काठमाडौं। सरकार र विप्लव समूहबीच वार्ता शुरू भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि वार्ता भइरहेको हो।

वार्तामा गृहमन्त्री तथा सरकारी वार्ता टोली संयोजक बादल, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ सहभागी छन्।

हिजो दिउँसो दुवै पक्षले वार्ता टोली घोषणा गरेको थियो। घोषणा भएअनुसार नै विप्लव समूहबाट वार्ता टोलीमा रहेको प्रकाण्ड र दीपक हिजो साँझ काठमाडौं आएको स्रोतले जनाएको छ।

विप्लव समूह झण्डै दुई वर्ष यता प्रतिबन्धित अवस्थामा छ। उसले देशको राजनीतिक, आर्थिक र स्वाधीनताको विषयमा छलफल गर्न वार्तामा बसेको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता पार्वत गुरूङले समस्या समाधान गर्न वार्ता गर्नु परेको बताएका छन्।

" /> काठमाडौं। सरकार र विप्लव समूहबीच वार्ता शुरू भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि वार्ता भइरहेको हो।

वार्तामा गृहमन्त्री तथा सरकारी वार्ता टोली संयोजक बादल, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ सहभागी छन्।

हिजो दिउँसो दुवै पक्षले वार्ता टोली घोषणा गरेको थियो। घोषणा भएअनुसार नै विप्लव समूहबाट वार्ता टोलीमा रहेको प्रकाण्ड र दीपक हिजो साँझ काठमाडौं आएको स्रोतले जनाएको छ।

विप्लव समूह झण्डै दुई वर्ष यता प्रतिबन्धित अवस्थामा छ। उसले देशको राजनीतिक, आर्थिक र स्वाधीनताको विषयमा छलफल गर्न वार्तामा बसेको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता पार्वत गुरूङले समस्या समाधान गर्न वार्ता गर्नु परेको बताएका छन्।

"> सरकार र विप्लव समूहबीच वार्ता सुरु: Dekhapadhi वार्तामा गृहमन्त्री तथा सरकारी वार्ता टोली संयोजक बादल, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ सहभागी छन्।
• प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भइरहेको हो।

सरकार र विप्लव समूहबीच वार्ता सुरु
काठमाडौं। सरकार र विप्लव समूहबीच वार्ता शुरू भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि वार्ता भइरहेको हो।

वार्तामा गृहमन्त्री तथा सरकारी वार्ता टोली संयोजक बादल, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ सहभागी छन्।

हिजो दिउँसो दुवै पक्षले वार्ता टोली घोषणा गरेको थियो। घोषणा भएअनुसार नै विप्लव समूहबाट वार्ता टोलीमा रहेको प्रकाण्ड र दीपक हिजो साँझ काठमाडौं आएको स्रोतले जनाएको छ।

विप्लव समूह झण्डै दुई वर्ष यता प्रतिबन्धित अवस्थामा छ। उसले देशको राजनीतिक, आर्थिक र स्वाधीनताको विषयमा छलफल गर्न वार्तामा बसेको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता पार्वत गुरूङले समस्या समाधान गर्न वार्ता गर्नु परेको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्