सिफारिस

काठमाडौँ। नेपाल कम्युनस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन २३ गतेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगरे सबै मिलेर हटाउने दाबी गरेका छन्।

“म त अझै पनि के भन्ठान्छु भने केपीजी अलिकति पनि जनता, मूल्यमान्यता, लोकतन्त्रका सीमाहरूप्रति थोरै पनि संवेदनशिल हुनुहुन्छ भने २३ गतेअगाडि उहाँले राजीनामा दिएर एउटा नयाँ राजनीतिक निकासका निम्ति सहज गरिदिनुपर्छ,” आज कोरोना खोप लगाएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने, “उहाँले त्यसो गर्नु भएन भने राजनीतिक दलहरू मिलेर उहाँलाई हटाइन्छ।”

प्रचण्डले अब प्रधानमन्त्री ओलीबाट देश चल्न नसक्ने बताए। प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्ने सर्वोच्चको फैसलाबाट पनि प्रमाणित भइसकेको उनले जनाए। प्रधानमन्त्री ओली अब क्षणभर पदमा बस्न नहुने तर्क उनले राखे।

“विश्वव्यापी परम्परा र नैतिक मूल्यमान्यताको दृष्टिकोणले उहाँले राजीनामा दिएर देशलाई सहज निकास दिनुपर्ने हो, तर केपीजीमा त्यो प्रवृति थिएन, देखिएन। न्यूनतम लज्जाबोध पनि उहाँलाई भएको छैन। उहाँ अझै मैलै जितेझैँ गरी हिँड्नु भएको छ। यो दुर्भाग्य हो,” प्रचण्डले भने।

प्रधानमन्त्रीले सक्छौ भने अविश्वासको प्रस्ताव ल्याई नहटाउन चेतावनी दिनुभएको छ नि भनी सोधिएको प्रश्नमा प्रचण्डले भने, “उहाँको त्यो चुनौतीको सामना गर्न हामी तम्तयार छौं।”

बितेका अढाइ महिना नेपाली समाज, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवि सबै नेपाली जनता निकै ठूलो सन्त्रास र आतंकबाट गुज्रिनु परेको उनले बताए।

“प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी र निरंकुश तरिकाले सदन विघटन गरेपछि अब यो देशको भविष्य के हुने हो? भन्ने चिन्ता थियो। जो फैसला सर्वोच्चले ग¥यो, त्यो फैसलाले ठूलो दुर्घटनाबाट देश बच्यो,” प्रचण्डले भने।

राजनीति अझै ट्र्याकमा आउन बाँकी रहेको उनले जनाए। देशमा अझै चुनौतीहरू बाँकी रहेको उनले औंल्याए। उनले थपे, “मेरो के विश्वास छ भने २३ गते पुग्दा-नपुग्दै यो अलिअलि देखिएको तुँवालो र बादल पनि चिरिन्छ र देशले नयाँ गति पैदा गर्छ। नयाँ स्थिरता र स्थायित्वसहित विकासतर्फ हामी लाग्छौं। त्यो विश्वास मेरो छ।”

प्रधानमन्त्री ओलीले आपूmहरूलाई प्रतिपक्षी बनाइसकेको उनले बताए। आपूmहरू प्रधानमन्त्री ओलीको विरोधी भइसकेको समेत उनले जनाए।

“हामी त केपीजीको प्रतिपक्षी भइनै सक्यौं, उहाँको विरोधी भइनै सक्यौं। हामीले उहाँलाई कारवाही गरिनै सक्यौं। उहाँलाई संसदीय दलको नेताबाट पनि हटाइसक्यौं। पार्टी सदस्यबाट पनि हटाइसक्यौं। आधिकारिक ढंगले हटाइएको छ। तर यसलाई निर्वाचन आयोगले ढिलो गरेर अलिकति कन्फ्युजन बाँकी छ, मलाई लाग्छ यो कन्फ्युजन छिटै हट्छ,” उनले भने।

नेकपा पार्टी विवादमा सम्बन्धमा निर्वाचन आयोगले छिटो निर्णय गर्न नसक्नुलाई उनले बिडम्बना बताए।

प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरिसकेको आरोप उनले लगाए। उनले थपे, “हाम्रो पार्टीको केन्द्रीय समिति ४४१ को हो एकता गर्दा, उहाँले १५०१ को अर्को बनाउनुभयो। एक-तिहाइ मान्छे लिएर १५ सयको केन्द्रीय समिति बनाएपछि उहाँले पार्टी फुटाइनै सक्नुभएको छ।”

प्रधानमन्त्री ओलीको पार्टीलाई कसैले मान्यता दिन नसक्ने दाबी उनले गरे। प्रधानमन्त्री ओलीले पार्टी छोडे पार्टी विभाजन नहुने उनले बताए।

"> २३ गतेभित्र राजीनामा नदिए ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रचण्डको चेतावनी, भने- ओली अझै जितेझैँ गरी हिँड्नु दुर्भाग्य हो: Dekhapadhi “थोरै पनि संवेदनशील हुनुहुन्छ भने २३ गतेअगाडि उहाँले राजीनामा दिएर एउटा नयाँ राजनीतिक निकासको निम्ति सहज गरिदिनुपर्छ।”
• “मेरो के विश्वास छ भने २३ गते पुग्दा-नपुग्दै यो अलिअलि देखिएको तुँवालो र बादल पनि चिरिन्छ र देशले नयाँ गति पैदा गर्छ। नयाँ स्थिरता र स्थायित्वसहित विकासतर्फ हामी लाग्छौं।”
• “हामी त केपीजीको प्रतिपक्षी भइनै सक्यौं, उहाँको विरोधी भइनै सक्यौं। हामीले उहाँलाई कारवाही गरिनै सक्यौं।”

तस्बिर- रोशन सापकोटा/रासस
२३ गतेभित्र राजीनामा नदिए ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रचण्डको चेतावनी, भने- ओली अझै जितेझैँ गरी हिँड्नु दुर्भाग्य हो

सिफारिस

प्रचण्डले लगाए कोरोना खोप

काठमाडौँ। नेपाल कम्युनस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन २३ गतेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगरे सबै मिलेर हटाउने दाबी गरेका छन्।

“म त अझै पनि के भन्ठान्छु भने केपीजी अलिकति पनि जनता, मूल्यमान्यता, लोकतन्त्रका सीमाहरूप्रति थोरै पनि संवेदनशिल हुनुहुन्छ भने २३ गतेअगाडि उहाँले राजीनामा दिएर एउटा नयाँ राजनीतिक निकासका निम्ति सहज गरिदिनुपर्छ,” आज कोरोना खोप लगाएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने, “उहाँले त्यसो गर्नु भएन भने राजनीतिक दलहरू मिलेर उहाँलाई हटाइन्छ।”

प्रचण्डले अब प्रधानमन्त्री ओलीबाट देश चल्न नसक्ने बताए। प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्ने सर्वोच्चको फैसलाबाट पनि प्रमाणित भइसकेको उनले जनाए। प्रधानमन्त्री ओली अब क्षणभर पदमा बस्न नहुने तर्क उनले राखे।

“विश्वव्यापी परम्परा र नैतिक मूल्यमान्यताको दृष्टिकोणले उहाँले राजीनामा दिएर देशलाई सहज निकास दिनुपर्ने हो, तर केपीजीमा त्यो प्रवृति थिएन, देखिएन। न्यूनतम लज्जाबोध पनि उहाँलाई भएको छैन। उहाँ अझै मैलै जितेझैँ गरी हिँड्नु भएको छ। यो दुर्भाग्य हो,” प्रचण्डले भने।

प्रधानमन्त्रीले सक्छौ भने अविश्वासको प्रस्ताव ल्याई नहटाउन चेतावनी दिनुभएको छ नि भनी सोधिएको प्रश्नमा प्रचण्डले भने, “उहाँको त्यो चुनौतीको सामना गर्न हामी तम्तयार छौं।”

बितेका अढाइ महिना नेपाली समाज, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवि सबै नेपाली जनता निकै ठूलो सन्त्रास र आतंकबाट गुज्रिनु परेको उनले बताए।

“प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी र निरंकुश तरिकाले सदन विघटन गरेपछि अब यो देशको भविष्य के हुने हो? भन्ने चिन्ता थियो। जो फैसला सर्वोच्चले ग¥यो, त्यो फैसलाले ठूलो दुर्घटनाबाट देश बच्यो,” प्रचण्डले भने।

राजनीति अझै ट्र्याकमा आउन बाँकी रहेको उनले जनाए। देशमा अझै चुनौतीहरू बाँकी रहेको उनले औंल्याए। उनले थपे, “मेरो के विश्वास छ भने २३ गते पुग्दा-नपुग्दै यो अलिअलि देखिएको तुँवालो र बादल पनि चिरिन्छ र देशले नयाँ गति पैदा गर्छ। नयाँ स्थिरता र स्थायित्वसहित विकासतर्फ हामी लाग्छौं। त्यो विश्वास मेरो छ।”

प्रधानमन्त्री ओलीले आपूmहरूलाई प्रतिपक्षी बनाइसकेको उनले बताए। आपूmहरू प्रधानमन्त्री ओलीको विरोधी भइसकेको समेत उनले जनाए।

“हामी त केपीजीको प्रतिपक्षी भइनै सक्यौं, उहाँको विरोधी भइनै सक्यौं। हामीले उहाँलाई कारवाही गरिनै सक्यौं। उहाँलाई संसदीय दलको नेताबाट पनि हटाइसक्यौं। पार्टी सदस्यबाट पनि हटाइसक्यौं। आधिकारिक ढंगले हटाइएको छ। तर यसलाई निर्वाचन आयोगले ढिलो गरेर अलिकति कन्फ्युजन बाँकी छ, मलाई लाग्छ यो कन्फ्युजन छिटै हट्छ,” उनले भने।

नेकपा पार्टी विवादमा सम्बन्धमा निर्वाचन आयोगले छिटो निर्णय गर्न नसक्नुलाई उनले बिडम्बना बताए।

प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरिसकेको आरोप उनले लगाए। उनले थपे, “हाम्रो पार्टीको केन्द्रीय समिति ४४१ को हो एकता गर्दा, उहाँले १५०१ को अर्को बनाउनुभयो। एक-तिहाइ मान्छे लिएर १५ सयको केन्द्रीय समिति बनाएपछि उहाँले पार्टी फुटाइनै सक्नुभएको छ।”

प्रधानमन्त्री ओलीको पार्टीलाई कसैले मान्यता दिन नसक्ने दाबी उनले गरे। प्रधानमन्त्री ओलीले पार्टी छोडे पार्टी विभाजन नहुने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्