काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएसँगै सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचकका रूपमा रहेका केन्द्रीय सदस्य विष्णु रिजालले नेत्रविक्रम चन्द विप्लबसँग सहमति गर्ने सरकारी कदमको खुलेर प्रशंसा गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि विभाजनको डिलमा पुगिसकेको दलको एकता जोगाउन सार्वजनिक रूपमा आह्वान गरेका पुष्पकमल दाहाल प्रचण्ड पक्षका केन्द्रीय सदस्य रिजालले सरकार र विप्लबको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीबीचको सहमतिले समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत् यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रथम अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा नेकपा राजनीतिक रूपमा दुई चिरा परेपछि रिजाल वरिष्ठ नेता माधवकुमार नेपालसँगै प्रचण्ड समूहमा लागेका थिए।

ओली पक्षले पूर्व महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज)लाई बोकेर हिँडदा प्रचण्ड पक्षले भने राजनीतिक सिद्धान्तमा जबज अस्वीकार गरेको छ। तर नेता रिजालले विप्लबसँग सहमति गर्ने सरकारको पछिल्लो कदमले कम्युनिस्टहरूसँग जबजको विकल्प नरहेको पुष्टि भएको विचार राखेका छन्।

“नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी नेपाल सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य छ। समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन यस कदमले महत्त्वपूर्ण योगदान गर्ने विश्वास गर्न सकिन्छ,” नेता रिजालले फेसबुकमा लेखेका छन्, “जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिस्टहरूसँग कुनै विकल्प छैन भन्ने यस घटनाबाट पनि पुनर्पुष्टि भएको छ।”

नेता रिजालले पृथक् राज्यको माग राख्दै आएका सिके रावत र हिंसात्मक राजनीति अंगालेका विप्लबलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउनु सरकारको उल्लेखनीय सफलताका रूपमा प्रचार गरेका छन्।

“कथित ‘पृथक् राज्य’को माग राख्ने सीके रावत र कथित ‘समग्र युद्ध’को नारा लगाउने विप्लवलाई शान्तिपूर्ण र वैधानिक दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय सफलता मान्नुपर्छ,” उनले लेखेका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी...

Posted by Bishnu Rijal on Wednesday, 3 March 2021

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएसँगै सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचकका रूपमा रहेका केन्द्रीय सदस्य विष्णु रिजालले नेत्रविक्रम चन्द विप्लबसँग सहमति गर्ने सरकारी कदमको खुलेर प्रशंसा गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि विभाजनको डिलमा पुगिसकेको दलको एकता जोगाउन सार्वजनिक रूपमा आह्वान गरेका पुष्पकमल दाहाल प्रचण्ड पक्षका केन्द्रीय सदस्य रिजालले सरकार र विप्लबको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीबीचको सहमतिले समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत् यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रथम अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा नेकपा राजनीतिक रूपमा दुई चिरा परेपछि रिजाल वरिष्ठ नेता माधवकुमार नेपालसँगै प्रचण्ड समूहमा लागेका थिए।

ओली पक्षले पूर्व महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज)लाई बोकेर हिँडदा प्रचण्ड पक्षले भने राजनीतिक सिद्धान्तमा जबज अस्वीकार गरेको छ। तर नेता रिजालले विप्लबसँग सहमति गर्ने सरकारको पछिल्लो कदमले कम्युनिस्टहरूसँग जबजको विकल्प नरहेको पुष्टि भएको विचार राखेका छन्।

“नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी नेपाल सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य छ। समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन यस कदमले महत्त्वपूर्ण योगदान गर्ने विश्वास गर्न सकिन्छ,” नेता रिजालले फेसबुकमा लेखेका छन्, “जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिस्टहरूसँग कुनै विकल्प छैन भन्ने यस घटनाबाट पनि पुनर्पुष्टि भएको छ।”

नेता रिजालले पृथक् राज्यको माग राख्दै आएका सिके रावत र हिंसात्मक राजनीति अंगालेका विप्लबलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउनु सरकारको उल्लेखनीय सफलताका रूपमा प्रचार गरेका छन्।

“कथित ‘पृथक् राज्य’को माग राख्ने सीके रावत र कथित ‘समग्र युद्ध’को नारा लगाउने विप्लवलाई शान्तिपूर्ण र वैधानिक दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय सफलता मान्नुपर्छ,” उनले लेखेका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी...

Posted by Bishnu Rijal on Wednesday, 3 March 2021

"> प्रचण्ड पक्षका नेता रिजालले गरे सरकारको प्रशंसा, भने– कम्युनिस्टहरूसँग जबजको विकल्प नरहेको पुष्टि भएको छ: Dekhapadhi रिजालले नेत्रविक्रम चन्द विप्लबसँग सहमति गर्ने सरकारी कदमको खुलेर प्रशंसा गरेका छन्।
• नेकपा राजनीतिक रूपमा दुई चिरा परेपछि रिजाल वरिष्ठ नेता माधवकुमार नेपालसँगै प्रचण्ड समूहमा लागेका थिए।
• सीके रावत र विप्लवलाई शान्तिपूर्ण र वैधानिक दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय सफलता मान्नुपर्छ।

प्रचण्ड पक्षका नेता रिजालले गरे सरकारको प्रशंसा, भने– कम्युनिस्टहरूसँग जबजको विकल्प नरहेको पुष्टि भएको छ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएसँगै सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचकका रूपमा रहेका केन्द्रीय सदस्य विष्णु रिजालले नेत्रविक्रम चन्द विप्लबसँग सहमति गर्ने सरकारी कदमको खुलेर प्रशंसा गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि विभाजनको डिलमा पुगिसकेको दलको एकता जोगाउन सार्वजनिक रूपमा आह्वान गरेका पुष्पकमल दाहाल प्रचण्ड पक्षका केन्द्रीय सदस्य रिजालले सरकार र विप्लबको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीबीचको सहमतिले समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत् यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रथम अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा नेकपा राजनीतिक रूपमा दुई चिरा परेपछि रिजाल वरिष्ठ नेता माधवकुमार नेपालसँगै प्रचण्ड समूहमा लागेका थिए।

ओली पक्षले पूर्व महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज)लाई बोकेर हिँडदा प्रचण्ड पक्षले भने राजनीतिक सिद्धान्तमा जबज अस्वीकार गरेको छ। तर नेता रिजालले विप्लबसँग सहमति गर्ने सरकारको पछिल्लो कदमले कम्युनिस्टहरूसँग जबजको विकल्प नरहेको पुष्टि भएको विचार राखेका छन्।

“नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी नेपाल सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य छ। समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन यस कदमले महत्त्वपूर्ण योगदान गर्ने विश्वास गर्न सकिन्छ,” नेता रिजालले फेसबुकमा लेखेका छन्, “जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिस्टहरूसँग कुनै विकल्प छैन भन्ने यस घटनाबाट पनि पुनर्पुष्टि भएको छ।”

नेता रिजालले पृथक् राज्यको माग राख्दै आएका सिके रावत र हिंसात्मक राजनीति अंगालेका विप्लबलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउनु सरकारको उल्लेखनीय सफलताका रूपमा प्रचार गरेका छन्।

“कथित ‘पृथक् राज्य’को माग राख्ने सीके रावत र कथित ‘समग्र युद्ध’को नारा लगाउने विप्लवलाई शान्तिपूर्ण र वैधानिक दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय सफलता मान्नुपर्छ,” उनले लेखेका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी...
Posted by Bishnu Rijal on Wednesday, 3 March 2021

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्