काठमाडौं। प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सरेको छ। बैठक तीन बजे बस्ने भएको छ।
यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।

स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल हुने बताए।

अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा खारेज भएको छ।
अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

" /> काठमाडौं। प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सरेको छ। बैठक तीन बजे बस्ने भएको छ।
यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।

स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल हुने बताए।

अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा खारेज भएको छ।
अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

"> तीन बजेलाई सर्‍यो प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक: Dekhapadhi प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सरेको छ। बैठक तीन बजे बस्ने भएको छ। सर्वोच्च अदालतले हिजो गरेको फैसलाबारे छलफल हुने। ">
तीन बजेलाई सर्‍यो प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक
काठमाडौं। प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सरेको छ। बैठक तीन बजे बस्ने भएको छ।
यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।

स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल हुने बताए।

अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा खारेज भएको छ।
अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्