काठमाडौं। नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच तीन बँदे सहमति भएको छ।

सहमति पत्रमा सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लव समूहकातर्फबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हट्ने भएको छ। यस्तै, विप्लव समूहले सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने भएको छ।

यसैगरी, हालसम्म सरकारले पक्राउ गरेको विप्लव समूहका सबै नेता कार्यकता रिहाई र सबै प्रकारका मुद्दा खारेज हुने भएका छन्।

आज बिहान भएको सहमतिअनुसार यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहकातर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने बताइएको छ।

" /> काठमाडौं। नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच तीन बँदे सहमति भएको छ।

सहमति पत्रमा सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लव समूहकातर्फबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हट्ने भएको छ। यस्तै, विप्लव समूहले सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने भएको छ।

यसैगरी, हालसम्म सरकारले पक्राउ गरेको विप्लव समूहका सबै नेता कार्यकता रिहाई र सबै प्रकारका मुद्दा खारेज हुने भएका छन्।

आज बिहान भएको सहमतिअनुसार यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहकातर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने बताइएको छ।

"> सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति, शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने: Dekhapadhi सहमतिअनुसार सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध हट्ने भएको छ। यस्तै, विप्लव समूहले सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने भएको छ। ">
सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति, शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने
काठमाडौं। नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच तीन बँदे सहमति भएको छ।

सहमति पत्रमा सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लव समूहकातर्फबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हट्ने भएको छ। यस्तै, विप्लव समूहले सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने भएको छ।

यसैगरी, हालसम्म सरकारले पक्राउ गरेको विप्लव समूहका सबै नेता कार्यकता रिहाई र सबै प्रकारका मुद्दा खारेज हुने भएका छन्।

आज बिहान भएको सहमतिअनुसार यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहकातर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्