काठमाडौं। छ वर्षअघि एकीकृत जनक्रान्तिको उद्घोष गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द ‘विप्लव’ हिंसात्मक गतिविधि गरेर अन्ततः शान्तिपूर्ण राजनीतिमा आएका छन्।
सरकारलाई हातहतियार बुझाउन भने बाँकी छ। उनकै शब्दमा भन्दा जनक्रान्ति गरेर उनी शान्तिपूर्ण गन्तव्यमा आएका हुन्।
घोषित जनक्रान्ति सफल/असफल भन्ने आफ्नै ठाउँमा छ, तर अब यसअघि आफैले विरोध गरेको संसदीय प्रणालीबाट मुलुकमा देखिएका समस्याहरूको समाधानतर्फ उनी र उनी नेतृत्वको नेकपा क्रियाशील हुनेछ।
सहमतिमा सरकारका तर्फबाट गृहमन्त्रीसमेत रहेका सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापा ‘बादल’ र नेकपाका प्रवक्ता तथा उक्त पार्टीबाट गठित वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन्।
१) दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।
२) नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ।
३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टी नेता र कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सहमतिको तीनबुँदा सार्वजनिक गरेका हुन्।
सहमतिका बुँदाहरू सार्वजनिक गर्न आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवलाई साहसिक काम गरेको भन्दै प्रशंसा गरे।
शान्तिको ‘प्यारामिटर’मा नेपालको स्थान अझ उँचो हुने दावी उनले गरे। यसरी शान्तिपूर्ण राजनीतिमा आउन चालेको कदमले नेपाली जनताको मन जितेको भन्दै प्रधानमन्त्रीले विप्लवलाई धन्यवाद ज्ञापन गरे।
प्रधानमन्त्री ओलीका अनुसार देश आजदेखि शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। देशमा द्वन्द्व छैन। हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले अवलम्बन गरेको छैन।
देशले ठूलो उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।
“सेती नदी र त्रिशूली माथि एक्लाएक्लै बग्छ, मुग्लिन तल पुगेपछि मिसिएको देख्नु भएको छ होला? मिसिँदा सेती पट्टि सेतीकै भाग र त्रिशूलीको भाग त्रिशूलीतिरै देखिन्छ, तर अलिक तल पुगेपछि दुईवटै एउटै देख्छौं, हामी पनि त्यही दिशामा छौं,” प्रधानमन्त्री ओलीले बताए।
उनले शान्तिपूर्ण राजनीतिमा आउन गरेको सहमतिअनुसार देशका विभिन्न कारागारमा रहेका विप्लवका एक सय ३१ जना नेता कार्यकर्तालाई छुटाउने पनि बताए।
त्यसै गरी, विप्लव पक्षका नेता तथा कार्यकर्तामाथि लागेको राजनीतिक मुद्दाको अन्त्य गरिने उनको उद्घोष छ।
सहमति कार्यान्वयन गर्न प्रतिबद्धता पनि उनले जनाए। “आज प्राप्त भएको अवसरलाई नेपाल राष्ट्र र नेपाली जनताको हितमा सफल पारौं, हाम्रो पार्टीका तर्फबाट त्यसलाई पालना गर्ने कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु र प्रतिबद्धता व्यक्त गर्छु,” महासचिव विप्लवले भने।
देशको राजनीतिक परिवेश बदलिएको कारण सहमति गर्न पुगेको उनको प्रष्टीकरण छ।
यसरी सरकार र आफू नेतृत्वको नेकपा भएको सहमतिलाई ‘जुन र घामको भेट’को रूपमा व्याख्या गरे।
“यो कस्तो प्रेम भयो जुन र घामको जस्तो, हामी त्यस्तै थियौं तर जुन र घामको भेट भयो,” महासचिव विप्लवले बताए।
नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढेको तर जीवनको रूपान्तरण भने हुन नसकेको भन्दै विप्लवले त्यही भएर ओलीले नेतृत्व गर्नुपर्ने औंल्याए।
नेकपाको प्रचण्ड समूहलाई लक्षित गर्दै सरकारलाई दलालहरूले काम गर्न अवरोध गरेको पनि उल्लेख गरे।
विप्लवको यी भनाइलाई आधार मान्दा सत्तारुढ नेकपासँग विप्लव भए एकता नभए निर्वाचन भएको खण्डमा चुनावी गठबन्धन गर्न चाहेको देखिन्छ।
तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्धमा ‘सुप्रिम कमाण्डर’ पुष्पकमल दाहाल ‘प्रचण्ड’को निकट रहेर काम गरेको अनुभव विप्लवसँग छ। उनलाई प्रचण्डको ‘किचन मेम्बर’ पनि भनिन्थ्यो।
विकसित राजनीतिक घटनाक्रमअनुसार २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो। संसदीय प्रणालीलाई स्वीकार्दै शान्तिपूर्ण राजनीतिमा माओवादीको प्रवेशपछि विप्लव पार्टी सचिव पनि भए, तर मन्त्री भने भएनन्।
किचन मेम्बर भनिएका उनी अवसरबाट वञ्चित हुनेमा परेका पार्टीका दोस्रो तहका नेतामा एक्ला थिए।
पार्टीलाई संसदीय अभ्यासमा डुबाएको, जनयुद्धका एजेन्डाहरूलाई दलाल, नोकरशाही र पुँजीपतिहरूसँग साठगाँठ गरेर तिलाञ्जली दिएको आरोप लगाउँदै मोहन वैद्य नेतृत्वमा उनी पनि २०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट छुट्टिएर गए।
नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई समातेर फेरि एकपटक जनयुद्धका एजेन्डाहरूलाई संस्थागत गर्न क्रान्ति गर्ने उनीहरूको उद्घोष थियो।
तर वैद्य क्रान्तिकारी बन्न नसकेको भन्दै विप्लव नेकपा गठन गरेर वैद्यबाट २०७१ सालमा अलग्गिए।
सोही क्रममा क्रान्ति गर्न भनेर चन्दा असुल्नेदेखि धाकधम्की दिए। विदेशी कम्पनीहरूले बनाएको विद्युत् परियोजनादेखि दूरसञ्चार कम्पनी एनसेलको मुख्यालयसँगै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गरे।
यस्ता खालका हिंसात्मक गतिविधिपछि सरकारले २०७५ फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट हिंसात्मक गतिविधि गरेको र राजनीतिक चरित्र गुमाएको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धको घोषाणा ग¥यो।
प्रतिबन्ध लागु भएको २०७५ फागुन २९ गतेदेखि यता २०७७ फागुन ९ गतेसम्म विप्लवका दुईजना जिल्ला इन्चार्ज र एकजना कार्यकर्ता प्रहरीद्वारा मारिए। बाँकी ८ जनाले आन्तरिक दुर्घटनाहरूमा परेर मृत्युवरण गरे।
विप्लवकै शब्दमा कूल ११ जनाले शहादत प्राप्त गरे। दुई हजार एकजना पक्राउ परे। पक्राउ परेकामा दोस्रो वरीयताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’देखि थुप्रै नेता कार्यकर्ता पक्राउ गरे।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ‘सर्च अप्रेशन’मार्फत् कैयौं परिमाणमा हातहतियार बरामद ग¥यो।
यसबीचमा विप्लव नेतृत्वको नेकपाबाट एकजना प्रहरी, एकजना सर्वसाधारण र एकजना शिक्षकको हत्या भयो।
शिक्षक हत्याको सर्वत्र विरोध भयो। जनसमर्थन गुमाउने हत्या अपराध गरेको भन्दै विप्लवले आलोचना खेप्नु प¥यो।
यसरी विप्लव संगठन, नेताकार्यकर्ताको तीव्र पक्राउ, जनसमर्थन गुमाएकोदेखि हातहतियार बरामद, बाह्य मुलुकहरूको असहयोग र दिशाहीन एकीकृत जनक्रान्तिका कारण उनी रक्षात्मक अवस्थामा पुगेको थियो।
सोही कारण विप्लव सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा आउन बाध्य भएको हो। तर विप्लवलाई सान्तावना दिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीे भने विप्लवले आन्दोलनलाई ‘सेफल्याण्ड’ गरेको बताए।
अब विप्लवलाई पार्टी एकता प्रक्रियामा ल्याउने प्रधानमन्त्री ओलीको चाहना छ।
तत्कालीन माओवादीहरूलाई आकर्षण गर्न ओलीले चाहेका छन्। यसअघि पूर्वजनमुक्ति सेनाहरूलाई उनले पार्टीमा प्रवेश गराइसकेका छन्।

ओलीले ‘त्रिशूली र सेती मिलेको’ भन्दा विप्लवले भने ‘जुन र घामको भेट भयो’

सिफारिस

सरकार र विप्लव समूहले गरे तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं। छ वर्षअघि एकीकृत जनक्रान्तिको उद्घोष गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द ‘विप्लव’ हिंसात्मक गतिविधि गरेर अन्ततः शान्तिपूर्ण राजनीतिमा आएका छन्।

सरकारलाई हातहतियार बुझाउन भने बाँकी छ। उनकै शब्दमा भन्दा जनक्रान्ति गरेर उनी शान्तिपूर्ण गन्तव्यमा आएका हुन्।

घोषित जनक्रान्ति सफल/असफल भन्ने आफ्नै ठाउँमा छ, तर अब यसअघि आफैले विरोध गरेको संसदीय प्रणालीबाट मुलुकमा देखिएका समस्याहरूको समाधानतर्फ उनी र उनी नेतृत्वको नेकपा क्रियाशील हुनेछ।

यसरी शान्तिपूर्ण राजनीतिमा आउनुको पृष्ठभूमि चाहिँ तीन-बुँदे सहमति हो। यो सहमति सरकार र उनी नेतृत्वको नेकपाबीच भएको हो।

सिफारिस

प्रधानमन्त्री ओली र विप्लव एउटै गाडी चढेर आइपुगे सभागृह

सिफारिस

अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली

सहमतिमा सरकारका तर्फबाट गृहमन्त्रीसमेत रहेका सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापा ‘बादल’ र नेकपाका प्रवक्ता तथा उक्त पार्टीबाट गठित वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन्।

यस्तो छ सहमतिको तीन बुँदा

१) दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।

२) नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ।

३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टी नेता र कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सहमतिको तीनबुँदा सार्वजनिक गरेका हुन्।

सहमतिका बुँदाहरू सार्वजनिक गर्न आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवलाई साहसिक काम गरेको भन्दै प्रशंसा गरे।

सिफारिस

विप्लव समूहका नेता बास्तोलासँग प्रधानमन्त्रीको ठट्टा : यति थोरै जेल बसेर छुट्न पाए पो!

सिफारिस

नेकपा र विप्लवबीच एकता हुनसक्ने, सेती र त्रिशूली मिसिनेजस्तै समय लाग्ने

शान्तिको ‘प्यारामिटर’मा नेपालको स्थान अझ उँचो हुने दावी उनले गरे। यसरी शान्तिपूर्ण राजनीतिमा आउन चालेको कदमले नेपाली जनताको मन जितेको भन्दै प्रधानमन्त्रीले विप्लवलाई धन्यवाद ज्ञापन गरे।

प्रधानमन्त्री ओलीका अनुसार देश आजदेखि शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। देशमा द्वन्द्व छैन। हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले अवलम्बन गरेको छैन।

देशले ठूलो उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

हेर्नुहोस् –

सरकार र नेकपाबीचको सहमति ऐतिहासिक : वार्ता टोली सदस्य दीपक

"विकास र भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकार विल्कुल सफल सरकार हो"

हामी झ्यालबाट होइन, सिंहदरबारको मुल ढोका खोलेर भित्र पसेका हौं : प्रधानमन्त्री ओली

नेकपा र विप्लवबीच एकता हुनसक्ने, सेती र त्रिशूली मिसिनेजस्तै समय लाग्ने

विप्लव समूहका नेता बास्तोलासँग प्रधानमन्त्रीको ठट्टा : यति थोरै जेल बसेर छुट्न पाए पो!

अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली

तीनबुँदे सहमति नेपाल र नेपाली जनताको हितका लागि कार्यान्वयन गर्नुपर्ने : विप्लव

तीनबुँदे सहमतिप्रति विप्लवको प्रतिबद्धता, पालनका लागि आशंका नगर्न आग्रह

सहमतिभित्र समृद्धिको आकांक्षा लुकेको छ : विप्लव

सरकार र विप्लव समूहले गरे तीन बुँदे सहमतिमा हस्ताक्षर

प्रधानमन्त्री ओली र विप्लव एउटै गाडी चढेर आइपुगे सभागृह

कार्यक्रममा ओलीले एउटा संकेत पनि गरे। त्यो हो – आफूले नेतृत्वको गरेको पार्टी र विप्लवले नेतृत्व गरेको नेकपाबीच एकता हुन सक्छ।

उनले त्रिशूली र सेती नदी अलिक तल पुगेपछि मिलेको जसरी तीनबुँदे सहमति गरेका दुई पक्ष मिलेर जाने बताए।

सिफारिस

हामी झ्यालबाट होइन, सिंहदरबारको मुल ढोका खोलेर भित्र पसेका हौं : प्रधानमन्त्री ओली

सिफारिस

"विकास र भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकार विल्कुल सफल सरकार हो"

“सेती नदी र त्रिशूली माथि एक्लाएक्लै बग्छ, मुग्लिन तल पुगेपछि मिसिएको देख्नु भएको छ होला? मिसिँदा सेती पट्टि सेतीकै भाग र त्रिशूलीको भाग त्रिशूलीतिरै देखिन्छ, तर अलिक तल पुगेपछि दुईवटै एउटै देख्छौं, हामी पनि त्यही दिशामा छौं,” प्रधानमन्त्री ओलीले बताए।

उनले शान्तिपूर्ण राजनीतिमा आउन गरेको सहमतिअनुसार देशका विभिन्न कारागारमा रहेका विप्लवका एक सय ३१ जना नेता कार्यकर्तालाई छुटाउने पनि बताए।

त्यसै गरी, विप्लव पक्षका नेता तथा कार्यकर्तामाथि लागेको राजनीतिक मुद्दाको अन्त्य गरिने उनको उद्घोष छ।

सिफारिस

सहमतिभित्र समृद्धिको आकांक्षा लुकेको छ : विप्लव

सिफारिस

तीनबुँदे सहमतिप्रति विप्लवको प्रतिबद्धता, पालनका लागि आशंका नगर्न आग्रह

प्रधानमन्त्री ओलीभन्दा अगाडि बोलेका ‘विप्लव’ले तीन-बुँदे सहमतिलाई नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

सहमति कार्यान्वयन गर्न प्रतिबद्धता पनि उनले जनाए। “आज प्राप्त भएको अवसरलाई नेपाल राष्ट्र र नेपाली जनताको हितमा सफल पारौं, हाम्रो पार्टीका तर्फबाट त्यसलाई पालना गर्ने कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु र प्रतिबद्धता व्यक्त गर्छु,” महासचिव विप्लवले भने।

देशको राजनीतिक परिवेश बदलिएको कारण सहमति गर्न पुगेको उनको प्रष्टीकरण छ।

यसरी सरकार र आफू नेतृत्वको नेकपा भएको सहमतिलाई ‘जुन र घामको भेट’को रूपमा व्याख्या गरे।

“यो कस्तो प्रेम भयो जुन र घामको जस्तो, हामी त्यस्तै थियौं तर जुन र घामको भेट भयो,” महासचिव विप्लवले बताए।

नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढेको तर जीवनको रूपान्तरण भने हुन नसकेको भन्दै विप्लवले त्यही भएर ओलीले नेतृत्व गर्नुपर्ने औंल्याए।

नेकपाको प्रचण्ड समूहलाई लक्षित गर्दै सरकारलाई दलालहरूले काम गर्न अवरोध गरेको पनि उल्लेख गरे।

विप्लवको यी भनाइलाई आधार मान्दा सत्तारुढ नेकपासँग विप्लव भए एकता नभए निर्वाचन भएको खण्डमा चुनावी गठबन्धन गर्न चाहेको देखिन्छ।

तीन-बुँदे सहमतिको पृष्ठभूमि

सिफारिस

वार्ता तयारीको पछि प्रधानमन्त्री ओली र विप्लवको फरक चाहना

तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्धमा ‘सुप्रिम कमाण्डर’ पुष्पकमल दाहाल ‘प्रचण्ड’को निकट रहेर काम गरेको अनुभव विप्लवसँग छ। उनलाई प्रचण्डको ‘किचन मेम्बर’ पनि भनिन्थ्यो।

विकसित राजनीतिक घटनाक्रमअनुसार २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो। संसदीय प्रणालीलाई स्वीकार्दै शान्तिपूर्ण राजनीतिमा माओवादीको प्रवेशपछि विप्लव पार्टी सचिव पनि भए, तर मन्त्री भने भएनन्।

किचन मेम्बर भनिएका उनी अवसरबाट वञ्चित हुनेमा परेका पार्टीका दोस्रो तहका नेतामा एक्ला थिए।

पार्टीलाई संसदीय अभ्यासमा डुबाएको, जनयुद्धका एजेन्डाहरूलाई दलाल, नोकरशाही र पुँजीपतिहरूसँग साठगाँठ गरेर तिलाञ्जली दिएको आरोप लगाउँदै मोहन वैद्य नेतृत्वमा उनी पनि २०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट छुट्टिएर गए।

नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई समातेर फेरि एकपटक जनयुद्धका एजेन्डाहरूलाई संस्थागत गर्न क्रान्ति गर्ने उनीहरूको उद्घोष थियो।

तर वैद्य क्रान्तिकारी बन्न नसकेको भन्दै विप्लव नेकपा गठन गरेर वैद्यबाट २०७१ सालमा अलग्गिए।

सोही क्रममा क्रान्ति गर्न भनेर चन्दा असुल्नेदेखि धाकधम्की दिए। विदेशी कम्पनीहरूले बनाएको विद्युत् परियोजनादेखि दूरसञ्चार कम्पनी एनसेलको मुख्यालयसँगै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गरे।

यस्ता खालका हिंसात्मक गतिविधिपछि सरकारले २०७५ फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट हिंसात्मक गतिविधि गरेको र राजनीतिक चरित्र गुमाएको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धको घोषाणा ग¥यो।

प्रतिबन्ध लागु भएको २०७५ फागुन २९ गतेदेखि यता २०७७ फागुन ९ गतेसम्म विप्लवका दुईजना जिल्ला इन्चार्ज र एकजना कार्यकर्ता प्रहरीद्वारा मारिए। बाँकी ८ जनाले आन्तरिक दुर्घटनाहरूमा परेर मृत्युवरण गरे।

विप्लवकै शब्दमा कूल ११ जनाले शहादत प्राप्त गरे। दुई हजार एकजना पक्राउ परे। पक्राउ परेकामा दोस्रो वरीयताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’देखि थुप्रै नेता कार्यकर्ता पक्राउ गरे।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ‘सर्च अप्रेशन’मार्फत् कैयौं परिमाणमा हातहतियार बरामद ग¥यो।

यसबीचमा विप्लव नेतृत्वको नेकपाबाट एकजना प्रहरी, एकजना सर्वसाधारण र एकजना शिक्षकको हत्या भयो।

शिक्षक हत्याको सर्वत्र विरोध भयो। जनसमर्थन गुमाउने हत्या अपराध गरेको भन्दै विप्लवले आलोचना खेप्नु प¥यो।

यसरी विप्लव संगठन, नेताकार्यकर्ताको तीव्र पक्राउ, जनसमर्थन गुमाएकोदेखि हातहतियार बरामद, बाह्य मुलुकहरूको असहयोग र दिशाहीन एकीकृत जनक्रान्तिका कारण उनी रक्षात्मक अवस्थामा पुगेको थियो।

सोही कारण विप्लव सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा आउन बाध्य भएको हो। तर विप्लवलाई सान्तावना दिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीे भने विप्लवले आन्दोलनलाई ‘सेफल्याण्ड’ गरेको बताए।

अब विप्लवलाई पार्टी एकता प्रक्रियामा ल्याउने प्रधानमन्त्री ओलीको चाहना छ।

तत्कालीन माओवादीहरूलाई आकर्षण गर्न ओलीले चाहेका छन्। यसअघि पूर्वजनमुक्ति सेनाहरूलाई उनले पार्टीमा प्रवेश गराइसकेका छन्।

पूर्वमाओवादीहरूलाई पार्टीमा तान्न सके प्रचण्ड नेतृत्वको नेकपालाई धक्का पुग्नेछ।

यो पनि पढ्नुहोस्-

वार्ता तयारीको पछि प्रधानमन्त्री ओली र विप्लवको फरक चाहना

विप्लव समूहप्रति आक्रमक बन्‍ने प्रहरी तयारी, प्रहरी प्रवक्ता भन्छन्- हिंसालाई त्यही रूपमा ‘ट्रिट’ गर्छौं

सरकारले वार्ता टोली गठन गरेपछि विप्लवका नेता-कार्यकर्ता पक्राउ होला त?

विप्लवसँग हुन गइरहेको वार्तालाई सकारात्मक बताउँदै राप्रपा अध्यक्ष थापाले भने– राजादेखि विप्लवसम्मलाई समेटी सर्वपक्षीय सम्मेलन गरौं

रक्षात्मक अवस्थाको विप्लव समूह, हटाउँला त सरकारले प्रतिबन्ध?

वार्ता टोली घोषणासँगै विप्लव शंका हट्यो, अब के होला?

विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक

सर्वोच्चको आदेशमा छुटेका विप्लव समूहका नेता अदालतको गेटबाटै पक्राउ

प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या

प्रतिबन्धको २० महिना : विप्लवविरुद्ध सरकार आक्रामक, विप्लव समूह रक्षात्मक