काठमाडौं। सर्वोच्च अदालतले ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिने फैसला गरेको छ।

यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज हुन पुगेको छ।

सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज (आइतबार) रिट निवेदक कट्टेलको पक्षमा फैसला सुनाएको हो।

" /> काठमाडौं। सर्वोच्च अदालतले ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिने फैसला गरेको छ।

यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज हुन पुगेको छ।

सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज (आइतबार) रिट निवेदक कट्टेलको पक्षमा फैसला सुनाएको हो।

"> ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिने सर्वोच्चको फैसला, ओली र दाहाल नेतृत्वको नेकपा खारेज: Dekhapadhi
ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिने सर्वोच्चको फैसला, ओली र दाहाल नेतृत्वको नेकपा खारेज <p style="text-align: justify;">काठमाडौं। सर्वोच्च अदालतले ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिने फैसला गरेको छ।</p> <p style="text-align: justify;">यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज हुन पुगेको छ।</p> <p style="text-align: justify;">सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज (आइतबार) रिट निवेदक कट्टेलको पक्षमा फैसला सुनाएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्