काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिता सर्वोच्च अदालतले ऋषिराम कट्टेललाई दिएपछि अन्नतः सोही नाम गरेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि अलग भएका छन्।
प्रचण्ड साविकको नेकपा माओवादी केन्द्रका अध्यक्ष भएका छन्। माधवकुमार नेपाल चाहिँ साविकको नेकपा एमालेको वरिष्ठ नेता भएका छन्।
प्रचण्ड र नेपाल पक्षको पेरिसडाँडामा आज बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले अलग हुने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन्।
बैठकपछि पत्रकारहरूसँग उनले आजको बैठक नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड र माधव नेपाल पक्षको अन्तिम बैठक भएको बताए।
“सर्वोच्चको फैसलाअनुसार नेकपा एमाले र माओवादी केन्द्र बन्ने नै भयो, तर पार्टी एकता सही भएकोले त्यसका लागि पहलकदमी बढाउने भन्ने भएको छ र यो चाहिँ नेकपाको अन्तिम बैठक भन्नुपर्ला,” नेता श्रेष्ठले भने, “दुई पार्टीबीच नयाँ ढंगको एकताको पहल भयो भने त्यहीअनुसार हुन्छ र अहिले एमाले र माओवादी केन्द्रलाई अगाडि बढाउनेमा पुगेका छौं।”
आजको बैठकमा सर्वोच्च अदालतको फैसलाबारे गम्भीर छलफल गरेको छ।
रिट निवेदकको माग दावीबाट बाहिर गएर राजनीतिक फैसला बैठकले निष्कर्ष निकालेको श्रेष्ठले बताए।
“नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने र सोहीअनुसार आदेश गर्नुपर्ने जिम्मवोरी हुँदाहुँदै बाहिर गएर अदालतले फैसला गरेको छ, एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला गलत, अनपयुक्त र गम्भीर असहमति जनाउनुपर्नेगरिको छ,” श्रेष्ठको भनाइ छ।
फैसलालाई राजनीतिक रूपमा प्रेरित भएको बैठकले निष्कर्ष पनि निकालेको छ। तैपनि अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा प्रचण्ड र नेपाल जाने भएका छन्।
उक्त फैसलाको कार्यान्वयनमा जटिलता रहेको नेता श्रेष्ठले बताए।
“नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिबारे फैसलाले बोलेको छैन र यसरी एकता भएको पार्टी फुटेर जाऊ भन्ने खालको निर्णय कार्यान्वयनमा जटिलता छ” श्रेष्ठको भनाइ छ।
उनले सर्वोेच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली पदमा बसिरहन नमिल्ने बताए। ओलीले राजीनामा दिनुपर्ने बाध्यात्मक स्थिति आएको पनि उनले उल्लेख गरे।
ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय भने नेकपा माओवादी केन्द्रको बैठकपछि मात्रै भन्न सकिने बताए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। त्यसअघि दुवै पार्टी मिलेर बाम गठबन्धन बनाउँदै २०७४ मा सङ्घीय र प्रदेशसभा सदस्य निर्वाचनमा गएको थियो। त्यसबेला गठबन्धनले स्थिर सरकार र मुलुक समृद्धिको नारा दिँदै जनताबाट दुई-तिहाइ नजिक बहुमत प्राप्त गरेको थियो।
निर्वाचनमा सफलता मिलेपछि गठबन्धनमा सहभागी दुई पार्टीबीच एकता भएको थियो।
एकताको क्रममा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्ष भए। ओली प्रधानमन्त्रीसमेत भए। तर पार्टी एकता भएर सरकार गठन भएको दुई वर्ष पुरापूर नहुँदै पार्टीमा आन्तरिक किचलो उत्पन्न भयो।
सोही किचलो व्यवस्थापन नहुँदा प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए। यही फागुन ११ गते भने सर्वोच्च अदालतले विघटनको निर्णय उल्ट्याइदियो। १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन पनि सरकारको नाममा आदेश जारी गरेको थियो।
सोहीअनुसार हिजो प्रतिनिधिसभाको सातौं अधिवेशनको बैठक बस्दै गर्दा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवादमा फैसला सुनायो।
फैसलामा ऋषिराम कट्टेललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिता रहेको भनिएको छ। उक्त फैसलाले प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीबाट अलग समूहका रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई समेत अलग हुन बाध्य बनाएको छ।

सर्वोच्चको फैसलाले प्रचण्ड र माधव नेपाल अलग

सिफारिस

प्रचण्ड र माधव नेपाल पक्ष छुट्टिने

सर्वोच्चले रिट निवेदकको मागबाहिर गएर राजनीतिक फैसला गर्‍यो : प्रचण्ड पक्षको स्थायी कमिटी बैठक

सिफारिस

नेपालका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन पहल जारी राखिने : प्रचण्ड समूहका प्रवक्ता श्रेष्ठ

उक्त फैसलाको कार्यान्वयनमा जटिलता रहेको नेता श्रेष्ठले बताए।

“नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिबारे फैसलाले बोलेको छैन र यसरी एकता भएको पार्टी फुटेर जाऊ भन्ने खालको निर्णय कार्यान्वयनमा जटिलता छ” श्रेष्ठको भनाइ छ।

उनले सर्वोेच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली पदमा बसिरहन नमिल्ने बताए। ओलीले राजीनामा दिनुपर्ने बाध्यात्मक स्थिति आएको पनि उनले उल्लेख गरे।

ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय भने नेकपा माओवादी केन्द्रको बैठकपछि मात्रै भन्न सकिने बताए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। त्यसअघि दुवै पार्टी मिलेर बाम गठबन्धन बनाउँदै २०७४ मा सङ्घीय र प्रदेशसभा सदस्य निर्वाचनमा गएको थियो। त्यसबेला गठबन्धनले स्थिर सरकार र मुलुक समृद्धिको नारा दिँदै जनताबाट दुई-तिहाइ नजिक बहुमत प्राप्त गरेको थियो।

निर्वाचनमा सफलता मिलेपछि गठबन्धनमा सहभागी दुई पार्टीबीच एकता भएको थियो।

एकताको क्रममा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्ष भए। ओली प्रधानमन्त्रीसमेत भए। तर पार्टी एकता भएर सरकार गठन भएको दुई वर्ष पुरापूर नहुँदै पार्टीमा आन्तरिक किचलो उत्पन्न भयो।

सोही किचलो व्यवस्थापन नहुँदा प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए। यही फागुन ११ गते भने सर्वोच्च अदालतले विघटनको निर्णय उल्ट्याइदियो। १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन पनि सरकारको नाममा आदेश जारी गरेको थियो।

सोहीअनुसार हिजो प्रतिनिधिसभाको सातौं अधिवेशनको बैठक बस्दै गर्दा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवादमा फैसला सुनायो।

फैसलामा ऋषिराम कट्टेललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिता रहेको भनिएको छ। उक्त फैसलाले प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीबाट अलग समूहका रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई समेत अलग हुन बाध्य बनाएको छ।

सिफारिस

अदालत भगवान् होइन, अदालतलाई हामी सर्वसम्मत अचुक मान्दैनौँ : प्रचण्ड पक्षको बैठक

सिफारिस

अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था छ : प्रचण्ड पक्ष