चितवन। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन्।

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र विप्लवको पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे। उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो। सहमतिमा के कुरा छन् भन्‍नेचाहिँ हामीलाई थाहा छैन।”

फरक प्रसङ्‍गमा उनले प्रतिनिधिसभा बैठक सञ्‍चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने प्रस्ट पारे। उनले भने, “हाम्रो उपस्थितिबिना सरकार बन्‍न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौं।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ थियो। रासस

" /> चितवन। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन्।

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र विप्लवको पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे। उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो। सहमतिमा के कुरा छन् भन्‍नेचाहिँ हामीलाई थाहा छैन।”

फरक प्रसङ्‍गमा उनले प्रतिनिधिसभा बैठक सञ्‍चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने प्रस्ट पारे। उनले भने, “हाम्रो उपस्थितिबिना सरकार बन्‍न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौं।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ थियो। रासस

"> आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ :  डा. महत: Dekhapadhi आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र विप्लवको पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे। 
  • उनले प्रतिनिधिसभा बैठक सञ्‍चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने प्रस्ट पारे।
  • ">
    आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ :  डा. महत <p style="text-align: justify;">चितवन। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन्।</p> <p style="text-align: justify;">यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र विप्लवको पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे। उनले भने, &ldquo;मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो। सहमतिमा के कुरा छन् भन्&zwj;नेचाहिँ हामीलाई थाहा छैन।&rdquo;</p> <p style="text-align: justify;">फरक प्रसङ्&zwj;गमा उनले प्रतिनिधिसभा बैठक सञ्&zwj;चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने प्रस्ट पारे। उनले भने, &ldquo;हाम्रो उपस्थितिबिना सरकार बन्&zwj;न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौं।&rdquo; सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे।</p> <p style="text-align: justify;">नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ थियो। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्