आज बिहान १० बजेपछि रिहा भएका उनले पत्रकारहरूसँग देशमा देखिएको समस्याहरूको समाधान राजनीतिक ढङ्‍गले गर्नुपर्ने आवश्यकता बोध भएको बताए।

रिहापछि उनले राजनीतिक दल, कानुन व्यवसायी, न्यायाधीशहरूसँगै राष्ट्रिय मानवअधिकार आयोगलाई धन्यवाद ज्ञापन गरेका छन्।

" /> आज बिहान १० बजेपछि रिहा भएका उनले पत्रकारहरूसँग देशमा देखिएको समस्याहरूको समाधान राजनीतिक ढङ्‍गले गर्नुपर्ने आवश्यकता बोध भएको बताए।

रिहापछि उनले राजनीतिक दल, कानुन व्यवसायी, न्यायाधीशहरूसँगै राष्ट्रिय मानवअधिकार आयोगलाई धन्यवाद ज्ञापन गरेका छन्।

"> देशको समस्या समाधान गर्न अगाडि बढ्छौं : धर्मेन्द्र बास्तोला: Dekhapadhi
देशको समस्या समाधान गर्न अगाडि बढ्छौं : धर्मेन्द्र बास्तोला <p>काठमाडौं। नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला &lsquo;कञ्&zwj;चन&rsquo; ले राजनीतिक ढङ्&zwj;गले नै देशको समस्या समाधान गर्न अगाडि बढ्ने बताएका छन्। उनले समस्या समाधान गर्न सफल हुने विश्वास पनि व्यक्त गरे।</p> <p>जिल्ला प्रहरी कार्यालय काभ्रेबाट <a href="https://www.dekhapadhi.com/news/37464" target="_blank">आज बिहान १० बजेपछि रिहा </a>भएका उनले पत्रकारहरूसँग देशमा देखिएको समस्याहरूको समाधान राजनीतिक ढङ्&zwj;गले गर्नुपर्ने आवश्यकता बोध भएको बताए।</p> <p>रिहापछि उनले राजनीतिक दल, कानुन व्यवसायी, न्यायाधीशहरूसँगै राष्ट्रिय मानवअधिकार आयोगलाई धन्यवाद ज्ञापन गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्