काठमाडौँ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता साझेदारीका लागि कार्यदल गठन भएको भन्ने कुरा निराधार भएको जसपाका नेता लक्ष्मणलाल कर्णले बताएका छन्। 

केही सञ्चार माध्यमहरूमा भनिएजस्तो सत्ता साझेदारीका लागि कार्यदल गठन भएको कुरा निराधार भएको नेता कर्णले स्पष्ट पारेका हुन्। तर सत्ता समीकरणका लागि जुनसुकै राजनीतिक दलसँग पनि छलफल गर्न तयार गरेको र सोहीअनुसार एमालेका नेताहरूसँग छलफल भएको उनले जनाएका छन्। 

आज सत्ता साझेदारीका लागि छलफल गर्न एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल र डा. राजन भट्टराई तथा जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको कार्यदल गठन भएको खबर केही सञ्चार माध्यमले जनाएको छन्। नेता कर्णले उक्त खबर निराधा भएको स्पष्ट पारेका हुन्। 

" /> काठमाडौँ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता साझेदारीका लागि कार्यदल गठन भएको भन्ने कुरा निराधार भएको जसपाका नेता लक्ष्मणलाल कर्णले बताएका छन्। 

केही सञ्चार माध्यमहरूमा भनिएजस्तो सत्ता साझेदारीका लागि कार्यदल गठन भएको कुरा निराधार भएको नेता कर्णले स्पष्ट पारेका हुन्। तर सत्ता समीकरणका लागि जुनसुकै राजनीतिक दलसँग पनि छलफल गर्न तयार गरेको र सोहीअनुसार एमालेका नेताहरूसँग छलफल भएको उनले जनाएका छन्। 

आज सत्ता साझेदारीका लागि छलफल गर्न एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल र डा. राजन भट्टराई तथा जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको कार्यदल गठन भएको खबर केही सञ्चार माध्यमले जनाएको छन्। नेता कर्णले उक्त खबर निराधा भएको स्पष्ट पारेका हुन्। 

"> एमाले र जसपाबीच सत्ता साझेदारीका लागि कार्यदल गठन भन्ने कुरा निराधार : जसपा नेता कर्ण: Dekhapadhi
एमाले र जसपाबीच सत्ता साझेदारीका लागि कार्यदल गठन भन्ने कुरा निराधार : जसपा नेता कर्ण <p style="text-align: justify;">काठमाडौँ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता साझेदारीका लागि कार्यदल गठन भएको भन्ने कुरा निराधार भएको जसपाका नेता लक्ष्मणलाल कर्णले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">केही सञ्चार माध्यमहरूमा भनिएजस्तो सत्ता साझेदारीका लागि कार्यदल गठन भएको कुरा निराधार भएको नेता कर्णले स्पष्ट पारेका हुन्। तर सत्ता समीकरणका लागि जुनसुकै राजनीतिक दलसँग पनि छलफल गर्न तयार गरेको र सोहीअनुसार एमालेका नेताहरूसँग छलफल भएको उनले जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज सत्ता साझेदारीका लागि छलफल गर्न एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल र डा. राजन भट्टराई तथा जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको कार्यदल गठन भएको खबर केही सञ्चार माध्यमले जनाएको छन्। नेता कर्णले उक्त खबर निराधा भएको स्पष्ट पारेका हुन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्