काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले  पदबाट राजीनामा दिएर पार्टी एकताको वातावरण बनाए त्यसपछि दुई पार्टीबीच एकता हुने र एकीकृत पार्टीको सरकार बन्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने र पार्टी एकताको वातावरण बनाउने प्रयास भने नगरेको बताए।

“केपी शर्मा ओलीले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरेपछि उहाँले पदबाट राजीनमा दिनुपर्थ्यो । तर दिनु भएको छैन। दिएर उहाँले पार्टी एकताको वातावरण बनाए फेरि पार्टी एकता हुन्छ र एकीकृत पार्टीको सरकार बन्छ”, स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले भने, “तर उहाँले दुवै वातावरण बनाउनु भएको छैन।”

यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी र अरु प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर माओवादी केन्द्र अगाडि बढ्ने उनले बताए।

बैठकले पार्टीको हालको समग्र संगठनात्मक स्थितिको यथार्थतालाई अगाडि राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्।

प्रवक्ता श्रेष्ठले कार्यदलले छिट्टै ठोस रूप लिएको कार्ययोजना पेस गर्ने बताए।

बैठकले चैत १ गते आह्वान गरेको केन्द्रीय कमिटी र २ गते आह्वान गरेको भेलामा सहभागी हुने विभिन्न तहका नेता कार्यकर्ताहरूको मापदण्ड निर्धारण गरेको छ।

" /> काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले  पदबाट राजीनामा दिएर पार्टी एकताको वातावरण बनाए त्यसपछि दुई पार्टीबीच एकता हुने र एकीकृत पार्टीको सरकार बन्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने र पार्टी एकताको वातावरण बनाउने प्रयास भने नगरेको बताए।

“केपी शर्मा ओलीले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरेपछि उहाँले पदबाट राजीनमा दिनुपर्थ्यो । तर दिनु भएको छैन। दिएर उहाँले पार्टी एकताको वातावरण बनाए फेरि पार्टी एकता हुन्छ र एकीकृत पार्टीको सरकार बन्छ”, स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले भने, “तर उहाँले दुवै वातावरण बनाउनु भएको छैन।”

यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी र अरु प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर माओवादी केन्द्र अगाडि बढ्ने उनले बताए।

बैठकले पार्टीको हालको समग्र संगठनात्मक स्थितिको यथार्थतालाई अगाडि राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्।

प्रवक्ता श्रेष्ठले कार्यदलले छिट्टै ठोस रूप लिएको कार्ययोजना पेस गर्ने बताए।

बैठकले चैत १ गते आह्वान गरेको केन्द्रीय कमिटी र २ गते आह्वान गरेको भेलामा सहभागी हुने विभिन्न तहका नेता कार्यकर्ताहरूको मापदण्ड निर्धारण गरेको छ।

"> माओवादी केन्द्रद्वारा संगठनात्मक स्थिति अध्ययन गर्न कार्यदल गठन, ओलीले राजीनामा दिए पार्टी एकता: Dekhapadhi बैठकले पार्टीको हालको समग्र संगठनात्मक स्थितिको यथार्थतालाई अगाडि राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। ">
माओवादी केन्द्रद्वारा संगठनात्मक स्थिति अध्ययन गर्न कार्यदल गठन, ओलीले राजीनामा दिए पार्टी एकता
काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले  पदबाट राजीनामा दिएर पार्टी एकताको वातावरण बनाए त्यसपछि दुई पार्टीबीच एकता हुने र एकीकृत पार्टीको सरकार बन्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने र पार्टी एकताको वातावरण बनाउने प्रयास भने नगरेको बताए।

“केपी शर्मा ओलीले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरेपछि उहाँले पदबाट राजीनमा दिनुपर्थ्यो । तर दिनु भएको छैन। दिएर उहाँले पार्टी एकताको वातावरण बनाए फेरि पार्टी एकता हुन्छ र एकीकृत पार्टीको सरकार बन्छ”, स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले भने, “तर उहाँले दुवै वातावरण बनाउनु भएको छैन।”

यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी र अरु प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर माओवादी केन्द्र अगाडि बढ्ने उनले बताए।

बैठकले पार्टीको हालको समग्र संगठनात्मक स्थितिको यथार्थतालाई अगाडि राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्।

प्रवक्ता श्रेष्ठले कार्यदलले छिट्टै ठोस रूप लिएको कार्ययोजना पेस गर्ने बताए।

बैठकले चैत १ गते आह्वान गरेको केन्द्रीय कमिटी र २ गते आह्वान गरेको भेलामा सहभागी हुने विभिन्न तहका नेता कार्यकर्ताहरूको मापदण्ड निर्धारण गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्