काठमाडौं। पूर्वमाओवादी समूह छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका खानेपानी मन्त्री मणि थापाले अन्तिम अवस्थासम्म पनि आफूलगायत अन्य पूर्व माओवादी नेता–कार्यकर्ताहरुले ओलीको साथ नछोड्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक राखिरहन गरेको इमान्दार प्रयास, स्थायित्व र समृद्धिलाई दिएको प्राथमिकता, राष्ट्रियताको पक्षमा राखेको अडान र नेपाली सभ्यता र संस्कृतिलाई बढावा दिएका कारण आफूलगायत हाल ओली पक्षमा रहेका पूर्व माओवादी नेता–कार्यकर्ताहरु प्रभावित भएको उनको भनाई थियो।

“विशेषत हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुको पछाडि राजनीतिक÷वैचारिक लजिकहरु छन्। नेकपालाई एकीकृत राखिरहनका लागि उहाँले सबैभन्दा बढि इमान्दारीसाथ मेहनत गर्नुभयो। दोस्रो उहाँले स्थायित्वको कुरालाई प्रधानता दिनुभयो। स्थायित्वसँग समृद्धिको कुरालाई प्राथमिकता दिनुभयो,” नेता थापाले भने,  “तेस्रो उहाँले नेपालको राष्ट्रवादलाई अगाडि बढाउनुपर्छ भन्ने कुरालाई निक्कै प्राथमिकतामा राख्नुभयो। चौथोमा नेपालको संस्कृति, नेपालको सभ्यता, पूर्वीय सभ्यता र सामाजिक मनोविज्ञानलाई अली बढि मुखरित गर्नुभयो। यी सबै ओलीको नयाँ वैचारिक आधारको खोजी थियो। मुख्यत स्थायित्वतिर लान मुख्य भूमिका निर्वाह गर्नुभएकाले हामीले साथ दिएका हौं।”

नेकपाको वैधानिक आधार खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण हुँदाको २०७५ जेठ ३ भन्दा अगाडिकै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाले वर्तमान राजनीतिक कोर्सलाई कुनै प्रभाव नपारेको उनको तर्क थियो। अदालतको फैसलाले राजनीति सोचेभन्दा केही फरक बाटोमा पुगे पनि राजनीतिक र वैचारिक एजेन्डा प्रधान हुने भएकाले यसले फरक नपार्ने नेता थापाले बताए।

“सर्वोच्चको फैसलाले रुपमा, नाममा, साइनबोर्डमा के भयो भन्ने भन्दा पनि नेपालको राजनीतिक आन्दोलनमा समकालीन कम्युनिस्ट आन्दोलनका नेताहरुको क्यारेक्टर, विचार, प्रवृति र सोच्ने तरिकामा को अलिकति इमान्दार छ? को अलीकति प्रोग्रेसिभ छ? को अलिकति राष्टवादी छ? को अलिकति स्थायित्वको पक्षमा छ? को अलिकति समृद्धिको पक्षमा छ? भन्ने जस्ता प्रश्नका कारण केपी शर्मा ओलीलाई समर्थन गरेको हुँ। हिजोको सर्वोच्चको फैसला कानुनी हो। त्यसले राजनीतिक एजेन्डामा फरक पार्दैन भन्ने मेरो विश्लेषण हो”, उनले सुनाए।

नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो जनपक्षीय चरित्र गुमाइसकेको र राष्ट्रवादी दृष्टिकोणमा आएर अडिएको बताउँदै नेता थापाले राष्ट्रवादी अभियानमा शीर्ष नेतामध्ये ओलीमात्र इमान्दार रहेको दाबी गरे। प्रचण्डलगायतका थुप्रै नेताहरु क्रान्तिकारी विरासतबाट कम्युनिस्ट आन्दोलनमा लागे पनि दक्षिणपन्थी विरासतमा गएर अन्त्य भएको आरोप लगाउँदै सबै नेताहरु बुर्जुवाकरण भइसकेको बताए।

“अहिलेको कम्युनिस्ट आन्दोलनको सबभन्दा मुख्य प्रवृति भनेको राष्ट्रवादी चरित्र हो। यसमा अरु समकालीन नेताहरुले राष्ट्रवादी चरित्र गुमाइसक्नुभएको छ। तर कमरेड केपी शर्मा ओलीले राष्ट्रवादी चरित्र बचाइरहेको कारणले हामी दृढताका  साथ उहाँको पक्षमा उभिएका हौं,” थापाले थपे, “माओवादी आन्दोलनमा हुँदा १२ बुँदे दिल्ली सम्झौताको पनि विरोध गर्दै मैले राष्ट्रवादी झण्डा उठाएको थिएँ। त्यसैले पनि पछिल्लो चरण मैले उहाँलाई समर्थन गरेको हो।”

तपाईहरुलाई एमालेका नेता–कार्यकर्ताले सहजै स्वीकार गर्लान त भन्ने प्रश्नमा उनको जवाफ थियो, “हामी आफैले कसरी सोच्छौ भन्ने कुरा मुख्य हो। हामीले समग्र आन्दोलनको हितमा हामीले सोचेका हौं। पछिल्लो समय विप्लवजीलाई र सिके राउतलाई मुलधारमा ल्याउने हिम्मत त अरु कसैले गरेनन् नी। हामी स्वयम माओवादी आन्दोलनबाट आएका नेताहरुलाई पनि युनाइट गर्ने कुरा त यही धार, विशेषगरी कमरेड केपी शर्मा ओलीले गर्नुभयो। उहाँ नै सबभन्दा बढी उदार देखिनुभएको छ।”

सर्वोच्चले दुई दिनअघिमात्र वैधानिकता खारेज गरेको नेकपाभित्र पछिल्लो समय अन्तरविरोध हुँदा एकताबद्ध बनाइराख्न ओलीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई पनि मिलाएर लान प्रयास गरेको थापाको बुझाई छ।

“म प्रधानमन्त्री वा अध्यक्ष छोडन तयार छु, तर तपाईहरुले पनि पार्टीको विधान र विधि–पद्धतिअनुसार पर्खनुस भन्ने खालको सन्देश उहाँले दिन खोज्नुभएको थियो। त्यसबाट हामी प्रभावित छौं। दोस्रो कुरा उहाँले मेरै जेनेरेसनलाई पार्टीको नेतृत्व छोड्दिन, दोस्रो जेनेरेसनलाई नेतृत्व हस्तान्तरण गर्न पनि म तयार छु, भन्नुभएको थियो। त्यसबाट प्रभावित भएर मलगायत उहाँलाई समर्थन गरेका पूर्व माओवादीका हामीहरु प्रभावित भयौं”, थापाले सम्झिए।

सर्वोच्चको फैसलापछि अब संसदमा एउटै दलको बहुमत नभएपछि सरकार बनाउने खेलतिर लाग्नुभन्दा पनि नयाँ निर्वाचनको तयारीमा सबै पक्ष जुट्नुपर्ने विचार राखे। नेकपाको दुई तिहाई नजिकको सरकार हुँदा पनि जनताका आकांक्षाहरु शतप्रतिशत सम्बोधन गर्न नसकिएको भन्दै उनले अब बन्ने सरकारहरुले प्रभावकारी रुपमा काम गर्न नसक्ने ठोकुवा गरे।

“अब नयाँ चुनावमै जानुपर्छ। प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको निर्णय गर्नुभएको थियो। त्यो ठीक थियो, तर अदालतले रोक्यो। अब पनि निर्वाचनकै बाटोमा जानुपर्छ। जनताले निर्वाचन चाहेका छन्। जनताले फेरि पनि यो झगडा र यीनै पुराना झगडालु अनुहार हेर्न चाहेका छैनन्”, थापाले भने।

" /> काठमाडौं। पूर्वमाओवादी समूह छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका खानेपानी मन्त्री मणि थापाले अन्तिम अवस्थासम्म पनि आफूलगायत अन्य पूर्व माओवादी नेता–कार्यकर्ताहरुले ओलीको साथ नछोड्ने बताएका छन्।

"> अन्तिमसम्म पनि ओलीको साथ छोड्दैनौं : मणि थापा: Dekhapadhi इमान्दारी, राष्ट्रियता, स्थायित्व, समृद्धि र नेपाली सभ्यता÷संस्कृतिको पक्षमा बलियोसँग उभिएकाले ओलीलाई साथ दिएको थापाले बताए।
• नेकपा एकीकृत राखिरहन ओलीले सबैभन्दा बढी इमान्दारीसाथ मेहनत गरेको उनको बुझाई छ। नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो जनपक्षीय चरित्र गुमाइसकेको छ र राष्ट्रवादी दृष्टिकोणमा आएर अडिएको छ।

अन्तिमसम्म पनि ओलीको साथ छोड्दैनौं : मणि थापा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्