काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको ऋषिराम कट्टेलको मुद्दामा आज निर्णय सुनाउने भएको छ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा नामको विवादको टुंगो लगाउने फागुन १३ मा आदेश गरेको थियो।

सर्वोच्चले फागुन २० मा सुनाउने भनिएको निर्णय पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएपछि सरेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै कट्टेलले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि दुई पार्टीबीच पार्टी एकता भएपछि निर्वाचन आयोगले नेकपा दोस्रोपटक दर्ता गरेको थियो ।

" /> काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको ऋषिराम कट्टेलको मुद्दामा आज निर्णय सुनाउने भएको छ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा नामको विवादको टुंगो लगाउने फागुन १३ मा आदेश गरेको थियो।

सर्वोच्चले फागुन २० मा सुनाउने भनिएको निर्णय पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएपछि सरेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै कट्टेलले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि दुई पार्टीबीच पार्टी एकता भएपछि निर्वाचन आयोगले नेकपा दोस्रोपटक दर्ता गरेको थियो ।

"> नेकपा नामको विवादमा आज सर्वोच्चले निर्णय सुनाउने: Dekhapadhi सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको ऋषिराम कट्टेलको मुद्दामा आज निर्णय सुनाउने भएको छ।  ">
नेकपा नामको विवादमा आज सर्वोच्चले निर्णय सुनाउने
काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको ऋषिराम कट्टेलको मुद्दामा आज निर्णय सुनाउने भएको छ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा नामको विवादको टुंगो लगाउने फागुन १३ मा आदेश गरेको थियो।

सर्वोच्चले फागुन २० मा सुनाउने भनिएको निर्णय पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएपछि सरेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै कट्टेलले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि दुई पार्टीबीच पार्टी एकता भएपछि निर्वाचन आयोगले नेकपा दोस्रोपटक दर्ता गरेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्