काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलापछि सभामुखको लैंगिक पहिचान प्रस्ट पार्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि बैठकसभाबाट बाहिरिने क्रममा नेता थापाले सर्वोच्चको फैसलाले सभामुखको विषयमा प्रश्न खडा भएको बताएका हुन्।
“सम्मानित अदालतले भन्दिनु पर्यो सभामुखलाई के गर्ने? गाई कि त्रिशूल गर्ने हो कि? सभामुखको लैंगिक पहिचानको विषय पो छ त,” नेता थापाले भने, “संविधानमा सभामुख एउटा पार्टीको र उपसभामुख अर्को पार्टीको हुनुपर्छ भन्ने छ। उहाँ कुन पार्टीको हो?”
उनले बुधबार बस्ने संसद्को बैठकमा पनि आजकै जस्तो हालत हुने बताए। सर्वोच्चको फैसलाले झन् जटिलता थपेको उनको भनाइ छ।
“माग नगरिएको र आवश्यकता नभएको विषमा प्रवेश गरेर सर्वोच्चले फैसला गरेको छ। यो फैसलाले पुनः जटिलता पैदा गर्छ र फर्की-फर्की सर्वोच्चकै ढोका ढकढक्याउन जानु पर्नेछ। झट्ट हेर्दा यसले सहज देखिएको छ। तर, यसले थप जटिलता बनाएको छ,” उनले भने।
प्रधानमन्त्रीले अब विश्वासको मत लिनुको विकल्प नभएको उनले बताए। अबको परिस्थतिबारे कांग्रेसले चाँडै औपचारिक निर्णय लिने भन्दै नेता थापाले थपे, “अब प्रधानमन्त्रीले विश्वास लिनुपर्छ। र, हामीले विश्वासको मत लिन नसक्ने अवस्था बनाउनुपर्छ।”

गगन थापाको प्रश्न : सभामुखको लैंगिक पहिचान के हो?: Dekhapadhi
गगन थापाको प्रश्न : सभामुखको लैंगिक पहिचान के हो?

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलापछि सभामुखको लैंगिक पहिचान प्रस्ट पार्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि बैठकसभाबाट बाहिरिने क्रममा नेता थापाले सर्वोच्चको फैसलाले सभामुखको विषयमा प्रश्न खडा भएको बताएका हुन्।

“सम्मानित अदालतले भन्दिनु पर्‍यो सभामुखलाई के गर्ने? गाई कि त्रिशूल गर्ने हो कि? सभामुखको लैंगिक पहिचानको विषय पो छ त,” नेता थापाले भने, “संविधानमा सभामुख एउटा पार्टीको र उपसभामुख अर्को पार्टीको हुनुपर्छ भन्‍ने छ। उहाँ कुन पार्टीको हो?”

उनले बुधबार बस्‍ने संसद्‍को बैठकमा पनि आजकै जस्तो हालत हुने बताए। सर्वोच्चको फैसलाले झन् जटिलता थपेको उनको भनाइ छ।

सिफारिस

असंसदीय र असोभनीय अभ्यास भयो : परराष्ट्रमन्त्री ज्ञवाली