काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिबद्ध भएर जिम्मेवार ढङ्गले प्रस्तुत हुन सांसदहरूलाई आग्रह गरेका छन्।
उनी नेतृत्वको नेकपा संसदीय दलको आज बसेको बैठकमा ओलीले उक्त आग्रह गरेका हुन्।
सांसद घनश्याम खतिवडाले ओलीले पार्टी र जनविरोधी गतिविधिहरू भइरहेकोले प्रतिनिधिसभा बैठकमा जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने आवश्यकता देखिएको बताएको उल्लेख गरे।
“प्रधानमन्त्रीज्यूले भोलिको प्रतिनिधिसभा बैठकमा जिम्मेवारीका साथ प्रतिबद्ध भएर प्रस्तुत हुनु भन्नु भएको छ र जनविरोधीसँगै पार्टीविरोधी गतिविधि बढेको उहाँले भन्नुभएको छ,” सांसद खतिवडाले बताए।
बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसद्मा अमर्यादित गतिविधि भए ह्वीप जारी गरिने बताएका थिए। अधिकांश सांसदहरूले बैठकमा पार्टी एकतामा जोड दिएका छन्। बहुमत सांसद रहेको पार्टीका सांसदहरू अन्य पार्टीमा प्रधानमन्त्री खोज्न जान नहुने र पार्टीलाई विभाजन हुनबाट बचाउन प्रधानमन्त्री ओलीसहित नेकपाको प्रचण्ड समूहले लचकता अपनाउनुपर्नेमा जोड दिएका थिए।
सांसद खतिवडाका अनुसार पार्टीलाई विभाजनतिर जान दिन नहुने बरू देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गर्नतर्फ लाग्नुपर्ने सांसदहरूको मत थियो।

प्रतिनिधिसभा बैठकमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन प्रधानमन्त्री ओलीको आग्रह: Dekhapadhi
पार्टी र जनविरोधी गतिविधिहरू भइरहेकोले प्रतिनिधिसभा बैठकमा जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने आवश्यकता देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
सांसद घनश्याम खतिवडाका अनुसार सांसदहरूले देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरेर भए पनि पार्टी एकता जोगाउनुपर्ने धारणा राखेका छन्।
प्रतिनिधिसभा बैठकमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन प्रधानमन्त्री ओलीको आग्रह

सिफारिस

ओली समूहको संसदीय दलको बैठक सक्यो