काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवादमा गरेको फैसला/आदेशबारे सर्वोच्च अदालतले पठाएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले विज्ञप्ति जारी गरी सर्वोच्चको पत्र दर्ता भएको जानकारी दिएको हो।
सर्वोच्चले आज तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) लाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला सुनाएको थियो। यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा खारेज भएको छ।
सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र नामको दल यथावत कायम हुने ठहर गरेको हो। सर्वोच्चले उक्त फैसला कार्यान्वयनका लागि आजै आयोगमा पत्र पठाएको थियो। आयोगले सो पत्र दर्ता भएको साँझ विज्ञप्तिमार्फत जानकारी दिएको हो।

ओली-दाहाल नेतृत्वको नेकपा खारेजसम्बन्धी फैसलाबारे सर्वोच्चको पत्र निर्वाचन आयोगमा दर्ता: Dekhapadhi
आयोगले विज्ञप्ति जारी गरी सर्वोच्चको पत्र दर्ता भएको जानकारी दिएको हो।
सर्वोच्चले आज तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) लाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला सुनाएको थियो।
ओली-दाहाल नेतृत्वको नेकपा खारेजसम्बन्धी फैसलाबारे सर्वोच्चको पत्र निर्वाचन आयोगमा दर्ता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवादमा गरेको फैसला/आदेशबारे सर्वोच्च अदालतले पठाएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले विज्ञप्ति जारी गरी सर्वोच्चको पत्र दर्ता भएको जानकारी दिएको हो।

सर्वोच्चले आज तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) लाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला सुनाएको थियो। यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा खारेज भएको छ।

सिफारिस

तत्कालीन एमाले र माओवादी केन्द्र साविककै दल कायम हुने सर्वोच्चको ठहर (पूर्णपाठसहित)