काठमाडौं। सरकारसँग तीन बुँदे सहमति गरी शुक्रबार शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ वामपन्थी नेताहरूसँगको भेटघाटमा व्यस्त छन्।

राजनीतिक र शैक्षिक गुरूसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग विप्लवले आज बिहान भेटघाट गरेका हुन्।

सो क्रममा भावी राजनीतिक भविष्यको विषमा महरासँग छलफल भएको छ। छलफलपछि विप्लव खाना खाएर निस्केका छन्।

यसअघि हिजो (शनिबार) पूर्वसहयोद्धासमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग भेटघाट गरेका थिए।

बादलपछि भने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, सोही पार्टीका वरिष्ठ नेता सिपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’ र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलसहितका नेतासँग रणनीतिक मोर्चाको बैठकमा छलफल गरेका थिए ।

विप्लवले काठमाडौंमा एक महिनासम्म बसेर सबै दलका नेताहरूसँग भेटघाट गर्ने योजना बनाएका छन्। उनी झण्डै तीन वर्षपछि शुक्रबार सार्वजनिक भएका हुन्।

उनले हिंसाको राजनीति त्यागेको घोषणा गरेका छन्। घोषणासँगै शान्तिपूर्ण राजनीतिमा उनको प्रवेश भएको छ।

सरकारले पनि विप्लवमाथिको प्रतिबन्ध हटाएको छ। एकीकृत जनक्रान्ति गर्ने घोषणा गरेका उनी हिंसात्मक राजनीतिमा थिए।

त्यसपछि सरकारले हिंसाको राजनीतिक गरेको र राजनीतिक चरित्र गुमाएको भन्दै २०७५ फागुन २८ गते विप्लव र उनी नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

" /> काठमाडौं। सरकारसँग तीन बुँदे सहमति गरी शुक्रबार शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ वामपन्थी नेताहरूसँगको भेटघाटमा व्यस्त छन्।

राजनीतिक र शैक्षिक गुरूसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग विप्लवले आज बिहान भेटघाट गरेका हुन्।

सो क्रममा भावी राजनीतिक भविष्यको विषमा महरासँग छलफल भएको छ। छलफलपछि विप्लव खाना खाएर निस्केका छन्।

यसअघि हिजो (शनिबार) पूर्वसहयोद्धासमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग भेटघाट गरेका थिए।

बादलपछि भने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, सोही पार्टीका वरिष्ठ नेता सिपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’ र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलसहितका नेतासँग रणनीतिक मोर्चाको बैठकमा छलफल गरेका थिए ।

विप्लवले काठमाडौंमा एक महिनासम्म बसेर सबै दलका नेताहरूसँग भेटघाट गर्ने योजना बनाएका छन्। उनी झण्डै तीन वर्षपछि शुक्रबार सार्वजनिक भएका हुन्।

उनले हिंसाको राजनीति त्यागेको घोषणा गरेका छन्। घोषणासँगै शान्तिपूर्ण राजनीतिमा उनको प्रवेश भएको छ।

सरकारले पनि विप्लवमाथिको प्रतिबन्ध हटाएको छ। एकीकृत जनक्रान्ति गर्ने घोषणा गरेका उनी हिंसात्मक राजनीतिमा थिए।

त्यसपछि सरकारले हिंसाको राजनीतिक गरेको र राजनीतिक चरित्र गुमाएको भन्दै २०७५ फागुन २८ गते विप्लव र उनी नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

"> शान्तिपूर्ण राजनीतिमा आएका विप्लव नेताहरूको भेटघाटमा व्यस्त: Dekhapadhi शुक्रबार तीन बुँदे सहमति सरकारसँग गरेर शान्तिपूर्ण राजनीतिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्दले आज राजनीतिक, शैक्षिक गुरूसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग भेटघाट गरेका छन्।
• एक महिनासम्म काठमाडौंमा बसेर सबै दलका नेताहरूसँग विप्लवले भेटघाट गर्ने।

शान्तिपूर्ण राजनीतिमा आएका विप्लव नेताहरूको भेटघाटमा व्यस्त
काठमाडौं। सरकारसँग तीन बुँदे सहमति गरी शुक्रबार शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ वामपन्थी नेताहरूसँगको भेटघाटमा व्यस्त छन्।

राजनीतिक र शैक्षिक गुरूसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग विप्लवले आज बिहान भेटघाट गरेका हुन्।

सो क्रममा भावी राजनीतिक भविष्यको विषमा महरासँग छलफल भएको छ। छलफलपछि विप्लव खाना खाएर निस्केका छन्।

यसअघि हिजो (शनिबार) पूर्वसहयोद्धासमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग भेटघाट गरेका थिए।

बादलपछि भने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, सोही पार्टीका वरिष्ठ नेता सिपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’ र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलसहितका नेतासँग रणनीतिक मोर्चाको बैठकमा छलफल गरेका थिए ।

विप्लवले काठमाडौंमा एक महिनासम्म बसेर सबै दलका नेताहरूसँग भेटघाट गर्ने योजना बनाएका छन्। उनी झण्डै तीन वर्षपछि शुक्रबार सार्वजनिक भएका हुन्।

उनले हिंसाको राजनीति त्यागेको घोषणा गरेका छन्। घोषणासँगै शान्तिपूर्ण राजनीतिमा उनको प्रवेश भएको छ।

सरकारले पनि विप्लवमाथिको प्रतिबन्ध हटाएको छ। एकीकृत जनक्रान्ति गर्ने घोषणा गरेका उनी हिंसात्मक राजनीतिमा थिए।

त्यसपछि सरकारले हिंसाको राजनीतिक गरेको र राजनीतिक चरित्र गुमाएको भन्दै २०७५ फागुन २८ गते विप्लव र उनी नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्