काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रमा काठमाडौंवासीका धारामा मेलम्चीको पानी आउने बताएका छन्। आज मेलम्चीको पानीको अवलोकन गर्न सुन्दरीजल पुगेका प्रधानमन्त्री ओलीले लामो समयदेखिको प्रतिक्षापछि काठमाडौंवासीले मेलम्चीको पानी पाउन लागेको बताए। 

अब चाँडै काठमाडौंवासीले काठमाडौंको पानी खान पाउने भन्दै त्यसका लागि उपत्यकावासीलाई बधाइ दिए। मेलम्ची ल्याउने क्रममा थुप्रै दुर्घटना भएको जानकारी दिँदै पानी परीक्षणको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। अबका दिनमा पानी ल्याउँदा हुनसक्ने सम्भावित जोखिमबारे मेलम्ची खानेपानी आयोजना सजग रहेको प्रधानमन्त्री ओलीले बताए। 

ठूलो काम आफ्नो पालामै सफलता हात पारेको भन्दै प्रधानमन्त्री ओलीले अहिले ठुल्ठूला काम भइरहेको बताए। एउटा लामो सपना आज पूरा भएको प्रधानमन्त्री ओलीको भनाइ छ। आफुलाई काम गर्न नदिएको अहिले आएर प्रमाणित भइरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, “अहिले त देखिहाल्नुभयो होला नि? मैले सरकारलाई काम गर्न दिएन भनेर भन्दा विश्वास गर्नुभएको थिएन। अहिले असहयोग गर्नेहरू पछि हटेपछि काम कसरी अगाडि बढेको छ। त्यो त मैले भन्नै पर्दैन।”

डाँडापारिको पानी डाँडा छिचोलेर काठमाडौंमा पहिलोपटक पानी ल्याउँदा मिलेको सफलताको लागि सबैलाई धन्यवादसमेत दिए। “डाँडापारिको पानी डाँडा छिचोलेर त्यो पनि सुरुङ खनेर यसरी ल्याउने काममा सहयोग गर्ने खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतलाई म धन्यवाद भन्न चाहन्छु,” प्रधानमन्त्री ओलीले भने।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रमा काठमाडौंवासीका धारामा मेलम्चीको पानी आउने बताएका छन्। आज मेलम्चीको पानीको अवलोकन गर्न सुन्दरीजल पुगेका प्रधानमन्त्री ओलीले लामो समयदेखिको प्रतिक्षापछि काठमाडौंवासीले मेलम्चीको पानी पाउन लागेको बताए। 

अब चाँडै काठमाडौंवासीले काठमाडौंको पानी खान पाउने भन्दै त्यसका लागि उपत्यकावासीलाई बधाइ दिए। मेलम्ची ल्याउने क्रममा थुप्रै दुर्घटना भएको जानकारी दिँदै पानी परीक्षणको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। अबका दिनमा पानी ल्याउँदा हुनसक्ने सम्भावित जोखिमबारे मेलम्ची खानेपानी आयोजना सजग रहेको प्रधानमन्त्री ओलीले बताए। 

ठूलो काम आफ्नो पालामै सफलता हात पारेको भन्दै प्रधानमन्त्री ओलीले अहिले ठुल्ठूला काम भइरहेको बताए। एउटा लामो सपना आज पूरा भएको प्रधानमन्त्री ओलीको भनाइ छ। आफुलाई काम गर्न नदिएको अहिले आएर प्रमाणित भइरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, “अहिले त देखिहाल्नुभयो होला नि? मैले सरकारलाई काम गर्न दिएन भनेर भन्दा विश्वास गर्नुभएको थिएन। अहिले असहयोग गर्नेहरू पछि हटेपछि काम कसरी अगाडि बढेको छ। त्यो त मैले भन्नै पर्दैन।”

डाँडापारिको पानी डाँडा छिचोलेर काठमाडौंमा पहिलोपटक पानी ल्याउँदा मिलेको सफलताको लागि सबैलाई धन्यवादसमेत दिए। “डाँडापारिको पानी डाँडा छिचोलेर त्यो पनि सुरुङ खनेर यसरी ल्याउने काममा सहयोग गर्ने खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतलाई म धन्यवाद भन्न चाहन्छु,” प्रधानमन्त्री ओलीले भने।

"> केही दिनभित्र काठमाडौंवासीका धारामा मेलम्ची पानी आउँछ : प्रधानमन्त्री ओली: Dekhapadhi
केही दिनभित्र काठमाडौंवासीका धारामा मेलम्ची पानी आउँछ : प्रधानमन्त्री ओली <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रमा काठमाडौंवासीका धारामा मेलम्चीको पानी आउने बताएका छन्। आज मेलम्चीको पानीको अवलोकन गर्न सुन्दरीजल पुगेका प्रधानमन्त्री ओलीले लामो समयदेखिको प्रतिक्षापछि काठमाडौंवासीले मेलम्चीको पानी पाउन लागेको बताए।&nbsp;</p> <p style="text-align: justify;">अब चाँडै काठमाडौंवासीले काठमाडौंको पानी खान पाउने भन्दै त्यसका लागि उपत्यकावासीलाई बधाइ दिए। मेलम्ची ल्याउने क्रममा थुप्रै दुर्घटना भएको जानकारी दिँदै पानी परीक्षणको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। अबका दिनमा पानी ल्याउँदा हुनसक्ने सम्भावित जोखिमबारे मेलम्ची खानेपानी आयोजना सजग रहेको प्रधानमन्त्री ओलीले बताए।&nbsp;</p> <p style="text-align: justify;">ठूलो काम आफ्नो पालामै सफलता हात पारेको भन्दै प्रधानमन्त्री ओलीले अहिले ठुल्ठूला काम भइरहेको बताए। एउटा लामो सपना आज पूरा भएको प्रधानमन्त्री ओलीको भनाइ छ। आफुलाई काम गर्न नदिएको अहिले आएर प्रमाणित भइरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, &ldquo;अहिले त देखिहाल्नुभयो होला नि? मैले सरकारलाई काम गर्न दिएन भनेर भन्दा विश्वास गर्नुभएको थिएन। अहिले असहयोग गर्नेहरू पछि हटेपछि काम कसरी अगाडि बढेको छ। त्यो त मैले भन्नै पर्दैन।&rdquo;</p> <p style="text-align: justify;">डाँडापारिको पानी डाँडा छिचोलेर काठमाडौंमा पहिलोपटक पानी ल्याउँदा मिलेको सफलताको लागि सबैलाई धन्यवादसमेत दिए। &ldquo;डाँडापारिको पानी डाँडा छिचोलेर त्यो पनि सुरुङ खनेर यसरी ल्याउने काममा सहयोग गर्ने खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतलाई म धन्यवाद भन्न चाहन्छु,&rdquo; प्रधानमन्त्री ओलीले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्