काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड पक्षको भर्खरै सम्पन्न बैठकले पार्टी एकता सही भएको समीक्षा गरेको छ। यससँगै नेपालका सबै कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन पहललाई जारी राख्ने पनि उक्त बैठकले निर्णय गरेको छ।
प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टी एकतालाई सही ठहर गरेको हो।
“नेकपा एमाले र माअोवादी केन्द्र बन्ने नै भयो फैसलाअनुसार, पार्टी एकता सही भएकोले त्यसका लागि पहलकदमी बढाउने निर्णय भयो,” उनले भने, “नेकपाको यो अन्तिम बैठक हो।”
उनका अनुसार अब दुई पार्टीबीच नयाँ ढंगको एकताको पहल भयो भने त्यहीअनुसार राजनीतिक घटनाक्रम अगाडि बढ्नेछ। हालका लागि सर्वोच्च अदालतको फैसलाअनुसार नै नेकपा (एमाले) र नेकपा माअोवादी केन्द्रलाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

नेपालका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन पहल जारी राखिने : प्रचण्ड समूहका प्रवक्ता श्रेष्ठ

काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड पक्षको भर्खरै सम्पन्न बैठकले पार्टी एकता सही भएको समीक्षा गरेको छ। यससँगै नेपालका सबै कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन पहललाई जारी राख्ने पनि उक्त बैठकले निर्णय गरेको छ।

प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टी एकतालाई सही ठहर गरेको हो।

“नेकपा एमाले र माअ‍ोवादी केन्द्र बन्ने नै भयो फैसलाअनुसार, पार्टी एकता सही भएकोले त्यसका लागि पहलकदमी बढाउने निर्णय भयो,” उनले भने, “नेकपाको यो अन्तिम बैठक हो।”

उनका अनुसार अब दुई पार्टीबीच नयाँ ढंगको एकताको पहल भयो भने त्यहीअनुसार राजनीतिक घटनाक्रम अगाडि बढ्नेछ। हालका लागि सर्वोच्च अदालतको फैसलाअनुसार नै नेकपा (एमाले) र नेकपा माअ‍ोवादी केन्द्रलाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

सिफारिस

सर्वोच्चले रिट निवेदकको मागबाहिर गएर राजनीतिक फैसला गर्‍यो : प्रचण्ड पक्षको स्थायी कमिटी बैठक