काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको संसदीय दलको बैठक सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एक सय १५ जना सांसदको सहभागिता रहेको दावी ओली समूहको छ। सांसद घनश्याम खतिवडाका अनुसार ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रियसभा सदस्य उक्त कार्यक्रममा सहभागी भएका थिए।

यसअघि नेकपाको प्रचण्ड समूहको संसदीय दलको बैठकमा पनि एक सय १५ जना सांसद सहभागी भएको प्रचण्ड समूहको दावी थियो।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको संसदीय दलको बैठक सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एक सय १५ जना सांसदको सहभागिता रहेको दावी ओली समूहको छ। सांसद घनश्याम खतिवडाका अनुसार ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रियसभा सदस्य उक्त कार्यक्रममा सहभागी भएका थिए।

यसअघि नेकपाको प्रचण्ड समूहको संसदीय दलको बैठकमा पनि एक सय १५ जना सांसद सहभागी भएको प्रचण्ड समूहको दावी थियो।

"> ओली समूहको संसदीय दलको बैठक सक्यो: Dekhapadhi
ओली समूहको संसदीय दलको बैठक सक्यो <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको संसदीय दलको बैठक सकिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एक सय १५ जना सांसदको सहभागिता रहेको दावी ओली समूहको छ। सांसद घनश्याम खतिवडाका अनुसार ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रियसभा सदस्य उक्त कार्यक्रममा सहभागी भएका थिए।</p> <p style="text-align: justify;">यसअघि नेकपाको प्रचण्ड समूहको संसदीय दलको बैठकमा पनि एक सय १५ जना सांसद सहभागी भएको प्रचण्ड समूहको दावी थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्