काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले आज पाँच वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका छन्।
पार्टीको विधान बमोजिम उनीहरुको नाम मनोनयन गरिएको राप्रपाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
राप्रपाले प्रदेश १ को अध्यक्षमा रामकुमार थापा (झापा) र उपाध्यक्षमा सगुनसुन्दर लावती (पाँचथर) लाई मनोनयन गरेको छ।
प्रदेश २ को अध्यक्षमा रामचन्द्र राय (सर्लाही) र उपाध्यक्षमा महेशलाल महासेठ (सिरहा) लाई मनोनयन गरिएको छ।
यस्तै, गण्डकी प्रदेशको अध्यक्षमा हेमजङ्ग गुरुङ (लम्जुङ) र उपाध्यक्षमा महेश्वर रोक्का (गोरखा) लाई राप्रपाले मनोनयन गरेको छ।
राप्रपाले लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय (रुपन्देही) र उपाध्यक्षमा कैलाश गुरुङ (रुपन्देही) र कर्णाली प्रदेशको अध्यक्षमा दिपबहादुर शाही (कालिकोट) र उपाध्यक्षमा जनकसिंह ठकुरी (सुर्खेत)लाई मनोनयन गरेको छ।