काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने बैठकको ठीक अघि दिउँसो तीन बजे ‘लोकतन्त्र मार्च’ प्रदर्शन गरिने भएको छ।

संसद्लाई खबरदारी गर्न मार्च प्रदर्शन गरिने नागरिक समाजको अगुवाको रूपमा देखिएका पत्रकार नारायण वाग्लेले बताए। प्रदर्शन माइतीघर मण्डलामा हुने छ।

“हिजो हामीले उनीहरू आफैं गर्लान् भनेर वास्ता गरेनौं। हामी नजागेसम्म उनीहरू आफैं केही नगर्ने रहेछन्, नागरिक सर्वोच्चताका लागि हाम्रो खबरदारी नित्य र निरन्तर। जागौं र जगाऔं !”, वाग्लेले ट्वीटरमा लेखेका छन्।

प्रतिनिधिसभा बैठक भने ४ बजेपछि बस्ने छ।

वाग्लेसहितका नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटनको विरुद्धमा पनि दिनहुँजसो प्रदर्शन गरेका थिए।

" /> काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने बैठकको ठीक अघि दिउँसो तीन बजे ‘लोकतन्त्र मार्च’ प्रदर्शन गरिने भएको छ।

संसद्लाई खबरदारी गर्न मार्च प्रदर्शन गरिने नागरिक समाजको अगुवाको रूपमा देखिएका पत्रकार नारायण वाग्लेले बताए। प्रदर्शन माइतीघर मण्डलामा हुने छ।

“हिजो हामीले उनीहरू आफैं गर्लान् भनेर वास्ता गरेनौं। हामी नजागेसम्म उनीहरू आफैं केही नगर्ने रहेछन्, नागरिक सर्वोच्चताका लागि हाम्रो खबरदारी नित्य र निरन्तर। जागौं र जगाऔं !”, वाग्लेले ट्वीटरमा लेखेका छन्।

प्रतिनिधिसभा बैठक भने ४ बजेपछि बस्ने छ।

वाग्लेसहितका नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटनको विरुद्धमा पनि दिनहुँजसो प्रदर्शन गरेका थिए।

"> प्रतिनिधिसभा बैठकअघि माइतीघरमा लोकतन्त्र मार्च प्रदर्शन हुने: Dekhapadhi संसद् (प्रतिनिधिसभा) लाई खबरदारी गर्न लोकतन्त्र मार्च प्रदर्शन गर्न लागेको नागरिक समाजका अगुवामध्येका एक जना नारायण वाग्लेले बताएका छन्। ">
प्रतिनिधिसभा बैठकअघि माइतीघरमा लोकतन्त्र मार्च प्रदर्शन हुने
काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने बैठकको ठीक अघि दिउँसो तीन बजे ‘लोकतन्त्र मार्च’ प्रदर्शन गरिने भएको छ।

संसद्लाई खबरदारी गर्न मार्च प्रदर्शन गरिने नागरिक समाजको अगुवाको रूपमा देखिएका पत्रकार नारायण वाग्लेले बताए। प्रदर्शन माइतीघर मण्डलामा हुने छ।

“हिजो हामीले उनीहरू आफैं गर्लान् भनेर वास्ता गरेनौं। हामी नजागेसम्म उनीहरू आफैं केही नगर्ने रहेछन्, नागरिक सर्वोच्चताका लागि हाम्रो खबरदारी नित्य र निरन्तर। जागौं र जगाऔं !”, वाग्लेले ट्वीटरमा लेखेका छन्।

प्रतिनिधिसभा बैठक भने ४ बजेपछि बस्ने छ।

वाग्लेसहितका नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटनको विरुद्धमा पनि दिनहुँजसो प्रदर्शन गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्