काठमाडौं। प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।

बैठकमा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीलाई दिएको र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेज गरेको विषयमा छलफल हुनेछ।

यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।

" /> काठमाडौं। प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।

बैठकमा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीलाई दिएको र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेज गरेको विषयमा छलफल हुनेछ।

यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।

"> प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू: Dekhapadhi पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।
  • सर्वोच्च अदालतले ओली-प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेको विषयमा छलफल हुने।
  • ">
    फाइल तस्बिर
    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू <p style="text-align: justify;">काठमाडौं। प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ।</p> <p style="text-align: justify;">पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।</p> <p style="text-align: justify;">बैठकमा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीलाई दिएको र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; नेतृत्वको नेकपा खारेज गरेको विषयमा छलफल हुनेछ।</p> <p style="text-align: justify;">यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्