संविधानको मर्म र भावन, शक्ति पृथकीकरण र संसदीय अभ्यासविपरीत अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्वीकार गर्न नसक्ने उल्लेख गरेकी छिन्।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमालेका असन्तुष्ट सांसदहरु बैठक बहिष्कार गर्दै हलबाट बाहिरिएका थिए।
"> कांग्रेस सांसदहरुद्वारा राेस्टम घेराउ, प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित: Dekhapadhi
कांग्रेस सांसदहरुद्वारा राेस्टम घेराउ, प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित
काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजीसहित राेस्टम घेराउ गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेस गर्न दिएको विराेधमा प्रतिपक्षी दलका सांसदहरुले राेस्टम घेराउ गरेका हुन्।
यसअघि कांग्रेस सांसद पुष्पा भुसाल गौतमले संविधान हुँदाहुँदै अध्यादेशबाट शासन चल्ने स्थिति कसरी आयो भन्दै प्रश्न गरेकी छिन्।
सरकारले अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा नियुक्ति गरेकोप्रति लक्षित गर्दै उनले सरकारले सत्ता नियन्त्रण गर्न अध्यादेशहरू ल्याएको बताइन्। उनले सरकारले प्रतिनिधिसभामा आज पेस गर्ने सबै अध्यादेश अस्वीकार गर्ने बताइन्।
सिफारिस
प्रचण्ड-नेपाल समूहका सांसदद्वारा प्रतिनिधिसभा बहिष्कार
संविधानको मर्म र भावन, शक्ति पृथकीकरण र संसदीय अभ्यासविपरीत अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्वीकार गर्न नसक्ने उल्लेख गरेकी छिन्।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमालेका असन्तुष्ट सांसदहरु बैठक बहिष्कार गर्दै हलबाट बाहिरिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्