काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बोलाइएको छ ।

फागुन २३ गते पुनःस्थापित संसदको बैठक बोलाइएकोले सो बैठकमा सांसदहरुले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि बिहीबार नै नेकपा ओली समूहले संसदीय दलको बैठक शनिबारका लागि बोलाएको छ । त्यसअघि नै प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।

गत ५ पुसमा संसद विघटनसँगै नेकपाको प्रचण्ड समूहले केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

संसद पुनर्स्थापना नभई सो समूहले ओलीमाथि कारबाही गर्दै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बोलाइएको छ ।

फागुन २३ गते पुनःस्थापित संसदको बैठक बोलाइएकोले सो बैठकमा सांसदहरुले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि बिहीबार नै नेकपा ओली समूहले संसदीय दलको बैठक शनिबारका लागि बोलाएको छ । त्यसअघि नै प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।

गत ५ पुसमा संसद विघटनसँगै नेकपाको प्रचण्ड समूहले केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

संसद पुनर्स्थापना नभई सो समूहले ओलीमाथि कारबाही गर्दै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।

"> प्रचण्ड नेतृत्वको नेकपाले बोलायो संसदीय दलको बैठक: Dekhapadhi नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बोलाइएको छ ।  ">
प्रचण्ड नेतृत्वको नेकपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बोलाइएको छ ।

फागुन २३ गते पुनःस्थापित संसदको बैठक बोलाइएकोले सो बैठकमा सांसदहरुले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि बिहीबार नै नेकपा ओली समूहले संसदीय दलको बैठक शनिबारका लागि बोलाएको छ । त्यसअघि नै प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।

गत ५ पुसमा संसद विघटनसँगै नेकपाको प्रचण्ड समूहले केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

संसद पुनर्स्थापना नभई सो समूहले ओलीमाथि कारबाही गर्दै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्