काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले राजनीतिक दल स्वतन्त्र नभएको बताएका छन्।

सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता ऋषिराम कट्टेललाई दिने र नेकपा एमालेसँगै माओवादी केन्द्रको एकीकरणपछि सोही नाममा दर्ता भएको पार्टी खारेजी गर्दै पूर्ववर्ती पार्टी ब्युँताउने गरिको फैसलालाई लक्षित गर्दै शर्माले उक्त अभिव्यक्ति दिएका हुन्।

उनले राजनीतिक दलहरूको आत्मनिर्णयको अधिकार अपहरणमा परेको बताए। उनले प्रश्न पनि गरे– राजनीतिक दलहरू स्वतन्त्र हुन् वा कुनै संस्था (सर्वोच्च अदालत)को अधिनस्थ?

सर्वोच्चको फैसलालाई उनले रिट निवेदकको मागदाबीभन्दा बढी फैसला गर्नु बेठीक भएको तर अदालतको निर्णय भने कार्यान्वयन गरिने उनले बताए।

“मागदाबीभन्दा बढीको निर्णय आउनु बेठीक हो, अदालतको निर्णय बेठीकै भए पनि कार्यान्वयन गर्नुपर्ने भएकोले पूर्वपार्टी सञ्चालन गर्नुपर्ने अवस्था भएको छ,” शर्माले पत्रकारहरूसँग बताए।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका पूर्वमाओवादीका मन्त्रीहरूबारे केही भन्न नसकिने पनि बताए। “उहाँहरूले जे सोच्ने हो, त्यही हुन्छ, उहाँहरूको भविष्य के हुन्छ भनेर भन्ने म भावी होइन,” नेता शर्माको भनाइ छ।

प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने भोलि बिहान ११ बजे स्थायी कमिटी बैठक बसेर अगाडि बढ्ने बताए।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले राजनीतिक दल स्वतन्त्र नभएको बताएका छन्।

सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता ऋषिराम कट्टेललाई दिने र नेकपा एमालेसँगै माओवादी केन्द्रको एकीकरणपछि सोही नाममा दर्ता भएको पार्टी खारेजी गर्दै पूर्ववर्ती पार्टी ब्युँताउने गरिको फैसलालाई लक्षित गर्दै शर्माले उक्त अभिव्यक्ति दिएका हुन्।

उनले राजनीतिक दलहरूको आत्मनिर्णयको अधिकार अपहरणमा परेको बताए। उनले प्रश्न पनि गरे– राजनीतिक दलहरू स्वतन्त्र हुन् वा कुनै संस्था (सर्वोच्च अदालत)को अधिनस्थ?

सर्वोच्चको फैसलालाई उनले रिट निवेदकको मागदाबीभन्दा बढी फैसला गर्नु बेठीक भएको तर अदालतको निर्णय भने कार्यान्वयन गरिने उनले बताए।

“मागदाबीभन्दा बढीको निर्णय आउनु बेठीक हो, अदालतको निर्णय बेठीकै भए पनि कार्यान्वयन गर्नुपर्ने भएकोले पूर्वपार्टी सञ्चालन गर्नुपर्ने अवस्था भएको छ,” शर्माले पत्रकारहरूसँग बताए।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका पूर्वमाओवादीका मन्त्रीहरूबारे केही भन्न नसकिने पनि बताए। “उहाँहरूले जे सोच्ने हो, त्यही हुन्छ, उहाँहरूको भविष्य के हुन्छ भनेर भन्ने म भावी होइन,” नेता शर्माको भनाइ छ।

प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने भोलि बिहान ११ बजे स्थायी कमिटी बैठक बसेर अगाडि बढ्ने बताए।

"> जनार्दनको प्रश्न : दलहरू स्वतन्त्र हुन् वा कुनै संस्थाको अधिनस्थ?: Dekhapadhi राजनीतिक दलहरूको आत्मनिर्णयको अधिकार अपहरणमा परेको भन्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले राजनीतिक दलहरू स्वतन्त्र हुन् वा कुनै संस्था (सर्वोच्च अदालत)को अधिनस्थ भन्दै प्रश्न गरेका छन्।
• केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका पूर्वमाओवादी नेताहरूबारे केही भन्न नसकिने भनाइ।

जनार्दनको प्रश्न : दलहरू स्वतन्त्र हुन् वा कुनै संस्थाको अधिनस्थ?
काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले राजनीतिक दल स्वतन्त्र नभएको बताएका छन्।

सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता ऋषिराम कट्टेललाई दिने र नेकपा एमालेसँगै माओवादी केन्द्रको एकीकरणपछि सोही नाममा दर्ता भएको पार्टी खारेजी गर्दै पूर्ववर्ती पार्टी ब्युँताउने गरिको फैसलालाई लक्षित गर्दै शर्माले उक्त अभिव्यक्ति दिएका हुन्।

उनले राजनीतिक दलहरूको आत्मनिर्णयको अधिकार अपहरणमा परेको बताए। उनले प्रश्न पनि गरे– राजनीतिक दलहरू स्वतन्त्र हुन् वा कुनै संस्था (सर्वोच्च अदालत)को अधिनस्थ?

सर्वोच्चको फैसलालाई उनले रिट निवेदकको मागदाबीभन्दा बढी फैसला गर्नु बेठीक भएको तर अदालतको निर्णय भने कार्यान्वयन गरिने उनले बताए।

“मागदाबीभन्दा बढीको निर्णय आउनु बेठीक हो, अदालतको निर्णय बेठीकै भए पनि कार्यान्वयन गर्नुपर्ने भएकोले पूर्वपार्टी सञ्चालन गर्नुपर्ने अवस्था भएको छ,” शर्माले पत्रकारहरूसँग बताए।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका पूर्वमाओवादीका मन्त्रीहरूबारे केही भन्न नसकिने पनि बताए। “उहाँहरूले जे सोच्ने हो, त्यही हुन्छ, उहाँहरूको भविष्य के हुन्छ भनेर भन्ने म भावी होइन,” नेता शर्माको भनाइ छ।

प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने भोलि बिहान ११ बजे स्थायी कमिटी बैठक बसेर अगाडि बढ्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्