काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड पक्षको आजको स्थायी कमिटी बैठकले अदालतको फैसला अचुक नभएको जनाएको छ।
बैठकबारे जानकारी दिँदै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालत भगवान् नभएको जनाएका हुन्। “अदालत भगवान होइन, अदालतलाई हामी सर्वसम्मत अचुक मान्दैनौं,” उनले भने।
यससँगै उनले आफूहरू अदालतको फैसलालाई कार्यान्वयनको प्रक्रियामा जाने जनाएका छन्।
“सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता छ,” उनले भने, “निर्वाचित राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिबारे बोलेको छैन।”
यससँगै उनले अदालतले राजनीतिक रूपले प्रेरित भएर फैसला गरेको आरोप पनि लगाएका छन्। उनले भने, “एकता भएको पार्टी फुटेर जाऊ भन्ने खालको निर्णय कुनै पनि हालतमा उचित होइन।”

अदालत भगवान् होइन, अदालतलाई हामी सर्वसम्मत अचुक मान्दैनौँ : प्रचण्ड पक्षको बैठक

सिफारिस

सर्वोच्चले रिट निवेदकको मागबाहिर गएर राजनीतिक फैसला गर्‍यो : प्रचण्ड पक्षको स्थायी कमिटी बैठक

काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड पक्षको आजको स्थायी कमिटी बैठकले अदालतको फैसला अचुक नभएको जनाएको छ।

बैठकबारे जानकारी दिँदै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालत भगवान् नभएको जनाएका हुन्। “अदालत भगवान होइन, अदालतलाई हामी सर्वसम्मत अचुक मान्दैनौं,” उनले भने।

यससँगै उनले आफूहरू अदालतको फैसलालाई कार्यान्वयनको प्रक्रियामा जाने जनाएका छन्।

“सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता छ,” उनले भने, “निर्वाचित राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिबारे बोलेको छैन।”

यससँगै उनले अदालतले राजनीतिक रूपले प्रेरित भएर फैसला गरेको आरोप पनि लगाएका छन्। उनले भने, “एकता भएको पार्टी फुटेर जाऊ भन्ने खालको निर्णय कुनै पनि हालतमा उचित होइन।”

सिफारिस

नेपालका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन पहल जारी राखिने : प्रचण्ड समूहका प्रवक्ता श्रेष्ठ

सिफारिस

अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था छ : प्रचण्ड पक्ष