काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन्। प्रधानमन्त्री पदबाट राजीनामा दिनका लागि यो उनको अन्तिम मौका रहेको नेपालले बताए।

काठमाडौँमा प्रचण्ड पक्षको पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीलाई राजनीतिक नैतिकता देखाउन माग गरेका हुन्। प्रधानमन्त्री ओलीले यस मौकालाई सदुपयोग गरी राजीनामा दिए राजनीतिक नैतिकताको अलिकति भए पनि अंश रहने उनले बताए। यससँगै उनले प्रधानमन्त्री ओलीलाई बढी फूर्ति नलगाउन चेतावनी पनि दिए।

यस्तै उनले आधिकारिक नेकपा आफूहरूले नेतृत्व गरेको नै भएको जिकिर गर्दै सूर्य चुनाव चिह्न कसैले खोसेर लान नसक्ने दावी गरे।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन्। प्रधानमन्त्री पदबाट राजीनामा दिनका लागि यो उनको अन्तिम मौका रहेको नेपालले बताए।

काठमाडौँमा प्रचण्ड पक्षको पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीलाई राजनीतिक नैतिकता देखाउन माग गरेका हुन्। प्रधानमन्त्री ओलीले यस मौकालाई सदुपयोग गरी राजीनामा दिए राजनीतिक नैतिकताको अलिकति भए पनि अंश रहने उनले बताए। यससँगै उनले प्रधानमन्त्री ओलीलाई बढी फूर्ति नलगाउन चेतावनी पनि दिए।

यस्तै उनले आधिकारिक नेकपा आफूहरूले नेतृत्व गरेको नै भएको जिकिर गर्दै सूर्य चुनाव चिह्न कसैले खोसेर लान नसक्ने दावी गरे।

"> प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन अन्तिम मौका : माधव नेपाल: Dekhapadhi
प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन अन्तिम मौका : माधव नेपाल <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन्। प्रधानमन्त्री पदबाट राजीनामा दिनका लागि यो उनको अन्तिम मौका रहेको नेपालले बताए।</p> <p style="text-align: justify;">काठमाडौँमा प्रचण्ड पक्षको पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीलाई राजनीतिक नैतिकता देखाउन माग गरेका हुन्। प्रधानमन्त्री ओलीले यस मौकालाई सदुपयोग गरी राजीनामा दिए राजनीतिक नैतिकताको अलिकति भए पनि अंश रहने उनले बताए। यससँगै उनले प्रधानमन्त्री ओलीलाई बढी फूर्ति नलगाउन चेतावनी पनि दिए।</p> <p style="text-align: justify;">यस्तै उनले आधिकारिक नेकपा आफूहरूले नेतृत्व गरेको नै भएको जिकिर गर्दै सूर्य चुनाव चिह्न कसैले खोसेर लान नसक्ने दावी गरे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्