काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद देव गुरुङले सर्वोच्च अदालतको फैसला बेठीक समयमा आएको बताएका छन्।
सर्वोच्च अदालतले आज नेकपा नामबारे विवादमा फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई बदर गरी तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) साविककै दल कायम गरिदिएको थियो।
सर्वोच्चले २०७५ सालमा एकीकरण भएको तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रले एकता गर्ने भए अर्को नाम लिएर उपस्थित हुन परमादेश जारी गरेको छ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले २०७० सालमा ऋषि कट्टेलले दर्ता गरेको दल नेकपालाई मान्यता दिँदा पछि दर्ता भएको दल बदर गर्ने ठहर गरेको हो।
गुरुङले सर्वोच्चको फैसलालाई मान्‍नुपर्ने भए पनि गलत समयमा न्याय दिएको बताए।
“जुन परिस्थितिमा फैसला आएको छ। त्यसले निर्वाचन आयोगमा चलिरहेको नेकपा विवादको बहसलाई केही न केही असर गर्छ। प्रभावित पार्न सक्छ,” आइतबार संसदीय दलको कार्यालयमा प्रवेश गर्नेक्रममा सञ्‍चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दैै गुरुङले भने, “अहिले उपयुक्त समय हो भन्‍ने लाग्दैन। न्याय उपयुक्त समयमा दिनुपर्थ्यो। बेठीक समयमा न्याय दियो भन्‍ने लाग्छ।”
सिफारिस
सर्वोच्चको फैसलापछि पार्टी यथास्थितिमा फर्किएको हो? भन्‍ने प्रश्नमा गुरुङले भने, “यथास्थितिमा जाँदैन। किनभने नामको बारेमा मात्र भएको विवाद हो। यो तीन वर्षको अवधिमा धेरै काम भएका छन्। सदनले एकतालाई स्वीकार गरेको छ। राज्यले त्यति धेरै अपनत्व ग्रहण गरिसकेको अवस्थामा पुनः यथास्थितिमा जाने भन्‍ने हुँदैन। खाली नामको सवाल हो। कुन प्रक्रियाबाट, कसरी हुन्छ निर्वाचन आयोगमा फरक नाम दिने प्रयत्न हाम्रो हुन्छ।”
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद देव गुरुङले सर्वोच्च अदालतको फैसला बेठीक समयमा आएको बताएका छन्।
सर्वोच्च अदालतले आज नेकपा नामबारे विवादमा फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई बदर गरी तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) साविककै दल कायम गरिदिएको थियो।
सर्वोच्चले २०७५ सालमा एकीकरण भएको तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रले एकता गर्ने भए अर्को नाम लिएर उपस्थित हुन परमादेश जारी गरेको छ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले २०७० सालमा ऋषि कट्टेलले दर्ता गरेको दल नेकपालाई मान्यता दिँदा पछि दर्ता भएको दल बदर गर्ने ठहर गरेको हो।
गुरुङले सर्वोच्चको फैसलालाई मान्‍नुपर्ने भए पनि गलत समयमा न्याय दिएको बताए।
“जुन परिस्थितिमा फैसला आएको छ। त्यसले निर्वाचन आयोगमा चलिरहेको नेकपा विवादको बहसलाई केही न केही असर गर्छ। प्रभावित पार्न सक्छ,” आइतबार संसदीय दलको कार्यालयमा प्रवेश गर्नेक्रममा सञ्‍चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दैै गुरुङले भने, “अहिले उपयुक्त समय हो भन्‍ने लाग्दैन। न्याय उपयुक्त समयमा दिनुपर्थ्यो। बेठीक समयमा न्याय दियो भन्‍ने लाग्छ।”
सिफारिस
सर्वोच्चको फैसलापछि पार्टी यथास्थितिमा फर्किएको हो? भन्‍ने प्रश्नमा गुरुङले भने, “यथास्थितिमा जाँदैन। किनभने नामको बारेमा मात्र भएको विवाद हो। यो तीन वर्षको अवधिमा धेरै काम भएका छन्। सदनले एकतालाई स्वीकार गरेको छ। राज्यले त्यति धेरै अपनत्व ग्रहण गरिसकेको अवस्थामा पुनः यथास्थितिमा जाने भन्‍ने हुँदैन। खाली नामको सवाल हो। कुन प्रक्रियाबाट, कसरी हुन्छ निर्वाचन आयोगमा फरक नाम दिने प्रयत्न हाम्रो हुन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्