काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सबै सांसदहरु सत्तारुढ दलका सांसदहरुका लागि छ्ट्याइएको सिटमा नै बस्ने भएका छन् ।
सत्तारुढ नेकपा राजनीतिक रुपमा विभाजित रहेपनि कानुनी रुपमा एक रहेका कारण सबै सांसदहरुका लागि सत्तारुढ दलका सांसदहरु बस्ने सिटमा नै बस्ने व्यवस्था गरिएको छ।
नेकपा कानुनी रुपमा एक रहेका कारण सबै सांसदहरुका लागि सत्तारुढ सांसदहरु बस्ने सिटमा नै बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा राजनीतिक रुपमा विभाजित भएको छ ।
नेकपाको प्रचण्ड समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक तोकेका छन् ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सबै सांसदहरु सत्तारुढ दलका सांसदहरुका लागि छ्ट्याइएको सिटमा नै बस्ने भएका छन् ।सत्तारुढ नेकपा राजनीतिक रुपमा विभाजित रहेपनि कानुनी रुपमा एक रहेका कारण सबै सांसदहरुका लागि सत्तारुढ दलका सांसदहरु बस्ने सिटमा नै बस्ने व्यवस्था गरिएको छ।

">