काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समीकरणका लागि छलफल चलिरहेको बताएका छन्। आज बिहान पनि जसपा नेताहरूसँग छलफल भएको बताए।
उनका अनुसार छलफलको क्रममा जसपा नेताहरूले कारागारमा रहेका पार्टीको सङ्‍घीय सांसद रेशमलाल चौधरीको रिहा, मधेस र थरुहट आन्दोलनको क्रममा नेता तथा कार्यकर्ताहरूमाथि लागेको मुद्दा मामिलाको अन्त्य र संविधान संशोधनको माग राखेको छन्।
सरकार जसपा नेताहरूको माग सम्बोधनबारे सकारात्मक रहेको नेता नेम्वाङको भनाइ छ। “उहाँहरू (जसपा नेताहरू) को मागबारे सरकार गम्भीर छ र सधैँ सरकार सकारात्मक पनि छ र हामी कानुनबमोजिम अगाडि बढाउँछौं,” नयाँ बानेश्वरस्थित संसद् भवनबाट निस्किने क्रममा नेम्वाङले पत्रकारहरूले बताए।
सर्वोच्च अदालतको आइतबारको फैसलाअनुसार दुई पार्टी अलग हुँदा दुईतिहाइ नजिकको बहुमतमा गठन भएको केपी शर्मा ओली सरकारलाई केही कमजोर भएको यथार्थ एकातिर हुँदा अर्कोतिर संसद्‍मा रहेका अन्य दलहरूले आफ्नो स्थिति प्रस्ट पारिनसकेको यथार्थ रहेको बताए।
सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले पनि स्थिति प्रस्ट पार्न बाँकी छ।
अर्को प्रसङ्‍गमा उनले प्रचण्ड समूहबाट अलग भएर ओलीले नेतृत्व गरेको एमालेमा आएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायतको टिमलाई सम्मानजनक व्यवहार गर्ने बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समीकरणका लागि छलफल चलिरहेको बताएका छन्। आज बिहान पनि जसपा नेताहरूसँग छलफल भएको बताए।
उनका अनुसार छलफलको क्रममा जसपा नेताहरूले कारागारमा रहेका पार्टीको सङ्‍घीय सांसद रेशमलाल चौधरीको रिहा, मधेस र थरुहट आन्दोलनको क्रममा नेता तथा कार्यकर्ताहरूमाथि लागेको मुद्दा मामिलाको अन्त्य र संविधान संशोधनको माग राखेको छन्।
सरकार जसपा नेताहरूको माग सम्बोधनबारे सकारात्मक रहेको नेता नेम्वाङको भनाइ छ। “उहाँहरू (जसपा नेताहरू) को मागबारे सरकार गम्भीर छ र सधैँ सरकार सकारात्मक पनि छ र हामी कानुनबमोजिम अगाडि बढाउँछौं,” नयाँ बानेश्वरस्थित संसद् भवनबाट निस्किने क्रममा नेम्वाङले पत्रकारहरूले बताए।
सर्वोच्च अदालतको आइतबारको फैसलाअनुसार दुई पार्टी अलग हुँदा दुईतिहाइ नजिकको बहुमतमा गठन भएको केपी शर्मा ओली सरकारलाई केही कमजोर भएको यथार्थ एकातिर हुँदा अर्कोतिर संसद्‍मा रहेका अन्य दलहरूले आफ्नो स्थिति प्रस्ट पारिनसकेको यथार्थ रहेको बताए।
सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले पनि स्थिति प्रस्ट पार्न बाँकी छ।
अर्को प्रसङ्‍गमा उनले प्रचण्ड समूहबाट अलग भएर ओलीले नेतृत्व गरेको एमालेमा आएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायतको टिमलाई सम्मानजनक व्यवहार गर्ने बताए।
"> सत्ता समीकरणका लागि जसपासँग छलफल जारी : उपनेता नेम्वाङ: Dekhapadhi आज बिहान पनि जसपा नेताहरूसँग छलफल भएको उपनेता नेम्वाङले बताए।
• सरकार जसपा नेताहरूको माग सम्बोधनबारे सकारात्मक रहेको नेता नेम्वाङको भनाइ।
सत्ता समीकरणका लागि जसपासँग छलफल जारी : उपनेता नेम्वाङ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समीकरणका लागि छलफल चलिरहेको बताएका छन्। आज बिहान पनि जसपा नेताहरूसँग छलफल भएको बताए।
सरकार जसपा नेताहरूको माग सम्बोधनबारे सकारात्मक रहेको नेता नेम्वाङको भनाइ छ। “उहाँहरू (जसपा नेताहरू) को मागबारे सरकार गम्भीर छ र सधैँ सरकार सकारात्मक पनि छ र हामी कानुनबमोजिम अगाडि बढाउँछौं,” नयाँ बानेश्वरस्थित संसद् भवनबाट निस्किने क्रममा नेम्वाङले पत्रकारहरूले बताए।
सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले पनि स्थिति प्रस्ट पार्न बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्