अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था छ : प्रचण्ड पक्ष

सिफारिस

सर्वोच्चले रिट निवेदकको मागबाहिर गएर राजनीतिक फैसला गर्‍यो : प्रचण्ड पक्षको स्थायी कमिटी बैठक

काठमाडौँ। सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था आएको प्रचण्ड पक्षको बैठकले ठहर गरेको छ।

बैठकपछि प्रचण्ड पक्षको यस ठहरबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जनाएका हुन्।

“अब सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरेर निर्णय गर्छौँ,” उनले भने।

सिफारिस

नेपालका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन पहल जारी राखिने : प्रचण्ड समूहका प्रवक्ता श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्