काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डको प्रदेश सांसद अमरबहादुर थापाले प्रचण्ड वा केपी शर्मा ओला कित्तामा भनेर छुट्याउने बेला आइनसकेको बताएका छन्। तैपनि ओली पक्षमा मिसिन सक्ने सम्भावना भने रहेको बताए।

उक्त पक्षको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकपछि निस्केका उनले पत्रकारहरूसँग कुराकानी गर्दै नेतृत्वहरूले निर्णय गरेअनुसार हुने बताए।

“सँगै मिसिने सम्भावना छ र भोलि पार्टीले त्यस्तो निर्णय गरे हुन्छ, तर प्रचण्ड वा केपी कित्तामा भन्ने अहिले नै अवस्था आइसकेको छैन,” सांसद थापाले बताए।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारितासम्बन्धी फैसला चित्तबुझ्दो नभएकोले पुनरवलोकनका लागि अदालतमा जाने बताए।

यस्तै उनले अदालतसम्मै सेटिङ भएको महसुस भएको टिप्पणी गरे।

" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डको प्रदेश सांसद अमरबहादुर थापाले प्रचण्ड वा केपी शर्मा ओला कित्तामा भनेर छुट्याउने बेला आइनसकेको बताएका छन्। तैपनि ओली पक्षमा मिसिन सक्ने सम्भावना भने रहेको बताए।

उक्त पक्षको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकपछि निस्केका उनले पत्रकारहरूसँग कुराकानी गर्दै नेतृत्वहरूले निर्णय गरेअनुसार हुने बताए।

“सँगै मिसिने सम्भावना छ र भोलि पार्टीले त्यस्तो निर्णय गरे हुन्छ, तर प्रचण्ड वा केपी कित्तामा भन्ने अहिले नै अवस्था आइसकेको छैन,” सांसद थापाले बताए।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारितासम्बन्धी फैसला चित्तबुझ्दो नभएकोले पुनरवलोकनका लागि अदालतमा जाने बताए।

यस्तै उनले अदालतसम्मै सेटिङ भएको महसुस भएको टिप्पणी गरे।

"> ओली पक्षमा मिसिनसक्ने सम्भावना छ : प्रदेश सांसद थापा: Dekhapadhi प्रचण्ड कि केपी कित्तामा भनेर छुट्याउने बेला आइनसकेको तर ओली पक्षमा मिसिनसक्ने सम्भावना रहेको प्रदेश सांसद अमरबहादुर थापाले बताए। ">
ओली पक्षमा मिसिनसक्ने सम्भावना छ : प्रदेश सांसद थापा
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डको प्रदेश सांसद अमरबहादुर थापाले प्रचण्ड वा केपी शर्मा ओला कित्तामा भनेर छुट्याउने बेला आइनसकेको बताएका छन्। तैपनि ओली पक्षमा मिसिन सक्ने सम्भावना भने रहेको बताए।

उक्त पक्षको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकपछि निस्केका उनले पत्रकारहरूसँग कुराकानी गर्दै नेतृत्वहरूले निर्णय गरेअनुसार हुने बताए।

“सँगै मिसिने सम्भावना छ र भोलि पार्टीले त्यस्तो निर्णय गरे हुन्छ, तर प्रचण्ड वा केपी कित्तामा भन्ने अहिले नै अवस्था आइसकेको छैन,” सांसद थापाले बताए।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारितासम्बन्धी फैसला चित्तबुझ्दो नभएकोले पुनरवलोकनका लागि अदालतमा जाने बताए।

यस्तै उनले अदालतसम्मै सेटिङ भएको महसुस भएको टिप्पणी गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्