काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शान्तिपूर्ण राजनीतिमा आउनु विश्वकै लागि उदाहरण भएको बताएका छन्।
‘‘आजको परिघटनाले विश्वकै कम्युनिस्ट आन्दोलनलाई कसरी शान्तिपूर्ण ढंगले सबैखाले षड्यन्त्रलाई पराजित गरेर, सबै उतारचढावलाई झेलेर अगाडि बढ्न सक्छ भन्ने प्रमाणित गरेको छ। असल मनसायका साथ अगाडि बढे कसरी नजिकिन सक्छौं भन्ने दृष्टान्त बनेको छ,’’ सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।
विश्व कम्युनिस्ट आन्दोलनका लागि यो सफलता दृष्टान्त बनेको उनको भनाइ थियो। ‘‘अब केही मान्छेहरू देशलाई बर्बादै पार्न खोज्छन्, त्यो उनीहरूको करुा हो,’’ नेकपाको प्रचण्ड समूहतर्फ लक्षित गर्दै उनले भने, ‘‘संसदीय दलको बैठक गर्दै छन् भन्ने सुनेको छु। कुन दलको हो, थाहा छैन। दलको नेता म यहाँ छु।’’
उनले थप भने, ‘‘उहाँहरू लाग्नुभएको छ मरिमेटेर। मलाई उहाँहरू देखेर त अचम्म लाग्छ पनि, लाग्दैन पनि। उहाँहरू त्यस्तै हो। अचम्म के लाग्छ भने यति सारो.. यति नग्नताको पनि यो हद, आफ्नो दुईतिहाइ फोडेर छोड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भन्न जाने।’’
प्रधानमन्त्री ओलीले ‘आफ्नो दुईतिहाइ झार्ने, अनि हामी छौं नि तपाईंको पछाडि लाग्ने, नाजिक हुन छोड्ने, पछाडि लाग्ने, नेतृत्व गर्न छोड्ने नेतृत्व गरिदिनुस् भन्न जाने’ कुन आइडोलोजीभित्र पर्छ भन्ने आफूलाई थाहा नभएको बताए।
‘‘मैले पढ्ने माक्र्सवादभित्र त्यो पर्दैन। माक्र्सवादको खुब ठूला गफ गरेको सुन्छु। हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्ने छैनौं। हामी प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौं। हामीले भनेको त देशको राजनीति अस्थिरतातर्फ धकेलियो, त्यता जान नदिउँ। लोकतन्त्रको हुर्मत लिने काम हुन लाग्यो, त्यसकारण स्थिरता, स्थायित्वतर्फ जानका लागि प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थियौं,’’ उनले भने, ‘‘अब फिर्ता आएको छ। त्यसपछि तमासा भएको छ। अब यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला, यसका परिणामहरू मोग्दै जानुपर्ला।’’
अहिले सरकार ढाल्ने गम्भीर प्रयास भइरहेको उनले बताए। २०७३ सालमा पनि आफू नेतृत्वको सरकार ढालेको उनले स्मरण गरे। ‘‘२०७३ सालमा पनि ढालेको थियो नि एकपल्ट सरकार। मैले त्यसबेला भनेको थिएँ, हामी झ्यालबाट छिरेर होइन, जस्केलाबाट होइन, भेन्टिलेसनबाट होइन, हामी मूल सडकबाट, मूल ढोकाबाट छिरेर फेरि सरकारमा आउँछौं निर्वाचनको माध्यमबाट,’’ प्रधानमन्त्रीले भने, ‘‘नभन्दै २०७४ को निर्वाचनमार्फत् हाइवेबाट हिँडेर सिंहदरबारको मुल गेटको ढोका खोलेर हामी भित्र पसेका हौं। हाम्रो आदत के छ भने महाधिवेशनमा लडेरै हुने। ब्याङ्क्वेकमा मान्छे बोलाएर म अध्यक्ष भएँ, त्यो तरिका हामी गर्दैनौं।’’
प्रधानमन्त्री हुनुपर्यो भने निर्वाचनको माध्यमबाट छानिएर जनताको प्रतिनिधिको हैसियतले, जालझेल, तिकडम नगरी बन्नुपर्ने उनले बताए।

हामी झ्यालबाट होइन, सिंहदरबारको मुल ढोका खोलेर भित्र पसेका हौं : प्रधानमन्त्री ओली: Dekhapadhi
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शान्तिपूर्ण राजनीतिमा आउनु विश्वकै लागि उदाहरण भएको बताएका छन्।
विश्व कम्युनिस्ट आन्दोलनका लागि यो सफलता दृष्टान्त बनेको उनको भनाइ थियो।
प्रधानमन्त्री हुनुपर्यो भने निर्वाचनको माध्यमबाट छानिएर जनताको प्रतिनिधिको हैसियतले, जालझेल, तिकडम नगरी बन्नुपर्ने उनले बताए।
हामी झ्यालबाट होइन, सिंहदरबारको मुल ढोका खोलेर भित्र पसेका हौं : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शान्तिपूर्ण राजनीतिमा आउनु विश्वकै लागि उदाहरण भएको बताएका छन्।

‘‘आजको परिघटनाले विश्वकै कम्युनिस्ट आन्दोलनलाई कसरी शान्तिपूर्ण ढंगले सबैखाले षड्यन्त्रलाई पराजित गरेर, सबै उतारचढावलाई झेलेर अगाडि बढ्न सक्छ भन्‍ने प्रमाणित गरेको छ। असल मनसायका साथ अगाडि बढे कसरी नजिकिन सक्छौं भन्‍ने दृष्टान्त बनेको छ,’’ सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।

विश्व कम्युनिस्ट आन्दोलनका लागि यो सफलता दृष्टान्त बनेको उनको भनाइ थियो। ‘‘अब केही मान्छेहरू देशलाई बर्बादै पार्न खोज्छन्, त्यो उनीहरूको करुा हो,’’ नेकपाको प्रचण्ड समूहतर्फ लक्षित गर्दै उनले भने, ‘‘संसदीय दलको बैठक गर्दै छन् भन्‍ने सुनेको छु। कुन दलको हो, थाहा छैन। दलको नेता म यहाँ छु।’’

उनले थप भने, ‘‘उहाँहरू लाग्नुभएको छ मरिमेटेर। मलाई उहाँहरू देखेर त अचम्म लाग्छ पनि, लाग्दैन पनि। उहाँहरू त्यस्तै हो। अचम्म के लाग्छ भने यति सारो.. यति नग्नताको पनि यो हद, आफ्नो दुईतिहाइ फोडेर छोड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भन्‍न जाने।’’

सिफारिस

विप्लव समूहका नेता बास्तोलासँग प्रधानमन्त्रीको ठट्टा : यति थोरै जेल बसेर छुट्न पाए पो!

सिफारिस

अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले ‘आफ्नो दुईतिहाइ झार्ने, अनि हामी छौं नि तपाईंको पछाडि लाग्ने, नाजिक हुन छोड्ने, पछाडि लाग्ने, नेतृत्व गर्न छोड्ने नेतृत्व गरिदिनुस् भन्‍न जाने’ कुन आइडोलोजीभित्र पर्छ भन्‍ने आफूलाई थाहा नभएको बताए।

‘‘मैले पढ्ने माक्र्सवादभित्र त्यो पर्दैन। माक्र्सवादको खुब ठूला गफ गरेको सुन्छु। हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्ने छैनौं। हामी प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौं। हामीले भनेको त देशको राजनीति अस्थिरतातर्फ धकेलियो, त्यता जान नदिउँ। लोकतन्त्रको हुर्मत लिने काम हुन लाग्यो, त्यसकारण स्थिरता, स्थायित्वतर्फ जानका लागि प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थियौं,’’ उनले भने, ‘‘अब फिर्ता आएको छ। त्यसपछि तमासा भएको छ। अब यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला, यसका परिणामहरू मोग्दै जानुपर्ला।’’

सिफारिस

सरकार र विप्लव समूहले गरे तीन बुँदे सहमतिमा हस्ताक्षर

अहिले सरकार ढाल्ने गम्भीर प्रयास भइरहेको उनले बताए। २०७३ सालमा पनि आफू नेतृत्वको सरकार ढालेको उनले स्मरण गरे। ‘‘२०७३ सालमा पनि ढालेको थियो नि एकपल्ट सरकार। मैले त्यसबेला भनेको थिएँ, हामी झ्यालबाट छिरेर होइन, जस्केलाबाट होइन, भेन्टिलेसनबाट होइन, हामी मूल सडकबाट, मूल ढोकाबाट छिरेर फेरि सरकारमा आउँछौं निर्वाचनको माध्यमबाट,’’ प्रधानमन्त्रीले भने, ‘‘नभन्दै २०७४ को निर्वाचनमार्फत् हाइवेबाट हिँडेर सिंहदरबारको मुल गेटको ढोका खोलेर हामी भित्र पसेका हौं। हाम्रो आदत के छ भने महाधिवेशनमा लडेरै हुने। ब्याङ्क्वेकमा मान्छे बोलाएर म अध्यक्ष भएँ, त्यो तरिका हामी गर्दैनौं।’’

प्रधानमन्त्री हुनुपर्‍यो भने निर्वाचनको माध्यमबाट छानिएर जनताको प्रतिनिधिको हैसियतले, जालझेल, तिकडम नगरी बन्‍नुपर्ने उनले बताए।