काठमाडौं। नेकपा प्रचण्ड समूहले पार्टीबाट निलम्बन गरेपछि प्रतिक्रिया जनाउँदै नेकपाकी नेतृ शान्ता चौधरीले आफू शानदार रूपमा आफ्नै घरमा बस्ने बताएकी छन्।
“हामी हाम्रो घरमा शानदार रूपमा बस्छौं, घरलाई सुन्दर बनाउँदछौं,” चौधरीले फेसबुकमा लेखेकी छन्, “पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैन।”
नेकपा प्रचण्ड समूहको आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले महेश बस्नेत, विशाल भट्टराई, शान्त चौधरी, सूर्य थापा, प्रभु शाह र कर्णबहादुर थापा गरी सातजनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।
नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटीको आजै बसेको बैठकले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय समेत गरेको थियो।

प्रचण्ड समूहले पार्टीबाट निलम्बनपछि शान्ता चौधरीले भनिन्– पाहुनाले हामीलाई निकाल्ने हैसियत राख्न सक्दैन: Dekhapadhi
नेकपा प्रचण्ड समूहको आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले महेश बस्नेत, विशाल भट्टराई, शान्त चौधरी, सूर्य थापा, प्रभु शाह र कर्णबहादुर थापा गरी सातजनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।

प्रचण्ड समूहले पार्टीबाट निलम्बनपछि शान्ता चौधरीले भनिन्– पाहुनाले हामीलाई निकाल्ने हैसियत राख्न सक्दैन

सिफारिस

प्रचण्ड समूहको ठहर : संवैधानिक नैतिकताका आधारमा ओली प्रधानमन्त्री पदमा बस्‍न मिल्दैन

काठमाडौं। नेकपा प्रचण्ड समूहले पार्टीबाट निलम्बन गरेपछि प्रतिक्रिया जनाउँदै नेकपाकी नेतृ शान्ता चौधरीले आफू शानदार रूपमा आफ्नै घरमा बस्ने बताएकी छन्।

“हामी हाम्रो घरमा शानदार रूपमा बस्छौं, घरलाई सुन्दर बनाउँदछौं,” चौधरीले फेसबुकमा लेखेकी छन्, “पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैन।”

नेकपा प्रचण्ड समूहको आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले महेश बस्नेत, विशाल भट्टराई, शान्त चौधरी, सूर्य थापा, प्रभु शाह र कर्णबहादुर थापा गरी सातजनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।

नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटीको आजै बसेको बैठकले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय समेत गरेको थियो।

सिफारिस

प्रचण्ड समूहले महेश बस्‍नेतसहित सातजनालाई निलम्बन गर्‍यो, संसदीय दलको उपनेताबाट हटाइए नेम्वाङ