काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई स्वागत गर्न प्रतीक्षा गरिरहेको बताएका छन्।

पार्टीबाट अलग भएर जाँदा त्यति बेलै यही ठाउँमा कुनै न कुनै दिन आउनुपर्छ भनेको भन्दै उनले विप्लवलाई स्वागत गरिने बताए। आज काठमाडौँमा पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय प्रणालीमा आएकोमा विप्लवप्रति धन्यवाद पनि ज्ञापन गरे।

“विप्लव कमरेड अन्ततगोत्वन मैले कोरेकै गोरेटोमा आइपुग्नुभयो, उहाँलाई धन्यवाद भन्छु र उहाँलाई यस्तै कार्यक्रममा स्वागत गर्न प्रतीक्षामा रहेको घोषणा गर्न चाहन्छु,” काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आज प्रचण्डले भने, “अन्ततः उहाँ (विप्लव) यही ठाउँमा आउनुभयो, यही टिममा आउनुहुनेछ र जतिबेला मबाट उहाँ अलग हुनुभयो त्यसबेला मैले तपाईँ यही ठाउँमा हुनुपर्छ भनेको थिएँ।”

क्रान्तिको प्रक्रियामा एकै कालखण्डमा दुईवटा प्रचण्ड नहुने बताए। उनको भनाइ विप्लवको गर्ने भनेको एकीकृत जनक्रान्तितर्फ लक्षित हो।

“प्रचण्ड एउटै हुन्छ, क्रान्तिको प्रक्रियामा एकै काल खण्डमा दुईवटा प्रचण्ड हुँदैन र अन्ततः प्रचण्डकै बोटोमा उहाँ आउनुभयो, उहाँलाई धनयवाद दिन्छु सही फैसला गर्नु भएको छ,” प्रचण्डले भने।

उनले आधिकारिक, वैधानिक र शक्तिशाली नेकपा आफूहरूले नेतृत्व गरेको दावी पनि गरेका छन्।

दावीलाई पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटी र संसदीय दलमा रहेको बहुमतसँगै देशभर यसअघि भएको प्रदर्शन र विरोधसभामा भएको सहभागीको सङ्ख्याले पार्टी संसदीय दल र देशभर भएको विरोध प्रदर्शन र सभाले पुष्टि गर्ने बताए।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई स्वागत गर्न प्रतीक्षा गरिरहेको बताएका छन्।

पार्टीबाट अलग भएर जाँदा त्यति बेलै यही ठाउँमा कुनै न कुनै दिन आउनुपर्छ भनेको भन्दै उनले विप्लवलाई स्वागत गरिने बताए। आज काठमाडौँमा पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय प्रणालीमा आएकोमा विप्लवप्रति धन्यवाद पनि ज्ञापन गरे।

“विप्लव कमरेड अन्ततगोत्वन मैले कोरेकै गोरेटोमा आइपुग्नुभयो, उहाँलाई धन्यवाद भन्छु र उहाँलाई यस्तै कार्यक्रममा स्वागत गर्न प्रतीक्षामा रहेको घोषणा गर्न चाहन्छु,” काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आज प्रचण्डले भने, “अन्ततः उहाँ (विप्लव) यही ठाउँमा आउनुभयो, यही टिममा आउनुहुनेछ र जतिबेला मबाट उहाँ अलग हुनुभयो त्यसबेला मैले तपाईँ यही ठाउँमा हुनुपर्छ भनेको थिएँ।”

क्रान्तिको प्रक्रियामा एकै कालखण्डमा दुईवटा प्रचण्ड नहुने बताए। उनको भनाइ विप्लवको गर्ने भनेको एकीकृत जनक्रान्तितर्फ लक्षित हो।

“प्रचण्ड एउटै हुन्छ, क्रान्तिको प्रक्रियामा एकै काल खण्डमा दुईवटा प्रचण्ड हुँदैन र अन्ततः प्रचण्डकै बोटोमा उहाँ आउनुभयो, उहाँलाई धनयवाद दिन्छु सही फैसला गर्नु भएको छ,” प्रचण्डले भने।

उनले आधिकारिक, वैधानिक र शक्तिशाली नेकपा आफूहरूले नेतृत्व गरेको दावी पनि गरेका छन्।

दावीलाई पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटी र संसदीय दलमा रहेको बहुमतसँगै देशभर यसअघि भएको प्रदर्शन र विरोधसभामा भएको सहभागीको सङ्ख्याले पार्टी संसदीय दल र देशभर भएको विरोध प्रदर्शन र सभाले पुष्टि गर्ने बताए।

"> विप्लवलाई स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड: Dekhapadhi
विप्लवलाई स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई स्वागत गर्न प्रतीक्षा गरिरहेको बताएका छन्।

पार्टीबाट अलग भएर जाँदा त्यति बेलै यही ठाउँमा कुनै न कुनै दिन आउनुपर्छ भनेको भन्दै उनले विप्लवलाई स्वागत गरिने बताए। आज काठमाडौँमा पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय प्रणालीमा आएकोमा विप्लवप्रति धन्यवाद पनि ज्ञापन गरे।

“विप्लव कमरेड अन्ततगोत्वन मैले कोरेकै गोरेटोमा आइपुग्नुभयो, उहाँलाई धन्यवाद भन्छु र उहाँलाई यस्तै कार्यक्रममा स्वागत गर्न प्रतीक्षामा रहेको घोषणा गर्न चाहन्छु,” काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आज प्रचण्डले भने, “अन्ततः उहाँ (विप्लव) यही ठाउँमा आउनुभयो, यही टिममा आउनुहुनेछ र जतिबेला मबाट उहाँ अलग हुनुभयो त्यसबेला मैले तपाईँ यही ठाउँमा हुनुपर्छ भनेको थिएँ।”

क्रान्तिको प्रक्रियामा एकै कालखण्डमा दुईवटा प्रचण्ड नहुने बताए। उनको भनाइ विप्लवको गर्ने भनेको एकीकृत जनक्रान्तितर्फ लक्षित हो।

“प्रचण्ड एउटै हुन्छ, क्रान्तिको प्रक्रियामा एकै काल खण्डमा दुईवटा प्रचण्ड हुँदैन र अन्ततः प्रचण्डकै बोटोमा उहाँ आउनुभयो, उहाँलाई धनयवाद दिन्छु सही फैसला गर्नु भएको छ,” प्रचण्डले भने।

उनले आधिकारिक, वैधानिक र शक्तिशाली नेकपा आफूहरूले नेतृत्व गरेको दावी पनि गरेका छन्।

दावीलाई पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटी र संसदीय दलमा रहेको बहुमतसँगै देशभर यसअघि भएको प्रदर्शन र विरोधसभामा भएको सहभागीको सङ्ख्याले पार्टी संसदीय दल र देशभर भएको विरोध प्रदर्शन र सभाले पुष्टि गर्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्