काठमाडौं। हिंसात्मक आन्दोलनमा सहभागी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं वार्ता टोली सदस्य दीपकले सरकार र आफ्नो पार्टीबीच भएको सहमतिमा हस्ताक्षर भएको आजको दिन नेपालको इतिहासमा महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा स्वागत मन्तव्य राख्ने क्रममा दीपकले भने, “आजको दिनले केही शताब्दी, केही दशक र केही वर्षहरूसम्म स्मरणीय रहिरहनेछ। यो दिनले नेपालको इतिहासमा एउटा योगदान अवस्य पनि गर्नेछ। यो योगदान विगत इतिहासको समीक्षासहितको र नेपाली जनताले, नेपालको स्वाभिमानी माटोले जुन प्रकारको अपेक्षा गरिरहेको छ, त्यसलाई सम्बोधन गर्ने गरी नेपाल सरकार र हाम्रो पार्टीको तर्फबाट भइरहेको छ।”

“इतिहासको रचना गर्ने क्रममा केही त्यस्ता निश्चित संयोगहरू र आकस्मिकताहरूले स्थान लिने गर्छन्। ती आकस्मिकता र संयोगहरू आकाशबाट बर्सिंदैनन् र धर्तीबाट च्याउझैँ उम्रिदैनन्। त्यसमा मानिसहरूको क्रियाशील भूमिका रहने गर्दछ। त्यही भूमिकाले कुनै कुनै दिनहरू इतिहासका लागि स्मरणीय दिन बन्न जान्छन्। आजको दिन त्यसैगरी आएको हो। नेपालको अग्रगमन, अग्रगमनसहितको शान्ति र स्थिरताको सम्बोधन गर्ने गरी यो सहमति भइरहेको छ,” उनले थपे।

" /> काठमाडौं। हिंसात्मक आन्दोलनमा सहभागी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं वार्ता टोली सदस्य दीपकले सरकार र आफ्नो पार्टीबीच भएको सहमतिमा हस्ताक्षर भएको आजको दिन नेपालको इतिहासमा महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा स्वागत मन्तव्य राख्ने क्रममा दीपकले भने, “आजको दिनले केही शताब्दी, केही दशक र केही वर्षहरूसम्म स्मरणीय रहिरहनेछ। यो दिनले नेपालको इतिहासमा एउटा योगदान अवस्य पनि गर्नेछ। यो योगदान विगत इतिहासको समीक्षासहितको र नेपाली जनताले, नेपालको स्वाभिमानी माटोले जुन प्रकारको अपेक्षा गरिरहेको छ, त्यसलाई सम्बोधन गर्ने गरी नेपाल सरकार र हाम्रो पार्टीको तर्फबाट भइरहेको छ।”

“इतिहासको रचना गर्ने क्रममा केही त्यस्ता निश्चित संयोगहरू र आकस्मिकताहरूले स्थान लिने गर्छन्। ती आकस्मिकता र संयोगहरू आकाशबाट बर्सिंदैनन् र धर्तीबाट च्याउझैँ उम्रिदैनन्। त्यसमा मानिसहरूको क्रियाशील भूमिका रहने गर्दछ। त्यही भूमिकाले कुनै कुनै दिनहरू इतिहासका लागि स्मरणीय दिन बन्न जान्छन्। आजको दिन त्यसैगरी आएको हो। नेपालको अग्रगमन, अग्रगमनसहितको शान्ति र स्थिरताको सम्बोधन गर्ने गरी यो सहमति भइरहेको छ,” उनले थपे।

"> सरकार र नेकपाबीचको सहमति ऐतिहासिक : वार्ता टोली सदस्य दीपक: Dekhapadhi
सरकार र नेकपाबीचको सहमति ऐतिहासिक : वार्ता टोली सदस्य दीपक <p style="text-align: justify;">काठमाडौं। हिंसात्मक आन्दोलनमा सहभागी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं वार्ता टोली सदस्य दीपकले सरकार र आफ्नो पार्टीबीच भएको सहमतिमा हस्ताक्षर भएको आजको दिन नेपालको इतिहासमा महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा स्वागत मन्तव्य राख्ने क्रममा दीपकले भने, &ldquo;आजको दिनले केही शताब्दी, केही दशक र केही वर्षहरूसम्म स्मरणीय रहिरहनेछ। यो दिनले नेपालको इतिहासमा एउटा योगदान अवस्य पनि गर्नेछ। यो योगदान विगत इतिहासको समीक्षासहितको र नेपाली जनताले, नेपालको स्वाभिमानी माटोले जुन प्रकारको अपेक्षा गरिरहेको छ, त्यसलाई सम्बोधन गर्ने गरी नेपाल सरकार र हाम्रो पार्टीको तर्फबाट भइरहेको छ।&rdquo;</p> <p style="text-align: justify;">&ldquo;इतिहासको रचना गर्ने क्रममा केही त्यस्ता निश्चित संयोगहरू र आकस्मिकताहरूले स्थान लिने गर्छन्। ती आकस्मिकता र संयोगहरू आकाशबाट बर्सिंदैनन् र धर्तीबाट च्याउझैँ उम्रिदैनन्। त्यसमा मानिसहरूको क्रियाशील भूमिका रहने गर्दछ। त्यही भूमिकाले कुनै कुनै दिनहरू इतिहासका लागि स्मरणीय दिन बन्न जान्छन्। आजको दिन त्यसैगरी आएको हो। नेपालको अग्रगमन, अग्रगमनसहितको शान्ति र स्थिरताको सम्बोधन गर्ने गरी यो सहमति भइरहेको छ,&rdquo; उनले थपे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्