काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने बताएका छन्। एकताको लागि समय लाग्ने सक्ने पनि उनले बताए।

“सेती नदी र त्रिशूली नदी मिसिएको देख्नुभएको छ होला? मुग्लिन तल, मिसिँदा सेतीपट्टि सेतीकै भाग र त्रिशूलीको भाग त्रिशूलीतिरै देखिन्छ, तर अलिक तल पुगेपछि दुईवटा एउटै देख्छौं, हामी पनि त्यही दिशामा छौं,” राष्ट्रियसभा गृहमा विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भएपछि प्रधानमन्त्री ओलीले बताए।

सरकार र विप्लव नेतृत्वको नेकपाको एउटै साझा लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

“हाम्रो राष्ट्रिय आकांक्षा भनेको समृद्ध नेपाल, सुखी नेपाली हो, नेपाल समृद्ध हुनुपर्छ, नेपाली सुखी हुनुपर्छ, स्वाधीनतासहितको स्वाभिमानी नेपाली, शान्तिपूर्ण र समद्ध नेपाल, सभ्य र आधुनिक नेपाल र सामाजिक रूपमा न्यायोचित हिस्सेदार भएका जनताहरू भन्ने लक्ष्य छ,” प्रधानमन्त्री ओलीले बताए।

तीनबुँदे सहमति भएसँगै विप्लव नेतृत्वको नेकपाले शान्पितूर्ण ढंगले पार्टीको संगठन विस्तार गर्ने र बोकेको विचार कार्यान्वयन गर्न पाउने पनि उल्लेख गरे।

अब शान्तिपूर्ण ढङ्गले गतिविधि गर्ने भएपछि प्रक्रिया पूरा गरेर नेता कार्यकर्ताहरूलाई छाडिने र छाड्न शुरु भएको उनले बताए। उनीहरूविरुद्ध मुद्दामामिला भए त्यो पनि अन्त्य गरिने उनले बताए।

“शान्तिपूर्ण बाटोबाट उहाँहरूको विचार कार्यान्वयन हुनेछ र उहाँहरूको नेकपा आफ्नै पार्टी छ, संगठन गर्नुहुन्छ,” प्रधानमन्त्री ओलीले भने, “शान्तिपूर्ण ढङ्गले गतिविधि गर्ने भएपछि नेता कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर छाडिने छ, छाड्ने क्रम अगाडि बढेको छ र मुद्दा मामिला भए अन्त्य गरिनेछ।”

शान्तिको प्यारामिटरमा नेपालले अमेरिका, पाकिस्तान, अफगानिस्तानलगायत मुलुकलाई यसअघि नै उछिनेको भन्दै प्रधानमन्त्री ओलीले अब विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण गतिविधि गर्ने अझ अन्य देशहरूलाई पनि उछिन्ने बताए।

शान्तिपूर्ण गतिविधि गर्ने कदम चालेको भन्दै विप्लवलाई धन्यवादसमेत दिए।

“यसका लागि म विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु, यस योगदानका लागि उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ, यो उहाँको साहसिक कदम हो,” प्रधानमन्त्री ओलीले बताए।

शान्तिपूर्ण गतिविधि गर्ने यो स्थिति आउनुको पछि रातारात मात्रै नभई केही वर्षदेखिको निरन्तरको गोप्य वार्ताले काम गरेको उनले बताए। वार्तामा सहभागी तथा सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि व्यक्त गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने बताएका छन्। एकताको लागि समय लाग्ने सक्ने पनि उनले बताए।

“सेती नदी र त्रिशूली नदी मिसिएको देख्नुभएको छ होला? मुग्लिन तल, मिसिँदा सेतीपट्टि सेतीकै भाग र त्रिशूलीको भाग त्रिशूलीतिरै देखिन्छ, तर अलिक तल पुगेपछि दुईवटा एउटै देख्छौं, हामी पनि त्यही दिशामा छौं,” राष्ट्रियसभा गृहमा विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भएपछि प्रधानमन्त्री ओलीले बताए।

सरकार र विप्लव नेतृत्वको नेकपाको एउटै साझा लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

“हाम्रो राष्ट्रिय आकांक्षा भनेको समृद्ध नेपाल, सुखी नेपाली हो, नेपाल समृद्ध हुनुपर्छ, नेपाली सुखी हुनुपर्छ, स्वाधीनतासहितको स्वाभिमानी नेपाली, शान्तिपूर्ण र समद्ध नेपाल, सभ्य र आधुनिक नेपाल र सामाजिक रूपमा न्यायोचित हिस्सेदार भएका जनताहरू भन्ने लक्ष्य छ,” प्रधानमन्त्री ओलीले बताए।

तीनबुँदे सहमति भएसँगै विप्लव नेतृत्वको नेकपाले शान्पितूर्ण ढंगले पार्टीको संगठन विस्तार गर्ने र बोकेको विचार कार्यान्वयन गर्न पाउने पनि उल्लेख गरे।

अब शान्तिपूर्ण ढङ्गले गतिविधि गर्ने भएपछि प्रक्रिया पूरा गरेर नेता कार्यकर्ताहरूलाई छाडिने र छाड्न शुरु भएको उनले बताए। उनीहरूविरुद्ध मुद्दामामिला भए त्यो पनि अन्त्य गरिने उनले बताए।

“शान्तिपूर्ण बाटोबाट उहाँहरूको विचार कार्यान्वयन हुनेछ र उहाँहरूको नेकपा आफ्नै पार्टी छ, संगठन गर्नुहुन्छ,” प्रधानमन्त्री ओलीले भने, “शान्तिपूर्ण ढङ्गले गतिविधि गर्ने भएपछि नेता कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर छाडिने छ, छाड्ने क्रम अगाडि बढेको छ र मुद्दा मामिला भए अन्त्य गरिनेछ।”

शान्तिको प्यारामिटरमा नेपालले अमेरिका, पाकिस्तान, अफगानिस्तानलगायत मुलुकलाई यसअघि नै उछिनेको भन्दै प्रधानमन्त्री ओलीले अब विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण गतिविधि गर्ने अझ अन्य देशहरूलाई पनि उछिन्ने बताए।

शान्तिपूर्ण गतिविधि गर्ने कदम चालेको भन्दै विप्लवलाई धन्यवादसमेत दिए।

“यसका लागि म विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु, यस योगदानका लागि उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ, यो उहाँको साहसिक कदम हो,” प्रधानमन्त्री ओलीले बताए।

शान्तिपूर्ण गतिविधि गर्ने यो स्थिति आउनुको पछि रातारात मात्रै नभई केही वर्षदेखिको निरन्तरको गोप्य वार्ताले काम गरेको उनले बताए। वार्तामा सहभागी तथा सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि व्यक्त गरेका छन्।

"> नेकपा र विप्लवबीच एकता हुनसक्ने, सेती र त्रिशूली मिसिनेजस्तै समय लाग्ने: Dekhapadhi
नेकपा र विप्लवबीच एकता हुनसक्ने, सेती र त्रिशूली मिसिनेजस्तै समय लाग्ने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने बताएका छन्। एकताको लागि समय लाग्ने सक्ने पनि उनले बताए।

“सेती नदी र त्रिशूली नदी मिसिएको देख्नुभएको छ होला? मुग्लिन तल, मिसिँदा सेतीपट्टि सेतीकै भाग र त्रिशूलीको भाग त्रिशूलीतिरै देखिन्छ, तर अलिक तल पुगेपछि दुईवटा एउटै देख्छौं, हामी पनि त्यही दिशामा छौं,” राष्ट्रियसभा गृहमा विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भएपछि प्रधानमन्त्री ओलीले बताए।

सरकार र विप्लव नेतृत्वको नेकपाको एउटै साझा लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

“हाम्रो राष्ट्रिय आकांक्षा भनेको समृद्ध नेपाल, सुखी नेपाली हो, नेपाल समृद्ध हुनुपर्छ, नेपाली सुखी हुनुपर्छ, स्वाधीनतासहितको स्वाभिमानी नेपाली, शान्तिपूर्ण र समद्ध नेपाल, सभ्य र आधुनिक नेपाल र सामाजिक रूपमा न्यायोचित हिस्सेदार भएका जनताहरू भन्ने लक्ष्य छ,” प्रधानमन्त्री ओलीले बताए।

तीनबुँदे सहमति भएसँगै विप्लव नेतृत्वको नेकपाले शान्पितूर्ण ढंगले पार्टीको संगठन विस्तार गर्ने र बोकेको विचार कार्यान्वयन गर्न पाउने पनि उल्लेख गरे।

अब शान्तिपूर्ण ढङ्गले गतिविधि गर्ने भएपछि प्रक्रिया पूरा गरेर नेता कार्यकर्ताहरूलाई छाडिने र छाड्न शुरु भएको उनले बताए। उनीहरूविरुद्ध मुद्दामामिला भए त्यो पनि अन्त्य गरिने उनले बताए।

“शान्तिपूर्ण बाटोबाट उहाँहरूको विचार कार्यान्वयन हुनेछ र उहाँहरूको नेकपा आफ्नै पार्टी छ, संगठन गर्नुहुन्छ,” प्रधानमन्त्री ओलीले भने, “शान्तिपूर्ण ढङ्गले गतिविधि गर्ने भएपछि नेता कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर छाडिने छ, छाड्ने क्रम अगाडि बढेको छ र मुद्दा मामिला भए अन्त्य गरिनेछ।”

शान्तिको प्यारामिटरमा नेपालले अमेरिका, पाकिस्तान, अफगानिस्तानलगायत मुलुकलाई यसअघि नै उछिनेको भन्दै प्रधानमन्त्री ओलीले अब विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण गतिविधि गर्ने अझ अन्य देशहरूलाई पनि उछिन्ने बताए।

शान्तिपूर्ण गतिविधि गर्ने कदम चालेको भन्दै विप्लवलाई धन्यवादसमेत दिए।

“यसका लागि म विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु, यस योगदानका लागि उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ, यो उहाँको साहसिक कदम हो,” प्रधानमन्त्री ओलीले बताए।

शान्तिपूर्ण गतिविधि गर्ने यो स्थिति आउनुको पछि रातारात मात्रै नभई केही वर्षदेखिको निरन्तरको गोप्य वार्ताले काम गरेको उनले बताए। वार्तामा सहभागी तथा सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि व्यक्त गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्