विप्लवले नेतृत्व गरेको नेकपामाथि सरकारले हिंसात्मक राजनीति गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।
ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा बम विस्फोट गरी एक जना सर्वसाधारणको ज्यान लिएपछि नेकपामाथि सरकारले हिंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्धमा झण्डै दुई वर्षमा नेकपाको दुई हजार एक जना कार्यकर्ता पक्राउ गरेका थिए।
यी हुन् सहमतिका तीन बुँदा:
१) दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।
२)नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ।
३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टी नेता र कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ।

सरकार र विप्लव समूहले गरे तीन बुँदे सहमतिमा हस्ताक्षर: Dekhapadhi
आज प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम शर्मा ‘विप्लव’ को उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सरकारी वार्ता टोलीको संयोजक गृहमन्त्री रामबहादुर थापा रहेका छन् भने विप्लव समूहको वार्ता टोलीबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेका थिए।
सरकार र विप्लव समूहले गरे तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं। हिंसात्मक आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच तीन बुँदे सहमतिपत्रमा आज हस्ताक्षर भएको छ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम शर्मा ‘विप्लव’को उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा दुवै पक्षका वार्ता टोलीका संयोजकहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सरकारी वार्ता टोलीको संयोजक गृहमन्त्री रामबहादुर थापा रहेका छन् भने विप्लव समूहको वार्ता टोलीबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेका थिए।

पार्टी प्रतिबन्धमा परेपछि लामो समयदेखि भूमिगत जीवन बिताइरहेका विप्लव आजै बिहान नवलपरासीमा सार्वजनिक भएका थिए।

त्यहाँ सहिद फूलमायाँ सारू मगरको परिवारसँग भेटेपछि उनी सहमतिपत्रमा हस्ताक्षर गर्न काठमाडौंमा आएका हुन्।

हिजो सरकारको तर्फबाट गठित वार्ता टोलीका संयोजक तथा गृहमन्त्री थापा र प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीका संयोजक प्रकाण्ड र सदस्य उदय चलाउने ‘दीपक’ बीच तीन बुँदे सहमति भएको थियो।

सोही सहमतिअनुसार विप्लव सार्वजनिक भएका हुन्। आजदेखि विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने छ।

सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली र विप्लव एउटै गाडी चढेर सभागृह पुगेका थिए।

गत मङ्‍गलबार सरकार र नेकपा दुवैले वार्ता टोली घोषणा गरेको थियो। दुई दिनसम्मको वार्ताले नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याएको हो।

सिफारिस

प्रधानमन्त्री ओली र विप्लव एउटै गाडी चढेर आइपुगे सभागृह