काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक आन्दोलन त्यागेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शान्तिपूर्ण राजनीतिमा आएपछि मुलुकले शान्तितर्फ एउटा ठूलो फड्को मारेको बताएका छन्।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको उदघोष गरे।
आजै मात्र जेलबाट मुक्त भएर समारोहमा आएका नेकपा नेता धर्मेन्द्र बास्तोलालाई ठट्यौली पारामा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “शान्तितर्फको एउटा ठूलो फड्को, ठूलो सफलतामा खुसी व्यक्त गर्न उपस्थित सबैलाई र घर–घरमा बसेर विभिन्‍न सञ्चार माध्यममार्फत् यो समारोह हेरिरहनुभएका सबैलाई बधाई भन्‍न चाहन्छु।”
बास्तोलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफू १४ वर्षसम्म जेल बसेको प्रसंग कोट्याउँदै ठट्टा गरेका थिए। “आजै मात्र जेलबाट छुटेर आउनुभएका धर्मेन्द्रजीलाई बधाई भन्‍न चाहन्छु। स्वागत भन्‍न चाहन्छु। यति थोरै जेल बसेर छुट्न पाए पो! आफू त १४ वर्ष,” उनले भने।
प्रधानमन्त्री ओलीले २०२९ सालमा तत्कालीन पञ्चायत सरकारले झापाको जेलबाट इलाम जेल सार्ने भनी लगेर सुखानीको जंगलमा हत्या गरेका पाँच सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरे। उनले झापा आन्दोलनकै क्रममा शाहदत प्राप्त गरेका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सरकारले हालै विधिवतरूपमा सहिद घोषणा गरेको जानकारी गराए।
सिफारिस
“म सबै न्यायप्रेमी र परिवर्तनप्रेमी जनताको तर्फबाट पाँचैजना अमर सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। त्यसै सिलसिलामा उहाँहरू पाँचजनाको हत्या गरिनुभन्दा केही महिना अगाडि केही साथीहरूलाई गिरफ्तार गर्ने क्रममा चन्द्र डाँगी मारिनुभएको थियो। राज्यले सहिद घोषणा गर्ने क्रममा उहाँको नाम छुटेको थियो। केही दिनअघिमात्र नेपाल सरकारले उहाँलाई विधिवत सहिद घोषणा गरेको छ। त्यसको केहीपछि रामप्रसाद प्रधानलाई बुधबारे भन्‍ने ठाउँमा घेरेर बाँसका भालाले घोचिघोची हत्या गरिएको थियो। उहाँलाई पनि राज्यले सहिदको सम्मान दिएको छ,” प्रधानमन्त्री ओलीले भने।
उनले नेकपाका महासचिव विप्लवलाई सहमति गरेकोमा बधाई दिँदै स्वागत गरेका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक आन्दोलन त्यागेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शान्तिपूर्ण राजनीतिमा आएपछि मुलुकले शान्तितर्फ एउटा ठूलो फड्को मारेको बताएका छन्।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको उदघोष गरे।
आजै मात्र जेलबाट मुक्त भएर समारोहमा आएका नेकपा नेता धर्मेन्द्र बास्तोलालाई ठट्यौली पारामा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “शान्तितर्फको एउटा ठूलो फड्को, ठूलो सफलतामा खुसी व्यक्त गर्न उपस्थित सबैलाई र घर–घरमा बसेर विभिन्‍न सञ्चार माध्यममार्फत् यो समारोह हेरिरहनुभएका सबैलाई बधाई भन्‍न चाहन्छु।”
बास्तोलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफू १४ वर्षसम्म जेल बसेको प्रसंग कोट्याउँदै ठट्टा गरेका थिए। “आजै मात्र जेलबाट छुटेर आउनुभएका धर्मेन्द्रजीलाई बधाई भन्‍न चाहन्छु। स्वागत भन्‍न चाहन्छु। यति थोरै जेल बसेर छुट्न पाए पो! आफू त १४ वर्ष,” उनले भने।
प्रधानमन्त्री ओलीले २०२९ सालमा तत्कालीन पञ्चायत सरकारले झापाको जेलबाट इलाम जेल सार्ने भनी लगेर सुखानीको जंगलमा हत्या गरेका पाँच सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरे। उनले झापा आन्दोलनकै क्रममा शाहदत प्राप्त गरेका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सरकारले हालै विधिवतरूपमा सहिद घोषणा गरेको जानकारी गराए।
सिफारिस
“म सबै न्यायप्रेमी र परिवर्तनप्रेमी जनताको तर्फबाट पाँचैजना अमर सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। त्यसै सिलसिलामा उहाँहरू पाँचजनाको हत्या गरिनुभन्दा केही महिना अगाडि केही साथीहरूलाई गिरफ्तार गर्ने क्रममा चन्द्र डाँगी मारिनुभएको थियो। राज्यले सहिद घोषणा गर्ने क्रममा उहाँको नाम छुटेको थियो। केही दिनअघिमात्र नेपाल सरकारले उहाँलाई विधिवत सहिद घोषणा गरेको छ। त्यसको केहीपछि रामप्रसाद प्रधानलाई बुधबारे भन्‍ने ठाउँमा घेरेर बाँसका भालाले घोचिघोची हत्या गरिएको थियो। उहाँलाई पनि राज्यले सहिदको सम्मान दिएको छ,” प्रधानमन्त्री ओलीले भने।
उनले नेकपाका महासचिव विप्लवलाई सहमति गरेकोमा बधाई दिँदै स्वागत गरेका छन्।
"> विप्लव समूहका नेता बास्तोलासँग प्रधानमन्त्रीको ठट्टा : यति थोरै जेल बसेर छुट्न पाए पो!: Dekhapadhi नेकपासँगको सहमतिबाट देशले शान्तितर्फ ठूलो फड्को मारेको प्रधानमन्त्री ओलीले बताएका छन्।
• प्रधानमन्त्री ओलीले नेपाल अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको उदघोष गरे।
विप्लव समूहका नेता बास्तोलासँग प्रधानमन्त्रीको ठट्टा : यति थोरै जेल बसेर छुट्न पाए पो!
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक आन्दोलन त्यागेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शान्तिपूर्ण राजनीतिमा आएपछि मुलुकले शान्तितर्फ एउटा ठूलो फड्को मारेको बताएका छन्।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको उदघोष गरे।
प्रधानमन्त्री ओलीले २०२९ सालमा तत्कालीन पञ्चायत सरकारले झापाको जेलबाट इलाम जेल सार्ने भनी लगेर सुखानीको जंगलमा हत्या गरेका पाँच सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरे। उनले झापा आन्दोलनकै क्रममा शाहदत प्राप्त गरेका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सरकारले हालै विधिवतरूपमा सहिद घोषणा गरेको जानकारी गराए।
सिफारिस
अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली
उनले नेकपाका महासचिव विप्लवलाई सहमति गरेकोमा बधाई दिँदै स्वागत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्