता टोली गठन गरेपछि विप्लवका नेता-कार्यकर्ता पक्राउ होला त?

विप्लवसँग हुन गइरहेको वार्तालाई सकारात्मक बताउँदै राप्रपा अध्यक्ष थापाले भने– राजादेखि विप्लवसम्मलाई समेटी सर्वपक्षीय सम्मेलन गरौं

रक्षात्मक अवस्थाको विप्लव समूह, हटाउँला त सरकारले प्रतिबन्ध?

वार्ता टोली घोषणासँगै विप्लव शंका हट्यो, अब के होला?

विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक

सर्वोच्चको आदेशमा छुटेका विप्लव समूहका नेता अदालतको गेटबाटै पक्राउ

प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या

प्रतिबन्धको २० महिना : विप्लवविरुद्ध सरकार आक्रामक, विप्लव समूह रक्षात्मक

राजनीतिक विश्लेषक भीम भुर्तेल पनि सरकार र विप्लव समूहबीच वार्ता हुनु राम्रो कदम मान्छन्। तर वार्तामा दुवै पक्ष बस्न तयार हुनुलाई अलिक फरक ढङ्गले भुर्तेलले विश्लेषण गरे।

उनका अनुसार विप्लव दिशाहीन आन्दोलनमा थिए। त्यही भएर विप्लवले वार्तामा बसेर आफूमाथि लागेको प्रतिबन्ध फुकुवा गराउने, पक्राउ परेका नेता कार्यकर्ता छुटाउने र संसदीय प्रणालीमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्ने विप्लव समूहको चाहना देखिन्छ।

“विप्लवलाई आफ्नो दिशाहीन आन्दोलन कसरी ‘ल्याण्डिङ’ गर्ने भन्ने चिन्ता छ र यहीबेला केही पाइन्छ भनेर सम्झौता गर्ने मौका हो ठानेका छन्,” विश्लेषक भुर्तेलले भने।

ओलीले चाहिँ विप्लवमाथि लागेको प्रतिबन्ध फुकुवा गरेर प्रचण्डको ‘काउण्टर’ गर्ने, पार्टी एकता गर्दै निर्वाचन हुने स्थिति भए मिलेर जाने र पूर्वमाओवादीहरूलाई आकर्षण गर्ने रणनीति अपनाउन चाहेको देखिएको बताए।

यही फागुन ९ गतेको तथ्याङ्कअनुसार विप्लव समूहका दुई हजार एकजना नेता कार्यकर्तालाई प्रतिवन्ध भएपछि पक्राउ गर्‍यो। पक्राउ परेकामध्ये एक सय ३१ जना भने अझै पनि कारागारमा छन्।