काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको भेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुँदै छ।
वरिष्ठ नेता नेपालले पार्टीको स्थितिबारे ‘ब्रिफिङ’ गर्न भेला बोलाएको उनीनिकट केन्द्रीय कमिटी सदस्य डा. देउमान सम्बाहाम्फेले जानकारी दिए। भेलामा सहभागिताका लागि नेपालपक्षीय केन्द्रीय कमिटी सदस्यहरू आइरहेको उनले बताए।
भेलामा नेकपा एमालेलाई व्यवस्थित गर्न देशभरका पार्टी कमिटीहरूलाई क्रियाशील गर्न र सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको असहमतिहरूलाई कसरी टुङ्ग्याउने भन्‍ने विषयमा छलफल हुने उनको भनाइ छ।
पार्टीमा नेपालपक्षमाथि हेयको दृष्टिले व्यवहार भएको चर्चा चल्ने गरेको छ। तर, ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङले भने नेपालपक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा रहँदा सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा गएपछि प्रदेश इञ्‍चार्ज, सहइञ्‍चार्ज र अध्यक्षलगायत प्रदेश पदाधिकारीको हेरफेर गरिसकेको छ। उक्त विषयमा पनि आजको भेलामा छलफल हुने नेता सम्बाहाम्फेले बताए।
" /> काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको भेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुँदै छ।
वरिष्ठ नेता नेपालले पार्टीको स्थितिबारे ‘ब्रिफिङ’ गर्न भेला बोलाएको उनीनिकट केन्द्रीय कमिटी सदस्य डा. देउमान सम्बाहाम्फेले जानकारी दिए। भेलामा सहभागिताका लागि नेपालपक्षीय केन्द्रीय कमिटी सदस्यहरू आइरहेको उनले बताए।
भेलामा नेकपा एमालेलाई व्यवस्थित गर्न देशभरका पार्टी कमिटीहरूलाई क्रियाशील गर्न र सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको असहमतिहरूलाई कसरी टुङ्ग्याउने भन्‍ने विषयमा छलफल हुने उनको भनाइ छ।
पार्टीमा नेपालपक्षमाथि हेयको दृष्टिले व्यवहार भएको चर्चा चल्ने गरेको छ। तर, ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङले भने नेपालपक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा रहँदा सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा गएपछि प्रदेश इञ्‍चार्ज, सहइञ्‍चार्ज र अध्यक्षलगायत प्रदेश पदाधिकारीको हेरफेर गरिसकेको छ। उक्त विषयमा पनि आजको भेलामा छलफल हुने नेता सम्बाहाम्फेले बताए।
"> अर्याल होटलमा एमाले माधव नेपालपक्षको भेला : Dekhapadhi भेलामा नेकपा एमालेलाई व्यवस्थित गर्नका लागि देशभरका पार्टी कमिटीहरूलाई क्रियाशील गर्न र सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको असहमतिहरूलाई कसरी टुङ्ग्याउने भन्‍ने विषयमा छलफल हुने केन्द्रीय कमिटी सदस्य डा. देउमान सम्बाहाम्फेले बताए। ">
अर्याल होटलमा एमाले माधव नेपालपक्षको भेला
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको भेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुँदै छ।
वरिष्ठ नेता नेपालले पार्टीको स्थितिबारे ‘ब्रिफिङ’ गर्न भेला बोलाएको उनीनिकट केन्द्रीय कमिटी सदस्य डा. देउमान सम्बाहाम्फेले जानकारी दिए। भेलामा सहभागिताका लागि नेपालपक्षीय केन्द्रीय कमिटी सदस्यहरू आइरहेको उनले बताए।
पार्टीमा नेपालपक्षमाथि हेयको दृष्टिले व्यवहार भएको चर्चा चल्ने गरेको छ। तर, ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङले भने नेपालपक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्