काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीनजना अध्यक्षहरू कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी रहेको मूल आयोजक समिति गठन भएको छ।
आगामी २०७८ वैशाख तेस्रो साता काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि तीनजना अध्यक्ष सम्मिलित समिति गठन भएको हो।
समितिमा सचिवालयका दुई प्रमुख, सदस्य सचिव, दुई कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य रहेको पार्टीको सचिवालय व्यवस्थापन समिति सदस्य श्याम तिम्सिनाले बताए।
" />

">
तीन अध्यक्षको नेतृत्वमा राप्रपाको मूल आयोजक समिति गठन: Dekhapadhi
आगामी २०७८ वैशाख तेस्रो साता काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि तीनजना अध्यक्ष सम्मिलित समिति गठन भएको हो।
">
तीन अध्यक्षको नेतृत्वमा राप्रपाको मूल आयोजक समिति गठन
<p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीनजना अध्यक्षहरू कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी रहेको मूल आयोजक समिति गठन भएको छ।</p>
<p style="text-align: justify;">आगामी २०७८ वैशाख तेस्रो साता काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि तीनजना अध्यक्ष सम्मिलित समिति गठन भएको हो।</p>
<p style="text-align: justify;">समितिमा सचिवालयका दुई प्रमुख, सदस्य सचिव, दुई कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य रहेको पार्टीको सचिवालय व्यवस्थापन समिति सदस्य श्याम तिम्सिनाले बताए।</p>