काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप ढुक्क भएर लगाउन सबैलाई आग्रह गरेका छन्।

कोरोना खोप सुरक्षित भएको जनाउँदै खोप लगाएर कोरोना विरुद्धको अभियानलाई सघाउन समेत उनले बताए।

“आत्तिनु पर्ने कुरा केही छैन, यसले हालसम्म कसैलाई नोक्सान गरेको छैन। लाखौमा एक दुई जनालाई केही देखिएको होला”, आज त्रिवि शिक्षण अस्पताल पुगी कोरोना विरुद्धको खोप लगाएपछि प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिए, “यो सुरक्षित छ, ढुक्कले खोप लगाउनु भए हुन्छ।”

कोरोनाविरुद्धको लडाई अब खोप मार्फत हुने चरणमा पुगेको उनले बताए।

उनले अगाडि भने, “म सबैलाई आग्रह गर्न चाहन्छु की कोभिड–१९ विरुद्धको हाम्रो लडाईं अब खोप मार्फत हुने चरणमा पुगेको छ। सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने अभियानलाई सफल पारौं भन्ने म आग्रह गर्न चाहन्छु।”

प्रधानमन्त्री ओलीले आज विश्वव्यापी कोरोना महामारी विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगी खोप लगाएका थिए। प्रधानमन्त्रीले खोप लगाएपछि दोस्रो चरणको खप अभियान सुरु भएको हो।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप ढुक्क भएर लगाउन सबैलाई आग्रह गरेका छन्।

कोरोना खोप सुरक्षित भएको जनाउँदै खोप लगाएर कोरोना विरुद्धको अभियानलाई सघाउन समेत उनले बताए।

“आत्तिनु पर्ने कुरा केही छैन, यसले हालसम्म कसैलाई नोक्सान गरेको छैन। लाखौमा एक दुई जनालाई केही देखिएको होला”, आज त्रिवि शिक्षण अस्पताल पुगी कोरोना विरुद्धको खोप लगाएपछि प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिए, “यो सुरक्षित छ, ढुक्कले खोप लगाउनु भए हुन्छ।”

कोरोनाविरुद्धको लडाई अब खोप मार्फत हुने चरणमा पुगेको उनले बताए।

उनले अगाडि भने, “म सबैलाई आग्रह गर्न चाहन्छु की कोभिड–१९ विरुद्धको हाम्रो लडाईं अब खोप मार्फत हुने चरणमा पुगेको छ। सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने अभियानलाई सफल पारौं भन्ने म आग्रह गर्न चाहन्छु।”

प्रधानमन्त्री ओलीले आज विश्वव्यापी कोरोना महामारी विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगी खोप लगाएका थिए। प्रधानमन्त्रीले खोप लगाएपछि दोस्रो चरणको खप अभियान सुरु भएको हो।

"> त्रिवि शिक्षण अस्पतालमा कोरोनाको खोप लगाएपछि प्रधानमन्त्रीले भने- सुरक्षित छ, ढुक्कले खोप लगाउनोस्: Dekhapadhi प्रधानमन्त्री ओलीले आज विश्वव्यापी कोरोना महामारी विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगी खोप लगाएका थिए।
• प्रधानमन्त्रीले खोप लगाएपछि दोस्रो चरणको खप अभियान सुरु भएको हो।

त्रिवि शिक्षण अस्पतालमा कोरोनाको खोप लगाएपछि प्रधानमन्त्रीले भने- सुरक्षित छ, ढुक्कले खोप लगाउनोस्
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप ढुक्क भएर लगाउन सबैलाई आग्रह गरेका छन्।

कोरोना खोप सुरक्षित भएको जनाउँदै खोप लगाएर कोरोना विरुद्धको अभियानलाई सघाउन समेत उनले बताए।

“आत्तिनु पर्ने कुरा केही छैन, यसले हालसम्म कसैलाई नोक्सान गरेको छैन। लाखौमा एक दुई जनालाई केही देखिएको होला”, आज त्रिवि शिक्षण अस्पताल पुगी कोरोना विरुद्धको खोप लगाएपछि प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिए, “यो सुरक्षित छ, ढुक्कले खोप लगाउनु भए हुन्छ।”

कोरोनाविरुद्धको लडाई अब खोप मार्फत हुने चरणमा पुगेको उनले बताए।

उनले अगाडि भने, “म सबैलाई आग्रह गर्न चाहन्छु की कोभिड–१९ विरुद्धको हाम्रो लडाईं अब खोप मार्फत हुने चरणमा पुगेको छ। सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने अभियानलाई सफल पारौं भन्ने म आग्रह गर्न चाहन्छु।”

प्रधानमन्त्री ओलीले आज विश्वव्यापी कोरोना महामारी विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगी खोप लगाएका थिए। प्रधानमन्त्रीले खोप लगाएपछि दोस्रो चरणको खप अभियान सुरु भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्