काठमाडौं। नेकपा माओवादी केन्द्रले संसद् सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय गरेको छ।
नेकपा एमालेसँग भने आवश्यकताअनुसार मात्रै यसरी छलफल र वार्ता गर्ने निर्णय उक्त बैठकले गरेको छ।
पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टी स्थायी कमिटीको आज बसेको बैठकले उक्त निर्णयहरू गरेको बताए।
“वार्ता, परामर्श र छलफलका लागि मुख्य जोड संसद्को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र त्यसपछि जनता समाजवादी पार्टीसँग हुन्छ र एमालेसँग चाहिँ आवश्यकताअनुसार हुन्छ,” प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने, “राजनीतिक रूपमा दलहरूसँगको वार्ता, छलफल र परामर्शलाई खुला गरेका छौं।”
बैठकले संगठनको कामकारबाहीबारे प्रशिक्षण पनि दिने निर्णय गरेको छ।
प्रवक्ता श्रेष्ठका अनुसार यही फागुन २९ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने र चैत १ गते भने कार्यकर्ता भेला जिल्ला स्तरमा गर्ने बैठकले निर्णय गरेको छ।
बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे भने केही निर्णय लिएन।
यससँगै माओवादी केन्द्रमा पहिले रहेका र नेकपा एमालेका गएर मन्त्री भएकाहरूको सन्दर्भमा भने पार्टीले उनीहरूको दृष्टिकोण र भूमिकालाई नियालिरहेको प्रवक्ता श्रेष्ठले बताए।

वार्ता र छलफलमा माओवादी केन्द्रको प्राथमिकता कांग्रेस र जसपासँग हुने: Dekhapadhi
संसद् सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ।
फागुन २९ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने र चैत १ गते भने कार्यकर्ता भेला जिल्लास्तरमा गर्ने निर्णय पनि बैठकले गरेको छ।
वार्ता र छलफलमा माओवादी केन्द्रको प्राथमिकता कांग्रेस र जसपासँग हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रले संसद् सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय गरेको छ।

नेकपा एमालेसँग भने आवश्यकताअनुसार मात्रै यसरी छलफल र वार्ता गर्ने निर्णय उक्त बैठकले गरेको छ।

पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टी स्थायी कमिटीको आज बसेको बैठकले उक्त निर्णयहरू गरेको बताए।

“वार्ता, परामर्श र छलफलका लागि मुख्य जोड संसद्को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र त्यसपछि जनता समाजवादी पार्टीसँग हुन्छ र एमालेसँग चाहिँ आवश्यकताअनुसार हुन्छ,” प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने, “राजनीतिक रूपमा दलहरूसँगको वार्ता, छलफल र परामर्शलाई खुला गरेका छौं।”

बैठकले संगठनको कामकारबाहीबारे प्रशिक्षण पनि दिने निर्णय गरेको छ।

प्रवक्ता श्रेष्ठका अनुसार यही फागुन २९ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने र चैत १ गते भने कार्यकर्ता भेला जिल्ला स्तरमा गर्ने बैठकले निर्णय गरेको छ।

बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे भने केही निर्णय लिएन।

यससँगै माओवादी केन्द्रमा पहिले रहेका र नेकपा एमालेका गएर मन्त्री भएकाहरूको सन्दर्भमा भने पार्टीले उनीहरूको दृष्टिकोण र भूमिकालाई नियालिरहेको प्रवक्ता श्रेष्ठले बताए।

सिफारिस

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : सरकार परिवर्तनबारे कुनै निर्णय भएन