काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्‍ने भएको छ।

बैठकमा सहभागी हुन अध्यक्ष ओलीले अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेकपाका सबै सांसदहरुलाई हिजो (शुक्रबार) निम्तो पठाइसकेका छन्।

बैठकमा भोलि बस्‍ने प्रतिनिधिसभामा बैठकमा सहभागी हुँदा पार्टीको रणनीति के हुने भन्‍नेबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्रीविरुद्ध आउन सक्ने सम्भावित अविश्वासको प्रस्तावको कसरी सामना गर्ने भन्‍ने रणनीतिबारे समेत बैठकमा छलफल हुने बुझिएको छ।

यसअघि हिजो (शुक्रबार) बसेको प्रचण्ड समूहको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको थियो। उक्त समूहले आफूसँग एक सय ११ सांसद रहेको दाबी गरेको छ। बैठकपछि प्रचण्डले प्रधानमन्त्रीले राजीनामा नदिए अवश्वासको प्रस्ताव ल्याउने बताएका थिए।

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्‍ने भएको छ।

बैठकमा सहभागी हुन अध्यक्ष ओलीले अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेकपाका सबै सांसदहरुलाई हिजो (शुक्रबार) निम्तो पठाइसकेका छन्।

बैठकमा भोलि बस्‍ने प्रतिनिधिसभामा बैठकमा सहभागी हुँदा पार्टीको रणनीति के हुने भन्‍नेबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्रीविरुद्ध आउन सक्ने सम्भावित अविश्वासको प्रस्तावको कसरी सामना गर्ने भन्‍ने रणनीतिबारे समेत बैठकमा छलफल हुने बुझिएको छ।

यसअघि हिजो (शुक्रबार) बसेको प्रचण्ड समूहको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको थियो। उक्त समूहले आफूसँग एक सय ११ सांसद रहेको दाबी गरेको छ। बैठकपछि प्रचण्डले प्रधानमन्त्रीले राजीनामा नदिए अवश्वासको प्रस्ताव ल्याउने बताएका थिए।

"> ओली नेतृत्वको नेकपा संसदीय दलको बैठक बालुवाटारमा बस्‍ने: Dekhapadhi बैठकमा सहभागी हुन अध्यक्ष ओलीले अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेकपाका सबै सांसदहरुलाई हिजो (शुक्रबार) निम्तो पठाइसकेका छन्।
  • बैठकमा भोलि बस्‍ने प्रतिनिधिसभामा बैठकमा सहभागी हुँदा पार्टीको रणनीति के हुने भन्‍नेबारे छलफल हुने बताइएको छ।
  • ">
    ओली नेतृत्वको नेकपा संसदीय दलको बैठक बालुवाटारमा बस्‍ने <p style="text-align: justify;">काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक आज प्रधानमन्त्रीनिवास&nbsp;बालुवाटारमा बस्&zwj;ने भएको छ।</p> <p style="text-align: justify;">बैठकमा सहभागी हुन अध्यक्ष ओलीले अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेकपाका सबै सांसदहरुलाई हिजो (शुक्रबार) निम्तो पठाइसकेका छन्।</p> <p style="text-align: justify;">बैठकमा भोलि बस्&zwj;ने प्रतिनिधिसभामा बैठकमा सहभागी हुँदा पार्टीको रणनीति के हुने भन्&zwj;नेबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्रीविरुद्ध आउन सक्ने सम्भावित अविश्वासको प्रस्तावको कसरी सामना गर्ने भन्&zwj;ने रणनीतिबारे समेत बैठकमा छलफल हुने बुझिएको छ।</p> <p style="text-align: justify;">यसअघि हिजो (शुक्रबार) बसेको प्रचण्ड समूहको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको थियो। उक्त समूहले आफूसँग एक सय ११ सांसद रहेको दाबी गरेको छ। बैठकपछि प्रचण्डले प्रधानमन्त्रीले राजीनामा नदिए अवश्वासको प्रस्ताव ल्याउने बताएका थिए।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्