काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक यही फागुन २९ गते बोलाउने निर्णय गरेको छ।

चैत १ गते भने कार्यकर्ता भेला जिल्लास्तरमा गर्ने निर्णय गरेको छ।

संसद सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ।

सत्तारूढ नेकपा एमालेसँग भने आवश्यकता अनुसार मात्रै वार्ता गर्ने पनि जनाएको छ।

आइतबार सर्वोच्च अदालतले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सोही नामको पार्टीलाई खारेज गर्दै पूर्ववर्ती पार्टीहरूलाई ब्यूँताइदिएको थियो।

यसरी माओवादी केन्द्र ब्यूँतिएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो।

नेकपा एमालेको पनि सचिवालयको अनौपचारिक बैठक हिजो बस्यो। तर अनौपचारिक बैठक भएकोले निर्णयहरू भने सार्वजनिक गरेका छैनन्।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

"> माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै: Dekhapadhi नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताए।
• हिजो बसेको स्थायी कमिटीको बैठकले पार्टी केन्द्रीय कमिटी बैठक यही फागुन २९ गते बोलाउने, चैत १ गते जिल्लास्तरमा कार्यकर्ता भेला गराउने र संसद् सञ्चालन, भावी सरकार गठनदेखि अन्य राजनीतिक प्रक्रियारूमा कांग्रेस र जसपासँग वार्ता, परामर्श र छलफल गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक यही फागुन २९ गते बोलाउने निर्णय गरेको छ।

चैत १ गते भने कार्यकर्ता भेला जिल्लास्तरमा गर्ने निर्णय गरेको छ।

संसद सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ।

सत्तारूढ नेकपा एमालेसँग भने आवश्यकता अनुसार मात्रै वार्ता गर्ने पनि जनाएको छ।

आइतबार सर्वोच्च अदालतले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सोही नामको पार्टीलाई खारेज गर्दै पूर्ववर्ती पार्टीहरूलाई ब्यूँताइदिएको थियो।

यसरी माओवादी केन्द्र ब्यूँतिएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो।

नेकपा एमालेको पनि सचिवालयको अनौपचारिक बैठक हिजो बस्यो। तर अनौपचारिक बैठक भएकोले निर्णयहरू भने सार्वजनिक गरेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्